default_image

फुटबल

September 2, 2015

सभासद तथा एन्फा अध्यक्ष गणेश थापाले अदालतको मानहानी गरे

अखिल नेपाल फुटबल संघ एन्फा का अध्यक्ष गणेश थापाले अदालतको मानहानी हुने गरि बुधबार पत्रकार सम्मेलन गरेका छन् । पुनरावेदन अदालत पाटनले एन्फाको बुधबारका लागि तय साधारण सभा रोक्न अन्तरिम आदेश जारी गरेपछि थापाले पत्रकार सम्मेलन प्रक्रिया पुरा गरेको जीकिर गरेका छन् । एन्फा उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र सदस्य पंकज नेम्बाङले विधान […]

September 2, 2015

भरतपुर गोल्डकपको उपाधि योङस्टारलाई

सर्वाधिक धनराशीको प्रथम सीएमसी भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि योङस्टार कावासोतीले जितेको छ । वीरेन्द्र बहुमुखी क्याम्पस खेल मैदानमा वुधबार सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा बसन्तपुर युनाइटेड माडीविरुद्ध जित हात पार्दै योङस्टारले १ लाख ११ हजार १ सय ११ रुपैयासहितको उपाधि जितेको हो । दोस्रो भएको माडीले ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाएको छ । निर्धारित समयमा १–१ […]

September 2, 2015

एन्फा: साधारण सभाको लागि हामीले सम्पुर्ण प्रक्रिया पुर्याएको छौं

आज अखिल नेपाल फुटबल सघंले हिजो आएको पुनरावेदन अदालतको आदेशको बारेमा र पर्सी बाट बाट हुने भनिएको राष्ट्रिय लिगको अवस्था बारे जानकारी दिनको लागि सतदोबाटो स्थितआफ्नो कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा सघंका अध्यक्ष गणेश थापाले साधारण सभाको लागि एन्फाले सम्पुर्ण प्रक्रिया पुर्याएको जनाए ।  पत्रकार सम्मेलनमा थापाले भने:”  ६०, ४० र २१ […]

ANFA ExCo Meeting

September 2, 2015

राष्ट्रिय लिग सर्ने पक्का

अखिल नेपाल फूटबल सघ (एन्फा) ले यही आउदो भाद्र १८ गते बाट हुने भनेको राष्ट्रिय लिगको खेलहरु सार्ने निर्णय गरेकोछ । हिजो भएको कार्यकारी सदस्यको बैठकमा एन्फाले उक्त निर्णय गरेको छ ।  एन्फाले राष्ट्रिय लिगको लागि नयाँ मिती तय नगरेको भए पनि भित्री स्रोतले जनए अनुसार भाद्र १८ बाट खेलहरु सुरु हुने प्रबल सम्भावना रहेको […]

ANFA ExCo Meeting

September 1, 2015

एन्फाले साधारण सभा रोक्यो

हाम्रो खेलकुद काठमाडौं, भदौ १५ –अखिल नेपाल फुटबल संघ (एन्फा)ले भोलीका लागि बोलाएको साधारण सभा स्थगित गरेको छ । पुनरावेदन अदालत पाटनको अन्तरिम आदेशपछि साधारण सभा रोकेपनि प्राविधिक कारण वश रोक्नु परेको बताएको छ । एन्फाकै दुई उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर सदस्य पंकज नेम्बाङले एन्फाले विधान विपरित साधारण सभा गर्न लागेको र त्यसलाई […]

ANFA ExCo Meeting

September 1, 2015

एन्फाले दश जिल्लालाई १० लाख दिने

हाम्रो खेलकुद काठमाडौं, भदौ १५– साफ यु–१९ च्याम्पियनसिप टोलीका खेलाडीलाई जनहरी २ लाख रुपैयाँ दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले वभिन्न प्रायोजक र कर्पोरेट हाउसहरुसँग युवा टोलीलाई सम्मान गर्न आग्रह गरेको छ । गणेश थापाको अध्यक्षमा बसेको बैठकले एन्फामा आबद्ध ४५ जिल्लाबाट १÷१ लाखका दरले रकम संकलन गरि युवा टोलीलाई थप पुरस्कार […]

Nepal U16

September 1, 2015

एन्फा – यू-१९ साफ च्याम्पियनसिप विजेता टोलीलाई जनही २ लाख

अखिल नेपाल फुटबल संघ एन्फाले यू-१९ साफ च्याम्पियनसिप विजेता टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ | एन्फा कार्यसमितिको मंगलबार बसेको बैठकले प्रत्येक खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । यसअघी  खेलकुद मन्त्रीले सरकारको तर्फबाट यू-१९ साफ च्याम्पियनसिप विजेता टोलीलाई जनही १ लाख दिने घोसणा गर्नु भएको थियो |

Nepal National Football Team

September 1, 2015

फुटबल राष्ट्रिय टोली भारतबाट फर्कियो

१५ भाद्र, काठमाडौँ | हाम्रो खेलकुद संवाददाता भारत संग गोलरहित बराबर खेलेको नेपाली राष्ट्रिय फुटबल टोली आज नेपाल फर्केको छ| पुणेबाट दिल्ली हुँदै नेपाल फर्केको टोलीका सम्पुर्ण सदस्य नेपाल आइपुगेका छन्| दुई समुह गरेर पुणेमा भेट भएको टोलीका सम्पुर्ण सदस्य आज नेपाल फर्किएका हुन्| यु १९ टोलीका चार सदस्य भाद्र १३ गते भारत लागेका थिए […]

September 1, 2015

एन्फा साधारण सभा रोक्न पुनरावेदनको आदेश

पुनरावेदन आदालतले एन्फाको वार्षिक साधारण सभा रोक्न आदेश दिएको छ ।  एन्फाको वार्षिक साधारण सभा भोलि हुने तय गरिएको थियो । एन्फाका दुई उपाधक्ष्य कर्मा छिरिङ्, बिजय नारायण मानन्धर र सदस्य पन्कज नेम्वाङ्ले दाएर गरेको रिटको सुनुवाइ गर्दै पुनरवेदन अदालतले साधारण सभा रोक्का गर्ने आदेश दिएको हो । कर्म, बिजय र पन्कंजले बिधान अनुसार ६० […]

नेपाल र भारतको बिचको खेल गोलरहित बराबरीमा तुङियो

August 31, 2015

नेपाल र भारतको बिचको खेल गोलरहित बराबरीमा टुङ्गियो

नेपाल र भारतले सोमबारको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीमा चित्त बुझाएका छन् ।  दुबै टोली गोल गर्नबाट पटक पटक चुकेका थिए । नेपाली टोलीको रक्षापक्ति र गोलकिपर किरण चेम्जोङ उच्च प्रदर्शन गरेपनि फरवार्डलाइन पुनः गोल गर्नबाट असफल भएको छ । नेपालले सबै खाले अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्न नसकेको ८ खेल पुगिसकेको छ । दुई बर्षअघि काठमाडौंमा […]

Success

Thank you for your time.