default_image

फुटबल

September 19, 2015

चोटले सताएको पुलिस

काठमाडौं, असोज २ गते । इन्ज्युरिले सताएको पुलिसको लिग सिजन जारी राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबको प्रदर्शन सोचेअनुरुप हुन सकेको छैन, खेलाडीहरु घाइते हुनुनै टिमको नराम्रो रिजल्ट आउनुको कारण रहेको प्रशिक्षक स्वयं स्विकार्छन्| पुलिसका हेड कोच विराट कृष्ण श्रेष्ठलाई जब एक पत्रकारले पुलिसको घाइते खेलाडीहरुको अवस्थाबारे सोधे, तब श्रेष्ठले मुस्काउदैं भने, ‘मेरो पहिलो रोजाइको सेट […]

September 18, 2015

नेपाल यु-१६ को किर्गिस्तान यु-१६ बिरुद्द शानदार जित

काठमाडौं, असोज १ गते । आज भएको एफसी यु-१६ को छनोट चरणको दोस्रो खेलमा नेपालले किर्गिस्तान यु-१६ लाई ४-२ ले हराउन सफल भएको छ । पहिलो हाल्फमा दुई गोलले पछी परेको नेपालले चारै गोल दोस्रो हाल्फमा गरेको हो । यो नतिजा ले नेपाल को एफसी फाईनल राउन्डमा छनोट हुने सम्भावना प्रबल बनाएको छ । भारतमा […]

September 18, 2015

नेपाल यु-१६ बिरुद्ध किर्गिस्तान यु-१६: लाईभ अपडेट

नेपाल यु-१६ ४-२ किर्गिस्तान १६ स्थान: बेस्केक, किर्गिस्तान समय: ७:४५ बेलुका (नेपाली समय) सुरुवती ११ नेपाल: प्रेजेन तामाङ, रेजिन सुब्बा, अर्पन कार्की, सुमन अर्याल , रोमन लिम्बु , अभिशेक रिजाल, मनिश बहादुर कार्की (क), अनोश मगर , लक्ष्मण परियार, सेसेहाङ अङ्देम्बे, अशोक थापा किर्गिस्तान: एल्गार्ड, मलिक, मक्सत, अमंतुर, इमिर, अज़मत(क), अजिर्ज़ेत, ए. गुल्झिगित, ओरोज्बेक, अदिलेट, के. […]

September 18, 2015

थ्री स्टार बिरुद्ध मनाङ बराबरीमा सकियो

काठमाडौं, असोज १ । आज भएको राष्ट्रिय लिगको खेल मा थ्री स्टार क्लब र मनाङले ड्र खेलेका छन । यो ड्र सगैं झापा पहिलो स्थानमा यथावत रह्यो । आजको खेल जितेको भए थ्री स्टार क्लब पहिलो स्थान मा उक्लने थियो । अब झापा २ अकं ले अगाडी छ तर थ्री स्टारले एक खेल कम खेलेको […]

Nepal Jordan

September 18, 2015

किर्गिस्तान बिरुद्ध नेपालको सुरुवाती ११ घोषणा

काठमाडौं, असोज १ । नेपाली राष्ट्रिय यु-१६ फूटबल टिमले आज किर्गिस्तान सँग एसियन कप चनोट चरणको दोस्रो खेल खेल्दै छ । खेल बिस्केकमा बेलुका ७:४५ नेपाली समयमा हुने छ । नेपालले आज जितेमा फाइनल चरणमा पुग्ने सम्भावना प्रबल हुने छ । नेपालले पहिलो खेलमा जोर्डनलाई २-१ ले हराएको थियो, नेपालका लागि दुबै गोल रेजिन सुब्बाले गरेका […]

