default_image

फुटबल

December 7, 2015

टप ३० युवा गोलकर्तामा नेपालका तिन फुटबल खेलाडी

विश्व फुटबल जगतमा अन्तरष्ट्रिय गोल गर्ने सबैभन्दा युवा खेलाडी म्यान्मारका छन्, तर टप ३०मा नेपालका तिन खेलाडी पर्न सफल रहेका छन्| सन् २०००मा म्यानमारका लागि थाईल्याण्ड विरुद्ध चौध वर्ष ९३ दिनको उमेरमा गोल गर्दै ‘अङ् क्या टुन्’ले सबैभन्दा युवा गोलकर्ताको नाम आफ्नो बनाएका थिए| युवा गोलकर्ताको सुचि हेर्दै जाने हो भने नेपालका विमल घर्ति मगरको […]

sagar thapa

December 6, 2015

सागर थापा – ‘सपना चकनाचुर भयो’

खेल मिलेमतोको अभियोगमा राष्ट्यि टोलीका कप्तान सागर थापासहित ५ खेलाडीमाथि एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन समितिले आजिविन प्रतिबन्ध लगाएको थियो , त्यस निर्णय बिरुद्ध खेलाडीहरूले अपिल गर्ने बताएका छन् , कान्तिपुर अनलाईन ले जनाएको छ  । ‘एएफसीले १० दिनभित्र अपिल गर्ने समय दिएको छ । हामी त्यस निर्णयविरुद्ध पक्कै पनि अपिल गर्नेछौं, फुटबल टोलीका पूर्व कप्तान सागर थापाले […]

nepal fixing players

December 4, 2015

एएफसिद्वरा सागर लगायत अन्य आरोपीलाई आजीवन प्रतिबन्ध

खेल मिलेमतोको अभियोगमा राष्ट्यि टोलीका कप्तान सागर थापासहित ५ खेलाडीमाथि एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन समितिले आजिविन प्रतिबन्ध लगाएको छ । अब उनीहरु फुटबलको कुनै गतिविधिमा संलग्न हुन पाउने छैनन् । एएफसीको अनुसासनसमितको शुक्रबार बसकेको बैठकले उनीहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेपाली खेलाडीहरुको साथै एक ताजिकिस्तानी रेफ्री पनि आजीवन प्रतिबन्धमा परेका छन । म्याच फिक्सिङको आरोपमा असोज […]

December 2, 2015

थापालाई तत्काल छुट्टै कारवाही गर्दैनौं – एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले फिफाले कारवाही गरेका एन्फा अध्यक्षलाई एन्फाले तत्काल कारवाही नगर्ने बताएका छन्| एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले थापाको कारवाहीको प्रक्रिया पुरा भैनसकेको र अपिल गर्ने विकल्प खुलै रहेको बताए| तर यदि अपिल गरेको अवस्थामा थापाको विपक्षमा निर्णय आए थापा आफैंले राजिनामा दिनेमा आफु विश्वोश्त […]

nepal

December 1, 2015

नेपालले साफ जित्न सक्ने ५ मुख्य संकेत

दीपेन्द्र पोखरेल, काठमाडौं– अर्को महिना भारतमा हुने साफ च्याम्पियनसिप जित्न सके पछिल्लो समय बिभिन्न कारणले आलोचित बन्दै आएको नेपाली फुटबलले थोरै भएपछि राहतको सास फर्न पाउनेछ । तर, दक्षिण एसियाली राष्ट्रबीचको त्यो सबैभन्दा ठूलो फुटबल प्रतियोगिता जित्न त्यति सहज छैन । यसकारण पनि त्यो सहज छैन, की यसअघि आठ संस्करण सम्पन्न भइसक्दा पनि नेपाली टोली […]

Sahara Football Club

December 1, 2015

१४ औं आहा रारा गोल्डकप माघ ५ देखि

सहारा क्लब पोखराले आयोजना गर्दै आएको मोफसलको बहुचर्चित फुटबल प्रतियोगितालाई यस वर्ष आगामी माघ ५ देखि १६ गतेसम्म पोखरा रंगशालामा हुने आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल संघले क्लबलाई उक्त समय तालिका उपलब्ध गराएको क्लबका महासचिव केशब राज बरालले जानकारी दिए । प्रतियोगितामा नेपालका ‘ए’ श्रेणीका क्लबहरु, विदेशी टिमहरु, पूर्वाञ्चल र पश्चिमाञ्चलका क्लबहरु र आयोजक […]

November 30, 2015

यस वर्षको ब्यालन डो’रका तिन फाइनलिस्ट सार्वजनिक

फिफाले यस वर्षको ब्यालन दो’रका लागि भिड्ने अन्तिम तिन खेलाडीको नाम सार्वजनिक गरेको छ| गत वर्षजस्तै यस वर्ष पनि बार्सिलोनाका लिओनेल मेस्सी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो अन्तिम तिनमा पर्न सफल भएका छन्| उनीहरु संगै बर्सिलोनाकै नेयमार पनि अन्तिम तिनमा पर्न सफल भएका छन्| सदाझैं यस पाला पनि रोनाल्डो र मेस्सी विच कडा टक्कर हुने […]

Ananta

November 29, 2015

साफमा नेपालकोलागि उत्कृष्ट प्रदर्शनको आशा गरिएका पाँच खेलाडी

करिब १ महिना मात्र बाँकी भएको साफ च्याम्पियनशिप नेपाली फुटबल समर्थकहरुलाई कुनै चाड भन्दा कम हैन । फिक्सिङ प्रक्ररण, अध्यक्षको प्रतिबन्ध लगायात धेरै दुखाइ बोकेको नेपाली फुटबललाइ साफको उपाधि सबै बिर्सने आधार हुनेछ। प्रतिष्ठा बोकेको सुजुकी साफ कपमा यी ५ नेपाली खेलाडीहरुको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ  : १. अनन्त तामांग : सागर थापा र सन्दिप राइको […]

November 26, 2015

जुनियर फुटबल टोलि बैकंक प्रस्थान थाइल्याण्डको

राजधानी बैकंकमा हुने यू­­्—१३ स्कुल फुटबल फेस्बिलमा सहभागी हुन जाने टोलीलाई बिहिबार एक कार्यक्रमका विच बिदाई गरिएको छ । न्यू बानेश्वरमा रहेको जुनियर फुटबल एकेडमि (जेएफए) फुटबल फेस्टीबलमा सहभागीता जनाउन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन । नोभेम्बर २७ देखि डीसेम्बर २ सम्म हुने उक्त प्रतियोगिताका लागि जेएफएका २३ सदस्यको टोली बैकंक प्रस्थान गर्नेछन । खेलाडीहरुमा […]

November 26, 2015

एन्फाको घटनाक्रम बुझ्न छानविन समिति गठन

काठमाडौं, मंसिर १० गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लो घटनाक्रमका सम्बन्धमा विभिन्न ४ बुदामा छानविन गर्न पूर्व सचिव प्रतापकुमार पाठकको संयोजकत्वमा बिहीबार ५ सदस्यीय छानविन समिति गठन गरेको छ । राखेप सदस्य–सचिव केशवकुमार विष्टले समितिका पााचै सदस्यको उपस्थितिमा ‘अखिल नेपाल फुटबल संघका सम्बन्धमा छानविन तथा सुझाव समिति’ गठनको […]

Success

Thank you for your time.