October 2, 2015
ललितपुर, असोज १५ टोप बहादुर विष्टको दुई गोलको मद्दतले सशस्त्र प्रहरी बलको एपिएफले नेपाल पुलिस क्लबलाई ३-० गोलअन्तरले पराजित गर्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फ मैदानमा भएको खेलमा एपिएफका कप्तान गणेश लावतिले पनि एक गोल गरे । लेफ्ट ब्याक टोप बहादुर विष्टले खेलको १०औं मिनेटमा मिडफिल्डर हेमन गुरुङको पासलाई सदुपयोग गर्दै बक्स भित्रबाट पहिलो गोल गरेका […]
October 2, 2015
आर्मिका प्रसिक्षक मेघ राज केसी पनि १ खेल प्रतिबन्धित एन्फा अनुशासन समितिले थ्री स्टारका कप्तान सागर थापालाई २ खेल र आर्मीका प्रसिक्षक मेघराज केसी लाई १ खेल प्रतिबन्ध गर्ने निर्णय गरेको छ । राष्ट्रिय टिम र थ्री–स्टारका कप्तान सागर थापाले बिहीबारको खेलमा आर्मीका विंगर दीप लामालाई ट्याकल गर्दै ढालेपछी उनलाई रेफ्री श्रवण लामाले पहेंलो कार्ड […]
October 1, 2015
आर्मी क्लब बिरुद्द गरेको सागर थापाको गोलाले थ्री स्टार १ अंक हासिल गर्न सफल भएको थियो | टेक बाहादुर बुडथोकिको गोलमा अग्रता लिएको आर्मी क्लब सागर थापाको फ्री किक गोलले खेलमा फर्किएको थियो । पहिलो हाल्फमा १-१ मा सकिएको खेलमा दोस्रो हाल्फमा कुनै पनि गोल भएन ।
October 1, 2015
एन्फाले लिगको अन्तिम १६ खेलका लागि नयाँ तालिका सार्वजनिक गरेको छ| पहिलाको तालिका अनुसार खेल नं ६६,६७,६८ र ७०मा परिवर्तन गरिएको छ| खेल समय पनि ३:०० बजे बाट २:३०मा सारिएको छ| लिगको अन्तिम खेल थ्रि स्टार र मनाङ मर्स्याङ्दि विच असोज ३० गते दिनको दुई बजे हुनेछ
October 1, 2015
थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबबिच भएको खेल १-१को बराबरीमा टुगंदा दुवै टोलीका प्रशिक्षकले रेफ्रिको निर्णयप्रति असन्तुष्टता व्यक्त गरे| राष्ट्रिय टोलीका समेत कप्तान रहेका थ्रि स्टारका कप्तान सागर थापाले रेफ्रिले पहेंलो कार्ड देखाएपछि उनिविरुद्ध अपशब्द प्रयोग गरेका थिए आर्मी र थ्रि स्टार विरुद्धको खेलमा फिफा रेफ्री श्रवण लामा मैदानमा थिए| थ्रि स्टारका प्रशिक्षक राजेन्द्र […]
October 1, 2015
जारी राष्ट्रिय लिगमा थ्री स्टार क्लब र आर्मी बिचको खेल १-१ को बराबारीमा टुङिएको छ । टेक बाहादुर बुडथोकिको गोलमा अग्रता लिएको आर्मी क्लब सागर थापाको फ्री किक गोलले खेलमा फर्किएको थियो । पहिलो हाल्फमा १-१ मा सकिएको खेलमा दोस्रो हाल्फमा कुनै पनि गोल भएन । खेलका उत्कृस्ट खेलाडी आर्मी क्लबका टंक बस्नेत भए । खेल पश्चात […]
October 1, 2015
फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल थप ५ स्थान तला झरेको छ । १८५ बाट ५ स्थान तल झर्दै नेपाल १९० स्थानमा पुगेको छ । भारत सँग ०-० ड्र खेलेको नेपाल साफ देशहरुमा श्रीलङ्का भन्दा मात्र माथी छ भने अफ्घानिस्तान साफको पहिलो स्थानमा छ । १ । अफ्घानिस्तान – १५० २ । भारत – १६७ ३ । भुटान […]
October 1, 2015
३ पल्ट लिगको ए डिभिजन लिगको उपाधि उचालेको थ्रि स्टार र अहिलेसम्म लिग उपाधि विजयको स्वाद चाख्नबाट बञ्चित आर्मी आज लिगको शीर्षस्थानको होडबाजीमा आमने सामने हुँदैछन्| ०६३ सालको लिगमा अन्तिम खेलमा बराबरी गरे पनि लिग जित्ने अवस्थामा रहेको आर्मीले पुलिसलाई नतिजा सुम्पदा लिग पनिपुलिसले नै उचालेको थियो| लिगमा आर्मीको अहिलेसम्मको सर्वश्रेष्ठ नतिजा भनेको नै ०६३ […]
September 30, 2015
काठमाडौं, असोज १३– नेपाली युवा टोलीका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा सफल हुनेमा आशा गर्न सकिने भएपनि दाबी गर्न नमिल्ने बताएका छन् । इरानमा शुक्रबारबाट सुरु हुने छनोटका प्रस्थान गर्नु एक दिनअघि टोली पाएका बालगोपालले भने,‘ उमेर समूह जति माथि हुँदै गयो । त्यति प्रतियोगिता चुनौतिपूर्ण र कठिन हुन्छन् । समूह चरणमा राम्रो […]
September 29, 2015
साफ यु–१९ च्याम्पियन नेपाली टोली नयाँ लक्ष्यका साथ बुधबार इरान प्रस्थान गर्दैछ । त्यहाँ नेपालले एएफसी यु–१९ छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ । नेपालले असोज १५ गते इरानसँग खेल्नेछ । असोज १७ मा कुवेतसँग र त्यसको दुई दिन पनि नेपालले जोर्डनको सामना गर्नेछ । छनोट चरण पार गर्ने १६ टोलीले अर्को बर्ष बहराइनमा हुने एएफसी यु–१९ […]