August 30, 2015
भारतविरुद्धको मैत्रीपुर्ण खेलमा सहभागी हुन २५ सदस्यीय टोलीका बाँकि चार खेलाडी भारत प्रस्थान गरेका छन्| यु१९ टोलीका कप्तान विमल घर्ती मगर, अन्जन विष्ट, अनन्त तामाङ्ग र विश्वास श्रेष्ठ भोली हुने भारतसंगको मैत्रिपुर्ण खेलमा भाग लिन पुणे जान लागेका हुन्| नवनियुक्त प्रशिक्षक प्याट्रिक ओसेम्स पनि खेल हेर्नका लागि आजै पुणे जाँदैछन्| ध्रुव केसीको प्रशिक्षकत्वमा विगत दुई […]
August 30, 2015
नेपालले पहिलो यू–१९ साफ च्याम्पियनसिपको उपाधि जित्दै २२ वर्ष लामो उपाधि खडेरी टारेको छ । भारत विरुद्ध विहिबार भएको रोमााञ्चक फाइनलमा ट्राइबेकरमा ५–४ गोल अन्तरले जित निकाल्दै नेपाल विजेता बन्न सफल भएको हो । पहिलो हाफको सूरुवातबाटनै दबाब दिन नेपाली टिम सफल भएको थियो । नेपालले ३१ औं मिनेटमा सुनिल बलको कर्नरलाई अन्नत तामाङको हेडलाई भारतीय गोलरक्षक सायक बराइले वान […]
August 29, 2015
साफ च्याम्पिओन्शिप उपबिजेता भरातको प्रसिक्ष्यक सायद पासाको अनुशार नेपाली फुटबल फ्यान साफको सबै भन्दा उत्कृस्ट फुटबल फ्यान हुन | “नेपालको फ्यानहरुबिरुद्ध खेल्न हाम्रो खेलाडीहरुलाई निकै गाह्रो भयो | उनिहरु साफको देशहरुमा सबैभन्दा गाह्रो समर्थक हरु हुन ” , पासाले बताए | उनको अनुसार नेपालले खेलको अन्त्यसम्म हार मानेन जसको कारण नेपालले जित्न सफल भयो | नेपाल यु […]
August 29, 2015
आज नेपालले यु-१९ साफ चम्पिओन्शिपको फाइनल खेल खेल्दै छ त्यो पनि चिर परिचित प्रतिद्वोन्दी भारत सँग । उक्त खेलको टिकट बिहान ११:३० बाट बिर्की गर्ने संघले जनएको छ तर अहिले १०:३० नहुँदै लाईनमा दुइ हजार भन्दा धेरै टिकट किन्न इछुक दर्शक देखिएक छन जबकी २००० वटा मात्र टिकट बिक्रीमा रखिएको छ । टिकटको मुल्य ३०० […]
August 29, 2015
भारत विरुद्ध उपाधिका लागि मैदान उत्रंदै नेपाल पहिलो पटक हुन लागेको यू–१९ साफ च्याम्पियनसिपमा फाइनल पुग्नु आफैमा राम्रो उपलब्धी हो । त्यसमा पनि आयोजकको नाताले र उपाधि जित्न सक्न्ने टिम भएकाले उपविजेतामा नेपाली मनहरु खुशि हुने छैनन् यसर्थ पनि उसले आफनो विगत विर्सिएर मैदानमा उत्रनु शनिबारका लागि मुख्य उपलब्धी हुने छ । त्यसका लागि नेपाली टिमले भारतसंग ब्योहोरेको एकपछि अर्को […]
August 28, 2015
काठमाडौं भाद्र १० | नेपालको राष्ट्रिय फुटबल टोलीका लागि मुख्य प्रशिक्षक पदमा बेल्जियन म्यानेजर प्याट्रिक अस्सेम्स नियुक्त भएका छन्। उनी आजै फ्रान्सबाट काठमाडौँ आइपुगेका छन्। उनलाई एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारीहरुले स्वागत गरेका थिए यसअघि ५० वर्षीय प्याट्रिकले फ्रान्सका सात टिम, चीनका दुई टिम, क्यामेरुनको राष्ट्रिय टोली बेनिनको राष्ट्रिय टोलीमा प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिसकेका छन्। अखिल नेपाल […]
August 27, 2015
भारत विरुद्ध फाइनल भिड्ने भाद्र १०, काठमाडौं , हाम्रोखेलकुद संबादाता बिहिबार सेमिफाइनलको आफ्नो महत्वपुर्ण भिड्न्तमा अफगानिस्तानलाई ३–२ ले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरको छ । नेपालले उपाधिका लागि भारत संग प्रतिष्पर्धा गर्ने छ । भारतले पनि आफ्नो खेलमा बंगलादेशलाई पराजित गरेपछि यि दुई देश विच पहिलो यु–१९ साफ च्याम्पियनसिपको फाइनल भिडन्त हुन लागेको हो । […]
August 27, 2015
अखिल नेपाल फुटबल संघमा जारी यु १९ साफ च्याम्पीएन्शिपको फाइनल प्रवेश गरेको नेपाली खेलाडीलाई फाइनल जिते प्रोत्साहन स्वरूप् जनही रु १ लाख प्रधान गर्ने जानकारी खेलकुद मन्त्रि पौडेलले दिनु भयो | सातदोबाटो स्थित नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि पौडेलले यु १९ टोलीले अफघानिस्तान बिरुद्ध अत्यन्त सुन्दर प्रदर्शन गरेको र सोहि प्रदर्शन गरि फाइनल जितेमा सम्पूर्ण खेलाडी र […]
August 27, 2015
अखिल नेपाल फुटबल संघ, फिफा र राष्ट्र खेलकुद परिषदको संलग्नतामा च्यासल खेल मैदानलाई १५ महिना भित्र अन्तरास्ट्रिय स्तरको बनाउने सम्झौता भएको छ| सातदोबाटो स्थित नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ र राष्ट्रिय खेलकुद परिषदबीच सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम भयो| नेपाल सरकारका तर्फबाट बोल्दै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सरकार निर्माण पक्षमा […]
August 26, 2015
नेपाल समुह चरणमा दुवै खेल जितेर समुह विजेताको रुपमा सेमिफाइनल पुगेपनि नेपालको खेल भने सम्झनलायक थिएनन्| भुटान विरुद्ध विमलको ह्याट्रिक र बंगलादेश संग भाग्यले जितेको नेपालको दुवै खेलमा मिडफिल्ड भने फिका थियो| राष्ट्रिय टोलीको ३० खेलाडीमा अटाएका हेमन्त थापा मगर र विश्वास श्रेष्ठ सम्मिलित मिडफिल्डबाट यस्तो प्रदर्शन देखिएला भन्ने सायदै प्रशिक्षक र फ्यानले सोचेका थिए| […]