November 26, 2015
काठमाडौं, मङशिर १० गते । मल्पी ईन्टरनेशनल स्कुलले भारतको लाखनाउमा भएको कोन्कोर्ड ईन्टरनेशनल फूटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । १६ वटा स्कुलहरु सम्मलित प्रतियोगितामा मल्पिले फाइनलमा लाखनाउकै मन्ट फ्रन्ट स्कुललाई टाइ-ब्रेकरमा ५-४ ले पराजित गरेको छ । निर्धारित समय २-२ मा टुङिएपछी खेल पेनाल्टिमा लम्बिएको थियो । कोच सैलेश कर्माचार्यले सबै खेलाडि, टिम […]
November 26, 2015
१० मङ्शिर , हाम्रो खेलकुद सशस्त्र प्रहरी बलका फरवार्ड रञ्जन विष्टले आजबाट वैवाहिक जिवनको सुरुवात गरेका छन् । साफका लागि तयारीमा रहेको राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा समेत परेका विष्ट २७ खेलाडीको छनोटमा अटाएका थिएनन्| उनका भाइ अञ्जन भने टोलीमा प्रशिक्षणरत छन् । रञ्जन र अञ्जन दुवै सशस्त्र प्रहरी बलका लागि व्यवसायीक फुटबल खेल्ने गर्छन्। यसै सिजनमात्र […]
November 24, 2015
फिफा द्वारा कारवाहीमा परेका गणेश थापालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जिम्मेवारीबाट मुक्त गर्न अखिल नेपाल फुटबल संघलाई आदेश दिएको छ । चुनाउको क्रममा भ्रष्टाचार गरेको भन्दै १० वर्ष प्रतिबन्ध र २०,००० स्विस फ्रैंक जरिवाना परेका थापा लाई राखेपा ले जिम्मेवारीबाट मुक्त गर्न मंगलबार आदेश दिएको हो । त्यस्तै राखेपले नेरेन्द्र श्रेष्ठलाई कार्यवहाक अध्यक्ष मनोनित गरेको बैठकको निर्णय तीन […]
November 23, 2015
एसियाली फुटबल महासंघ (एएफसी) का अन्तर्राष्टिय सम्बन्ध अफिसर पुरुषोत्तम कट्टेलले सोमबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसाग नेपाली फुटबलमा पछिल्लो समय देखिएको विवादको विषयमा जानकारी लिएका छन् । सातदोबाटोस्थित कमिटीको कार्यालयमा उपस्थित भए कट्टेलले एनओसी अध्यक्ष श्रेष्ठसाग भेट गरेका हुन् । फिफाले गत साता अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापामाथि १० बर्षको प्रतिबन्ध […]
November 23, 2015
काठमाडौं, मंसिर ७ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई फिफको इथिक्स कमिटीले लगाएको प्रतिबन्ध र जरिवाना, म्याच फिक्सिङ प्रकरण, यु– १६ च्याम्पियनसिपमा बढी उमेरका खेलाडी सहभागी गराएको, संघ विधि सम्मत चले/नचलेको, असन्तुष्ट पक्षको निष्कासन, नरेन्द्र श्रेष्ठलाई कार्यावाहक अध्यक्ष बनाइएकोलगायतका विषयमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छानविन समिति गठन […]
November 22, 2015
काठमाडौं, मंसिर ६ अखिल नेपाल फुटबल संघ (एन्फा) को संस्थापन पक्षले विरोधी समूहसँग मिलेर जाने सम्भावना नरहेको एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिलाई बताएका छन् । नेपाली फुटबल र एन्फाको पछिल्लो अवस्थाका विषयमा अध्ययन गर्न एएफसीले अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेललाई नेपाल पठाएको छ । काठमाडौं आउने वित्तिकै कट्टेलले आइतबार एन्फाको संस्थापनपक्षलाई एन्फा मुख्यालय सातदोबाटोमा […]
November 22, 2015
पाकिस्तानले डिसेम्बरमा हुने साफ सुजुकी कपमा भाग नलिने भएको छ । लाहोर उच्च अदालतमा कानूनी लडाई लडी रहेको पाकिस्तान फुटबल संघले भारतको केरेलामा हुने ११औ संस्करणमा कुनै कारण नदेखाइ आफ्नो सहभागिताबाट पछी हटेको हो । विवादास्पद निर्वाचनको कारण पाकिस्तान फुटबल संघको हरेक गतिविधिहरु स्थगित गरिएको छ, त्यसकारण पाकिस्तानले यो वर्ष एएफसि र साफको कुनै पनि प्रतियोगितामा सहभागिता जनाएको छैन । समूह […]
November 21, 2015
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गणेश थापाविरुद्धको भ्रष्टाचार उजुरी गत बर्ष तामेलीमा राख्ने गरेको निर्णयको बचाउ गरेको छ । सार्वजनिक लेखा समितिले एन्फामा ५८ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै थप छानविनका लागि अख्तियारलाई निर्देशन दिएपनि भ्रष्टाचार गरेको पुष्टि हुन नसकेको भन्दै अख्तियारले फागुनमा उजुरी तामेलीमा राखेको थियो । फुटबलको सर्वोच्च निकाय फिफाको इथिक्स […]
November 20, 2015
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एष्ट्रो टर्फ राखेसंगै नेपालको अन्तराष्ट्रिय जगतमा नतिजा पनि सुधारिदैं गएको छ| विगत एक दशकदेखि एन्फा एकेडेमीबाट खेलाडी उत्पादन भइरहेको भए पनि उमेर समुहमा नेपालले खासै ठुलो फड्को मार्न सकेको थिएन| तर, एकेडेमीको मैदानमा एष्ट्रो टर्फ राखिएसंगै युवा टोलीको प्रदर्शनमा सुधार आएको देखिन्छ| यु-१४ टोलीको ताजिकिस्तानमा अपराजित यात्रा देखि यु-१९ टोलीको साफ […]
November 20, 2015
दीपेश तिमल्सिना, दीपेन्द्र पोखरेल काठमाडौं, मंसिर ४ भ्रष्टाचार ओरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापामाथि फिफाले कारवाही गरेपछि नेपालको अहिलेको अवस्था बुझ्न एसियाली फुटबल महासंघ (एएफसी) ले आइतबार प्रतिनिधि पठाउँदैछ । थापा कारवाहीमा परे लगत्तै एन्फामा वैधानिकताको प्रश्न खडा भएको छ । भ्रष्टाचार आरोप, विरोध, मुद्दाका बीचमा एन्फा नेतृत्व प्रष्ट रुपमा दुई किनारामा […]