August 31, 2015
नेपाल 0-0 भारत दिपेश तिमल्सिना । [ad#rect] पुणे, भारत समय: ७:१७ नेपाल: कीरण कुमार लिम्बू, सागर थापा (क), राेहीत चन्द, बीराज महर्जन, अनन्त तामाङ, विशाल राई, जगजीत श्रेष्ठ, भरत खवास,अन्जन बिष्ट, बिमल घर्ती मगर , रबीन श्रेष्ठ भारत: पल (क), कोटल , जिङन , हल्दर , फेर्नन्देस , गणेश , दास , छेत्री , रोबिन सिंह, जेजे , लिङ्दोह छिटो उपडेट पाउन रीफ्रेश गर्नु होला । ताजा उपडेटको […]
August 31, 2015
हालै सम्पन्न यु १९ साफ च्यम्पिओन्शिपमा नेपाललाई टाइटल जिताउन मुख्य भूमिका निर्वाह गरेका तीन यु १९ खेलडिहरु आज साँझ हुन लागेको भारत बिरुद्धको मैत्रीपूर्ण खेल मा सुरुवात गर्ने भएका छन | सन्दिप राइ घाइते भएका कारण यु १९ टोलिका उपकप्तान अनन्त तामाङले सागर थापालाई सेन्टर डिफेन्समा साथ दिने छन भने बिमल घर्ती मगर र अन्जन […]
August 31, 2015
ध्रुव केसीले प्रशिक्षकको जिम्मेवारी लिएकै बेलामा भनेका थिए कि नेपाल ४-४-२ कै रणनितिमा खेल्नेछ परम्परागत फर्मेसनमा भिजेका हामी लिगमा पनि धेरै क्लबले यहि अपनाउने गर्छन्| तर विदेशी प्रशिक्षकले आफ्नो रणनितिमा खेलाडी रिझाउन नसकेको भान उनलाई भएको केसीले बताएका थिए| विगतको टोलीभन्दा दश नयाँ खेलाडि टोलीमा भएकाले केहि परिवर्तनको भने आशा गर्न सकिन्छ| प्रशिक्षणका दौरान राम्रो […]
August 31, 2015
क्यान र एन्फा विरुद्धको मैत्रीपुर्ण खेलमा एन्फा बिजयी भएको थियो | शुक्रबार दिनको तिन बजे एन्फा कम्पलेक्स सातदोबाटोमा माहोल निकै रोमाञ्चक थियो| एकतर्फ संविधानसभाका सभासद एवं एन्फा अध्यक्ष गणेश थापा र अर्कोतर्फ थिए क्रिकेट टिमका कप्तान पारस खड्का फुटबल बुट र जर्सी लगाएर खेल्न तम्तयार थिए| पूर्व राष्ट्रिय फुटबल खेलाडि र क्रिकेट एसोसिएसन अफ नेपाल […]
August 31, 2015
आज हुने भारतविरुद्धको खेलमा बिराज महर्जनले नेपालको लागि पचासौं खेल खेल्दै छन्| सन् २००८मा पाकिस्तान विरुद्धको मैत्रीपुर्ण खेलमा डेब्यु गरेका बिराजले त्यसपछि फर्केर हेर्नुपरेको छैन| ग्राहम रोबर्ट्सको पालामा विगंब्याकको भुमिका निर्वाह गर्दा वाहवाहि पाएका विराजले ज्याकको आगमनसंगै उहि पुरानो राइट ब्याक पोजिसनमा खेलेका थिए| एन्फा एकेडेमीका तेश्रो ब्याचका खेलाडी बिराज एन्. आर. टीमा खेल्दा विन्टर […]
August 31, 2015
हाम्रो खेलकुद संवाददाता काठमाडौं, भदौ १४ युवा टिमको प्रभावसाली प्रदर्शनले कसैलाई दबाब बढाएको छ भने त्यो सिनियर राष्ट्रिय टिमका खेलाडिलाई बढाएको छ । सिनियर स्तरमा निकै कमजोर अवस्थामा रहेको फुटबलमा अब यृुवा टिमको सहभागिता अपरिहार्य भएको कुरालाई युवा टिमले जर्वजस्त रुपमा स्थापित गरेपछि सिनियर फुटबलर सामु आफुलाई टिममा टिकाइ राख्नु निकै चुनौती पुर्ण छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको […]
August 30, 2015
हाम्रो खेलकुद संवाददाता काठमाडौं, भदौ १३ प्रधानमन्त्री सुशील कोइरालाले शनिबार सम्पन्न साफ यु १९ च्याम्पियनसिपको विजेता नेपाली युवा टोलीलाई कप्तान विमल घर्मीमगरमार्फत बधाई दिएका छन् । भारतविरुद्धको सोमबार हुने मैत्रीपूर्ण खेलमा सहभागी हुन यु १९ का अन्य तीन खेलाडीसँगै आइतबार पुने पुगेका विमललाई साँझ टेलिफोनमार्फत फोनमार्फत सफलताको लागि बधाई दिएका हुन् । दुई दशक भन्दा […]
August 30, 2015
नेपाल र भारत बिच भोलि हुने मैत्रीपूर्ण खेलमा कप्तान सागर थापाले नेपाल जितका लागि उत्रिने बताएका छन् पुनेमा बिगत दुइ दिनदेखि अभ्यासरत टोलीको सम्पूर्ण तयारी पुरा भएको छ| बलेवादी रंगशालामा साँझको सात बजे हुने खेलक लागि यु-१९ टोलीका चार सदस्य आज बिहानै भारत प्रस्थान गरिसकेका छन्| नवनियुक्त प्रशिक्षक प्याट्रिक ओसेम्स खेल हेर्नका लागि आज चार […]
August 30, 2015
१३ भाद्र | दिपेन्द्र पोखरेल / हाम्रो खेलकुद नेपाली फुटबलको उदाउदो तारा बिमल घर्तिमगर सबैको आशा हुन | नेपालको फितलो आक्रमन र गोल गर्न चुक्नुकै कारण नेपाली समर्थकहरुले २२ बर्ष यता कुनै महत्वपूर्ण टाइटलको जित आवाश गर्न पाएका थिएनन | कतै यै क्रेज र स्टारडमले बिमललाई बिगार्ने हो कि भनेर चिन्ता गर्ने धेरै छन| मैले कहिलै पनि आफ्नो सफलताको […]
August 30, 2015
भारतविरुद्धको मैत्रीपुर्ण खेलमा सहभागी हुन २५ सदस्यीय टोलीका बाँकि चार खेलाडी भारत प्रस्थान गरेका छन्| यु१९ टोलीका कप्तान विमल घर्ती मगर, अन्जन विष्ट, अनन्त तामाङ्ग र विश्वास श्रेष्ठ भोली हुने भारतसंगको मैत्रिपुर्ण खेलमा भाग लिन पुणे जान लागेका हुन्| नवनियुक्त प्रशिक्षक प्याट्रिक ओसेम्स पनि खेल हेर्नका लागि आजै पुणे जाँदैछन्| ध्रुव केसीको प्रशिक्षकत्वमा विगत दुई […]