August 26, 2015
नेपाल समुह चरणमा दुवै खेल जितेर समुह विजेताको रुपमा सेमिफाइनल पुगेपनि नेपालको खेल भने सम्झनलायक थिएनन्| भुटान विरुद्ध विमलको ह्याट्रिक र बंगलादेश संग भाग्यले जितेको नेपालको दुवै खेलमा मिडफिल्ड भने फिका थियो| राष्ट्रिय टोलीको ३० खेलाडीमा अटाएका हेमन्त थापा मगर र विश्वास श्रेष्ठ सम्मिलित मिडफिल्डबाट यस्तो प्रदर्शन देखिएला भन्ने सायदै प्रशिक्षक र फ्यानले सोचेका थिए| […]
August 26, 2015
भरतपुर, ९ भदौ बसन्तपुर युनाइटेड माडी भरतपुरमा जारी पहिलो सीएमसी भरतपुर गोल्डकप–२०७२ को सेमीफाइनलमा प्रवेश गरेको छ । वुधबारको खेलमा नारायणगढ फुटबल क्लब (एनएफसी) लाई ३–२ गोलअन्तरले पराजित गर्दै माडीले अन्तिम ४ को यात्रा तय गरेको हो । माडीका लागि टंक लामाले २ तथा विनोद दराईले १ गोल गरे । त्यस्तै एनएफसीका लागि कप्तान साजन श्रेष्ठ र कुशल श्रेष्ठले […]
August 26, 2015
भोली यु-१९ साफको दुबै सेमिफाइनलको खेलहरु हुँदैछ । नेपालले अफ्गान्स्तान सँग र भारत ले बाङ्लादेश सँग फाइनल प्रवेसको लागि खेल्दै छ । पढ्नुस आज भएको पोस्ट प्री-म्याच कोन्फेरेसमा कोचहरुले के भने । पहिलो सेमिफाइनल (नेपाल विरुद्ध अफगानिस्तान) बालगोपाल महर्जन(नेपाली प्रशिक्षक) अफगानिस्तान टिम शारिरीक रुपमा बलियो छ । उनिहरुलाई चिर्नका लागि पनि मैदान अनुसार ग्राउन्ड बलहरु खेल्दै […]
August 26, 2015
सिनियर फुटबलमा दक्षिण एसियाको पावरहाउसका रुपमा आफुलाई उभ्याएको अफगानिस्तानलाई उमेर समुहमा सोहि अनुसारको छाप छोड्न नसकेको आरोप लाग्ने गरेको छ । नेपालमाथी भने अफगानिस्तानको ठिक उल्टो आरोप लाग्ने गर्छ उमेर समुहमा राम्रो भएपनि सिनियर लेवलमा कमजोर टिमका रुप्मा नेपाललाई मानिंन्दै आएको छ । यस्तोमा दुबै टिम सामु स्पष्ट विकल्प भनेको आफ्नो साख जोगाउनु हुृने छ । उमेर समुहमा आफुलाई बलियो […]
August 26, 2015
अखिल नेपाल फूटबल संघ (एन्फा) ले यु-१९ साफको सेमिफाइनलको टिकटको मुल्य निर्धारन गरेको छ । टिकेटको मुल्य रु ३०० र रु ५०० तोकिएको छ । नेपाल समुह क को बिजेता हुँदै यु-१९ साफको सेमी फाइनल प्रवेस गरेको छ र अब भोली हुने पहिलो सेमिफाइनल खेलमा अफ्गानस्थानसँग फाइनल प्रवेशको लागि भिड्दैछ । उक्त खेलको लागि एन्फाले […]
August 25, 2015
भरतपुर, ८ भदौ भरतपुरमा जारी पहिलो सीएमसी भरतपुर गोल्डकप–२०७२ को मंगलबारको खेलमा विजयी हुादै अभिषेक चर्च रजहर क्वाटरफाइनल प्रवेश गरेको छ । गैंडाकोट खेलकुद समितिलाई २–० गोलअन्तरले पराजित गर्दै अभिषेक चर्चले अघिल्लो यात्रा तय गरेको हो । उसका लागि रवि क्षेत्री र राजकुमार सेनले समान एक–एक गोल गरे । उत्कृष्ट प्रदर्शन गर्ने अभिषेक चर्चका विमल बस्नेत म्यान अफ दी […]
August 25, 2015
आज भएको यु-१९ को खेलमा भारतले मल्दिव्सलाई ३-० ले पराजित गरेको छ । यस जित पश्चात भारतले समुह बि को बिजेता हुँदै सेमी फाइनल प्रबेश गरेको छ । सोही ग्रुपबाट अफ्गानस्थान उपबिजेता हुँदै अर्को राउन्डमा प्रबेश गरेको छ । अब हुने सेमी फाइनलमा भारतले बाङ्लादेश र अफ्गानस्थानले नेपालको सामना गर्ने छ । आजको खेल मा […]
August 24, 2015
काठमाडौंमा जारी साफ यू–१९ च्याम्पियनसिप फुटबलमा आफुलाई अपराजित राख्दै नेपाल समुह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको समुहचरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै अफगानिस्तान विरुद्धको भेट पक्का गर्यो । अपराजित राख्ने क्रममा नेपालले १–० ले पछि रहेको अवस्थालाई उल्टाउंदै खेल आफ्नो पक्षमा पार्न सफल भयो । गोलका दुबै मौका बंगलादेशले गरेको गल्तिका […]
August 21, 2015
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभाका लागि वैधानिक प्रक्रिया पुरा गरे नगरेको छानविन गरिने बताएका छन् । एन्फाका असहमत पक्षले आसन्न साधारण सभा रोक्न र विधान अनुरुप साधारण सभाको प्रक्रिया बढाउन ज्ञापनपत्र बुझाएपछि सदस्य सचिव विष्टले यस्तो प्रतित्रिया दिएका हुन् । एन्फाले भदौ १६ […]
August 20, 2015
साफ यू १९ च्याम्पियनसिप भाद्र ३, २०७२ – हाम्रोखेलकुद संवाददाता विमल घर्तीमगरको हृयाटि्रक गोलले नेपाल भुटानलाइ हराउदै ३-१ को बिज्यी सुरुवात गर्न सफल भएको छ | खेलको १०, २९ र ६२ औं मिनेटमा गोल गर्दै बिमलले आफ्नो ह्याट्रिक पुरा गर्न सफल भए । नेपालले बिमलको गोल मार्फत खेलको १०औं मिनेटमा अग्रता लिन सफल रह्यो |तर १ […]