October 20, 2024
काठमाडौं ( हाम्रो खेलकुद)- काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपको समूह एमा आज साविक विजेता बंगालादेश र पाकिस्तानबीच खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ः३० बजे सुरु हुनेछ। पहिलो खेल भारतसँग ५-२ ले गुमाएको पाकिस्तानको समूह चरणमा यो अन्तिम खेल हो । आजको खेलमा पनि पराजित भएको अवस्थामा पाकिस्तान प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ। त्यसैले […]
October 20, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिग( इपिएल) मा म्यानचेस्टर युनाइटेडले सिजनको तेस्रो जित हासिल गरेको छ । आठौं खेलमा तेस्रो जित हात पार्ने क्रममा युनाइटेडले शनिवार ब्रेन्टफर्डलाई २-१ ले हरायो । शनिवार घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडलाई जित दिलाउन अलेजान्द्रो गार्नाचो र रास्मस होएलन्डले गोल गरे । भ्रमणकारी टोलीका लागि इथन पिनोकले गोल गरे । खेलमा […]
October 20, 2024
एजेन्सी – रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । रियलले आइतवार बिहान सेल्टा डि भिगोलाई हराउँदै शीर्ष स्थानको बार्सीलोनासँग समान २४ बनाएको हो । दशौं खेलमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले सेल्टा डि भिगोलाई २-१ ले पराजित गर्यो । सेल्टा डि भिगोको घरेलु मैदानमा रियलको जितमा केलियन […]
October 19, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सावित्रा भण्डारी साम्बा सम्मिलित एन अभान्ट ग्वेंगाम्पले फ्रान्सेली लिगमा सिजनको पहिलो जित हासिल गरेको छ। सिजनको आफ्नो पाँचौं खेलमा पहिलो जित हासिल गर्ने क्रममा शनिवार ग्वेंगाम्पले स्ट्रासबर्गलाई ३-२ ले हराएको छ। साम्बाको गोलबाट ५८ औं मिनेटमा ग्वेंगाम्पलेले खेलमा अग्रता लिएको थियो। ६३ औं मिनेटमा लोरेना अजारोले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा […]
October 19, 2024
एजेन्सी – टोटनहम ह्ट्सपरले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा शनिबार वेस्ट ह्याम युनाइटेडलाई हराएको छ । आठौं खेलमा चौथो जित निकाल्नेक्रममा टोटनहमले वेस्टह्याममाथि ४-१ ले पराजित गरेको हो । घरेलु मैदानमा टोटनहमको जितमा डेजान कुलुसेभस्की, यभिस बिसौमा र सन ह्युन मिनले गोल गरे । टोटनहमले १ गोल आत्मघाती स्वरुप प्राप्त गर्यो । वेस्ट ह्यामका लागि मोहम्मद […]
October 19, 2024
एजेन्सी – अल नासर साउदी प्रो लिगमा अल शबाबलाई पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा शुक्रवार नासरले शबाबलाई २-१ हरायो । अल शबाबको घरेलु मैदानमा भएको खेलमा नासरको लागि अर्को गोल एमेरिक लापोर्टे गरेका हुन् । लापोर्टेले ६९ औं मिनेटमा गोल गरे । खेल अन्त्यतिर रोमान्चक रह्यो। अन्तिम मिनेटमा नासरका अली अल हसनले […]
October 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पाँच पटकको उपविजेता रहिसकेको नेपालका लागि साफ च्याम्पियनसिपको यस पटकको सुरुवात सुखद हुन सकेन। साफ इतिहासमा नै नेपालले पहिलो पटक बराबरी नतिजाको सामना गर्नुपर्यो। पहिलो पटक भुटानले नेपाललाई बराबरीमा रोक्यो। बराबरीको पीडासँगै नेपालका दुई महत्वपूर्ण खेलाडी हिरा कुमारी भुजेल र दीपा शाही चोटग्रस्त हुन पुगे। उनीहरूले साफको बाँकी खेल गुमाउने संभावना उच्च […]
October 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । साफ च्याम्पियनसिपकै इतिहासमा नेपालको यो पहिलो बराबरी हो । दशरथ रंगशालामा नेपालले अधिकांश समय बल नियन्त्रणमा राख्दै आक्रमण बुनेपनि गोल गर्न भने सकेन । भुटानी गोलरक्षक संगीता मोंगर व्यस्त रहेको हाफमा भुटानी डिफेन्सले पनि नेपाली […]
October 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाले साफ महिला च्याम्पियनसिप २०२४ मा विजयी सुरुवात गर्ने क्रममा माल्दिभ्सलाई पराजित गरेको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न समूह बी को खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले हराएको हो । श्रीलंकाको जितमा इमेशा वार्नाकलासुरियाले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित रह्यो । यससँगै श्रीलंकाले समूहमा ३ अंक जोडेको छ । […]
October 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत श्रीलंकाले पहिलो खेलमा माल्दिभ्सविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । दशरथ रंगशालामा श्रीलंका १-० ले अगाडी छ । पहिलो हाफको अवधिभर माल्दिभ्समाथि आक्रमण बुनेको टोलीले अन्य अवसर भने सदुपयोग गर्न सकेको छैन । माल्दिभ्सकी गोलरक्षक अमिनाथ लिजाले केही उत्कृष्ट बचाउ गर्दै गोलअन्तर बढ्न दिएकी छैनन् । […]