September 6, 2015
भाद्र २०, काठमाडौं- नेपाल कप महिला आमन्त्रण फुटबल प्रतियोगिता आगामी असोज ३ देखि हुने भएको छ । पोखरा रङ्गशालामा हुने प्रतियोगीता १० गतेसम्म सञ्चालन हुने छ । स्पोर्टस् फर अल क्लब नेपाल, कास्की जिल्ला फुटबल सङ्घ र महिला फुटबल समितिको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा भारत र नेपालका गरी ११ टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । छत्तिसौ विश्व […]
September 5, 2015
दिपेश तिमल्सिना | हाम्रो खेलकुद १९ भाद्र, २०७२ भारत विरुद्ध नेपाल, खेल जसले जिते पनि सधैंजसो खेलको नतिजा एक वा दुई गोलको फरकमै भेटिन्छ र जित पनि धेरैजसो भारतिय पक्षमा भएको सुन्न र देख्न पाइन्छ| सुन्न पाइने यो हिसाबले कि भारत भएका धेरैजसो खेल टिभी मा प्रत्यक्ष प्रशारण भएको विरलै देखिन्छ| १ अर्ब भन्दा बढि […]
September 4, 2015
२२ वर्षपछि नेपालको उपाधिको खडेरी तोडेको युवा टोलीलाई गृहजिल्लमा भव्य स्वागत गरिएको छ| प्राप्त जानकारी अनुसार, साफ विजेता टोलीलाई आइतबार समम्को बिदा दिइएको छ| बिदा मनाउन र जितको खुशी साट्न घर पुगेका खेलाडीलाई परिवार, आफन्तजन लगाएत फ्यानहरुले अबिर लगाएर नगर परिक्रमा समेत गराए| हेटौंडामा अन्जन विष्ट, सुनिल बल र सुसन लामाको भव्य स्वागत भयो […]
September 3, 2015
भाद्र १७, काठमाडौं- अखिल नेपाल फूटबल सघं (एन्फा) ले राष्ट्रिय लिगको लागि नयाँ मिती तय गरेको छ, आज सघंको कार्यालयमा भएको बैठकमा लिग २८ गते बाट सुचारु गर्ने निर्णय गरेकोछ । देशको राजनैतिक अस्थिरताका कारणले निम्ताएको घटनाक्रमलाई मध्यनजर राख्दै लिगलाई पछाडी धकेल्ने निर्णय लिन बाध्य भएको कुरा एन्फाले बताएको छ| होम एण्ड अवे प्रणाली अनुरुप […]
September 3, 2015
हाम्रो खेलकुद काठमाडौं, भदौ १७ – पुनरावेदन पाटन अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभाका विषयमा भदौ २३ गते अन्तिम फैसला सुनाउने भएको छ। बुधबारका लागि तय भएको साधारण सभा रोक्न मंगलबार आन्तरिम आदेश गरेको पुनरावेदनले बिहीबार छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो । अन्तरिम आदेशलाई निरन्तरता दिनु पर्ने नपर्ने विषयमा छलफल गर्न […]
September 3, 2015
फिफाले आज निकालेको फिफा र्यान्किङमा नेपाल एक स्थानले खसेर १८५औं स्थानमा पुगेको छ । साउथ एसियन टोलिहरु मा सबै भन्दा अगाडी अफगानिस्थान रहेको छ, अफगान को र्यान्किङ १३० रहेको छ । फिफा र्यान्किङमा पहिलो स्थानमा विशकपको उपबिजेता अर्जेन्टिना रहेको छ भने दोस्रो स्थानमा युवा प्रतिभाहरुको सान्दर टोलि बेल्जियम रहेको छ । विशबिजेता जर्मनी तेस्रो स्थानमा […]
September 2, 2015
अखिल नेपाल फुटबल संघ एन्फा का अध्यक्ष गणेश थापाले अदालतको मानहानी हुने गरि बुधबार पत्रकार सम्मेलन गरेका छन् । पुनरावेदन अदालत पाटनले एन्फाको बुधबारका लागि तय साधारण सभा रोक्न अन्तरिम आदेश जारी गरेपछि थापाले पत्रकार सम्मेलन प्रक्रिया पुरा गरेको जीकिर गरेका छन् । एन्फा उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र सदस्य पंकज नेम्बाङले विधान […]
September 2, 2015
सर्वाधिक धनराशीको प्रथम सीएमसी भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि योङस्टार कावासोतीले जितेको छ । वीरेन्द्र बहुमुखी क्याम्पस खेल मैदानमा वुधबार सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा बसन्तपुर युनाइटेड माडीविरुद्ध जित हात पार्दै योङस्टारले १ लाख ११ हजार १ सय ११ रुपैयासहितको उपाधि जितेको हो । दोस्रो भएको माडीले ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाएको छ । निर्धारित समयमा १–१ […]
September 2, 2015
आज अखिल नेपाल फुटबल सघंले हिजो आएको पुनरावेदन अदालतको आदेशको बारेमा र पर्सी बाट बाट हुने भनिएको राष्ट्रिय लिगको अवस्था बारे जानकारी दिनको लागि सतदोबाटो स्थितआफ्नो कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा सघंका अध्यक्ष गणेश थापाले साधारण सभाको लागि एन्फाले सम्पुर्ण प्रक्रिया पुर्याएको जनाए । पत्रकार सम्मेलनमा थापाले भने:” ६०, ४० र २१ […]
September 2, 2015
अखिल नेपाल फूटबल सघ (एन्फा) ले यही आउदो भाद्र १८ गते बाट हुने भनेको राष्ट्रिय लिगको खेलहरु सार्ने निर्णय गरेकोछ । हिजो भएको कार्यकारी सदस्यको बैठकमा एन्फाले उक्त निर्णय गरेको छ । एन्फाले राष्ट्रिय लिगको लागि नयाँ मिती तय नगरेको भए पनि भित्री स्रोतले जनए अनुसार भाद्र १८ बाट खेलहरु सुरु हुने प्रबल सम्भावना रहेको […]