September 17, 2015

एन्फाले कृष्ण थापासँग स्पष्टिकरण माग्यो

काठमाडौं, भदौ ३१ – एपिएफका प्रशिक्षक कृष्ण थापालाई लिगमा एन्फाको षडयन्त्र देख्नु तथा झापा र मोरङबीचको खेलमा मिलेमतोको आरोप लगाउनु महंगो परेको छ । त्यहि विषयलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार प्रशिक्षक थापासँग स्पष्टिकरण माग गरेको छ । रुस्लान थ्री स्टारसँगको खेलपछि मंगलबार थापाले भनेका थिए ‘झन्डै ५ महिनापछि लिग सुरु भयो […]

Nepal U16 team Jordan

September 17, 2015

जोर्डन विरुद्धको जितले टिमको मनोबल उच्च छ’ – यु१६ प्रशिक्षक उपेन्द्रमान सिंह

भाद्र ३१ | हाम्रो खेलकुद ए.एफ्.सी यु१६ च्याम्पिएनसिपको छनोट चरणको प्रतियोगितामा भोलि घरेलु टोली किर्गिस्तान विरुद्ध खेल्दा टोली होसियार हुनुपर्ने प्रशिक्षक उपेन्द्रमान सिंहले बताएका छन्| प्रतियोगिताको पहिलो खेलमा जोर्डनलाई २-१ले पराजित गरेको नेपाल समुह ‘बि’को दोश्रो स्थानमा रहेको छ| समुहको अर्को खेलमा किर्गिस्तान विरुद्ध २-०को जित दर्ता गर्दै ओमान शिर्ष स्थानमा रहेको छ| प्रशिक्षक उपेन्द्रमान […]

Nawyug

September 17, 2015

“नवयुगले वर्षौंसम्म राष्ट्रिय टोलीको गोलभार सम्हाल्न सक्छन्” – राजु तामाङ

काठमाडौं, भाद्र ३१ । भर्खरै भारत विरुद्ध भएको मैत्रिपुर्ण खेलमा डेब्यु गरेका नवयुग श्रेष्ठ राष्ट्रिय टोलीमा चम्कने सक्ने अभिव्यक्ति राजु तामाङले दिएका छन्| बिहिबार भएको राष्ट्रिय लिगको विभागिय डर्बीमा ह्याट्रिक गर्दै आर्मीलाई ३-०को जित दिलाएका नवयुग विगत दुई वर्षदेखि चर्चामा आएका हुन्| राष्ट्रिय टोली एवं आर्मीका मिडफिल्डर राजु तामाङले नवयुगको खेललाई यसरी बयान गरे: ‘विभागिय […]

Manang Marsyangdi

September 17, 2015

लिगका दावेदार मनाङ र थ्रि स्टार शुक्रबार भिड्दै

राष्ट्रिय लिगमा भोलि दिनको साँढे तिन बजे मनाङ मर्स्याङ्दि क्लब र थ्रि स्टार क्लब भिड्दैछन्| सातदोबाटो स्थित एन्फा कम्पलेक्सको एष्ट्रो टर्फ मैदानमा हुने खेलमा दुवै टोली जितको आशा लिएर मैदानमा उत्रनेछन्| खेलअघि दुवै टोलीलाई आफ्नो पछिल्लो खेल गुमाएका महत्वपुर्ण खेलाडीहरुको सहयोग पनि मिल्नेछ| थ्रि स्टारका पुर्व खेलाडी विराज महर्जन यसपटक मनाङबाट खेल्दैछन् भने मनाङका पुर्व […]

Sushil Kc

September 17, 2015

थ्रि स्टार विरुद्ध मनाङ्: सम्भावित सुरुवाति ११

मनाङ र थ्रि स्टार भोली राष्ट्रिय लिगको ३८औं खेलमा आमने सामने हुदैंछन्| सातदोबाटोको एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फ मैदानमा दिनको साँढे तिन बजे खेल सुरु हुनेछ| दुवै टिमको सम्भावित एघार तल दिइएको छ: थ्रि स्टार: किरण चेम्जोङ रजिन धिमाल – पिटर सेगुन – सन्दिप राई – सागर थापा विक्रम लामा -निराजन खड्का जगजित श्रेष्ठ सन्तोष साहुखल […]

Success

Thank you for your time.