August 31, 2015
हाम्रो खेलकुद संवाददाता काठमाडौं, भदौ १४ युवा टिमको प्रभावसाली प्रदर्शनले कसैलाई दबाब बढाएको छ भने त्यो सिनियर राष्ट्रिय टिमका खेलाडिलाई बढाएको छ । सिनियर स्तरमा निकै कमजोर अवस्थामा रहेको फुटबलमा अब यृुवा टिमको सहभागिता अपरिहार्य भएको कुरालाई युवा टिमले जर्वजस्त रुपमा स्थापित गरेपछि सिनियर फुटबलर सामु आफुलाई टिममा टिकाइ राख्नु निकै चुनौती पुर्ण छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको […]
August 30, 2015
हाम्रो खेलकुद संवाददाता काठमाडौं, भदौ १३ प्रधानमन्त्री सुशील कोइरालाले शनिबार सम्पन्न साफ यु १९ च्याम्पियनसिपको विजेता नेपाली युवा टोलीलाई कप्तान विमल घर्मीमगरमार्फत बधाई दिएका छन् । भारतविरुद्धको सोमबार हुने मैत्रीपूर्ण खेलमा सहभागी हुन यु १९ का अन्य तीन खेलाडीसँगै आइतबार पुने पुगेका विमललाई साँझ टेलिफोनमार्फत फोनमार्फत सफलताको लागि बधाई दिएका हुन् । दुई दशक भन्दा […]
August 30, 2015
नेपाल र भारत बिच भोलि हुने मैत्रीपूर्ण खेलमा कप्तान सागर थापाले नेपाल जितका लागि उत्रिने बताएका छन् पुनेमा बिगत दुइ दिनदेखि अभ्यासरत टोलीको सम्पूर्ण तयारी पुरा भएको छ| बलेवादी रंगशालामा साँझको सात बजे हुने खेलक लागि यु-१९ टोलीका चार सदस्य आज बिहानै भारत प्रस्थान गरिसकेका छन्| नवनियुक्त प्रशिक्षक प्याट्रिक ओसेम्स खेल हेर्नका लागि आज चार […]
August 30, 2015
१३ भाद्र | दिपेन्द्र पोखरेल / हाम्रो खेलकुद नेपाली फुटबलको उदाउदो तारा बिमल घर्तिमगर सबैको आशा हुन | नेपालको फितलो आक्रमन र गोल गर्न चुक्नुकै कारण नेपाली समर्थकहरुले २२ बर्ष यता कुनै महत्वपूर्ण टाइटलको जित आवाश गर्न पाएका थिएनन | कतै यै क्रेज र स्टारडमले बिमललाई बिगार्ने हो कि भनेर चिन्ता गर्ने धेरै छन| मैले कहिलै पनि आफ्नो सफलताको […]
August 30, 2015
भारतविरुद्धको मैत्रीपुर्ण खेलमा सहभागी हुन २५ सदस्यीय टोलीका बाँकि चार खेलाडी भारत प्रस्थान गरेका छन्| यु१९ टोलीका कप्तान विमल घर्ती मगर, अन्जन विष्ट, अनन्त तामाङ्ग र विश्वास श्रेष्ठ भोली हुने भारतसंगको मैत्रिपुर्ण खेलमा भाग लिन पुणे जान लागेका हुन्| नवनियुक्त प्रशिक्षक प्याट्रिक ओसेम्स पनि खेल हेर्नका लागि आजै पुणे जाँदैछन्| ध्रुव केसीको प्रशिक्षकत्वमा विगत दुई […]
August 30, 2015
नेपालले पहिलो यू–१९ साफ च्याम्पियनसिपको उपाधि जित्दै २२ वर्ष लामो उपाधि खडेरी टारेको छ । भारत विरुद्ध विहिबार भएको रोमााञ्चक फाइनलमा ट्राइबेकरमा ५–४ गोल अन्तरले जित निकाल्दै नेपाल विजेता बन्न सफल भएको हो । पहिलो हाफको सूरुवातबाटनै दबाब दिन नेपाली टिम सफल भएको थियो । नेपालले ३१ औं मिनेटमा सुनिल बलको कर्नरलाई अन्नत तामाङको हेडलाई भारतीय गोलरक्षक सायक बराइले वान […]
August 29, 2015
साफ च्याम्पिओन्शिप उपबिजेता भरातको प्रसिक्ष्यक सायद पासाको अनुशार नेपाली फुटबल फ्यान साफको सबै भन्दा उत्कृस्ट फुटबल फ्यान हुन | “नेपालको फ्यानहरुबिरुद्ध खेल्न हाम्रो खेलाडीहरुलाई निकै गाह्रो भयो | उनिहरु साफको देशहरुमा सबैभन्दा गाह्रो समर्थक हरु हुन ” , पासाले बताए | उनको अनुसार नेपालले खेलको अन्त्यसम्म हार मानेन जसको कारण नेपालले जित्न सफल भयो | नेपाल यु […]
August 29, 2015
आज नेपालले यु-१९ साफ चम्पिओन्शिपको फाइनल खेल खेल्दै छ त्यो पनि चिर परिचित प्रतिद्वोन्दी भारत सँग । उक्त खेलको टिकट बिहान ११:३० बाट बिर्की गर्ने संघले जनएको छ तर अहिले १०:३० नहुँदै लाईनमा दुइ हजार भन्दा धेरै टिकट किन्न इछुक दर्शक देखिएक छन जबकी २००० वटा मात्र टिकट बिक्रीमा रखिएको छ । टिकटको मुल्य ३०० […]
August 29, 2015
भारत विरुद्ध उपाधिका लागि मैदान उत्रंदै नेपाल पहिलो पटक हुन लागेको यू–१९ साफ च्याम्पियनसिपमा फाइनल पुग्नु आफैमा राम्रो उपलब्धी हो । त्यसमा पनि आयोजकको नाताले र उपाधि जित्न सक्न्ने टिम भएकाले उपविजेतामा नेपाली मनहरु खुशि हुने छैनन् यसर्थ पनि उसले आफनो विगत विर्सिएर मैदानमा उत्रनु शनिबारका लागि मुख्य उपलब्धी हुने छ । त्यसका लागि नेपाली टिमले भारतसंग ब्योहोरेको एकपछि अर्को […]
August 28, 2015
काठमाडौं भाद्र १० | नेपालको राष्ट्रिय फुटबल टोलीका लागि मुख्य प्रशिक्षक पदमा बेल्जियन म्यानेजर प्याट्रिक अस्सेम्स नियुक्त भएका छन्। उनी आजै फ्रान्सबाट काठमाडौँ आइपुगेका छन्। उनलाई एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारीहरुले स्वागत गरेका थिए यसअघि ५० वर्षीय प्याट्रिकले फ्रान्सका सात टिम, चीनका दुई टिम, क्यामेरुनको राष्ट्रिय टोली बेनिनको राष्ट्रिय टोलीमा प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिसकेका छन्। अखिल नेपाल […]