default_image

फुटबल

football

December 17, 2015

पुस २५ देखि फाल्गुनन्द गोल्डकप फिदिममा

पाँचथर जिल्लाकै सबै भन्दा ठुलो र लोकप्रिय फुटबल प्रतियोगीता “फाल्गुनन्द गोल्डकप”को सातै संस्करण यहि पुस पुस २५ गते बाट पाँचथरको फिदिममा सञ्चालन हुने भएको छ । देशमा चलि रहेको संकटका बाबजुत पनि खेल संञ्चालन गर्न लागीएको आयोजकले पत्रकार समेलनमा बताए । पुस २५ देखि माघ २ सम्म सञ्चाल हुने खेलमा आयोजक फिदिक स्पोटिङ क्लब सहित […]

December 17, 2015

बाङ्लादेश १ -० नेपाल

बाङ्लादेश १ -० नेपाल १८’ सोहेल राना खेल समय: दिउसो ४:५३ नेपाली समय  ढाका, बाङ्लादेश [ad#rect] नेपाल: बीकेश(गो); रन्जित, जितेन्द्र, अदित्य, बिराज; बिक्रम, बिशाल, हेमन: नबिन, अनिल (क), अन्जन  कृपया प्रतिक्षा गर्नुहोस्, खेल सुरु हुनेबित्तिकै हामी लाईभ अपडेट सुरु गर्ने छौ । हरेक ५ मिनटमा नयाँ अपडेटको लागि रिफ्रेश गर्नु होला । तपाईंले एन्ड्रोइड मोबाइल मा “वर्ल्ड […]

Nepal vs Bangladesh

December 17, 2015

अनुभव बटुल्न साफ पूर्व बाङ्गलदेशको सामना

ओजेम्सको आगमन संगै नेपाली फुट्बल टोलीमा विशाल परिवर्तन आएको छ । सागर थापा, सन्दिप राइ र रितेश थापा फिक्सिङ मामलामा परेर प्रतिबन्ध हुनु , भोला सिल्वाल, भरत खवास जस्ता अनुभभी खेलाडी चोटका कारण खेल्न नपाउनु र जुमानु राइ, सन्तोश साहुखल र राजु तमाङ टोलिमा नअटाउनु  ,जसका कारण अमृत चौधरी , रञ्‍जित धिमाल, आदित्य चौधरी, हेमन गुरुङ, […]

December 16, 2015

कस्तो रह्यो नेपालको साफ प्रशिक्षण?

सेप्टेम्बरको पहिलो तारिखदेखि करार सुरु भएपनि अगष्टको अन्तिम सातामा भारत र नेपाल बिचको खेल हेर्न ओजेम्स पुने पुगेका थिए| नेपाल फर्केलगत्तै उनले लिगको सबै खेल  हेरे र लिगकै प्रदर्शनलाई आधार मानेर राष्ट्रिय टोलीको प्रारम्भिक छनोट गरे ।  ४१ जनाको छनोट भएपनि सागर थापा र सन्दिप राई खेल मिलेमतोको आरोपमा समातिए र ३९ खेलाडी सम्मिलित प्रशिक्षण सुरु […]

Football

December 15, 2015

राष्ट्रिय फुटबल टोली आज बाङ्लादेश जादै

२३ डिसेम्बर देखी भारत मा हुने साफ सुजुकी कप को तयारीको लागि नेपाली राष्ट्रिय फुटबल टोली आज बाङ्लादेशको लागि प्रस्थान गर्दै छ । ३ दिनको बन्द शिभिरमा प्रशिक्षण गरी टोली उतैबाट भारतको केरेला पुग्ने छ  । प्रशिक्षणको क्रममा नेपालले १७ डिसेम्बरमा बाङ्लादेशको राष्ट्रिय टोली बिरुद्ध मैत्रीपूर्ण फुटबल खेल्नेछ । प्रशिक्षक ओजेम्सले अनिल गुरुङलाई आर्म ब्यान्ड समाल्न दिए लगतै […]

December 15, 2015

नवयुगलाई इलामेलीको शुभकामना पत्र

राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठलाई उनकै इलामेली मित्र प्रकाश बराइलीले लेख्नुभएको शुभकामना संदेश यस्तो छ: नवयुग, नाम जस्तै छ तेरो काम पनि। सम्झन्छु त्यो दिनहरु जब तैले खेलेका स्कुलको फूटबल म्याच हरु, जब त खेल्थिस लग्थ्यो अब हाम्रो स्कुलले नै जित्नेछ। हुन पनि त्यस्तै हुन्थ्यो जतिपल्ट त खेलिस कहिले पनि हाम्रो स्कुलले हारेन। एकदम खुशी […]

ANil

December 14, 2015

जिम्मेवारी बढेको छ – अनिल

दिपेन्द्र पोखरेल काठमाडौं, राष्ट्यि टोलीको कप्तान नियुक्त हुनुलाई खेल जीवनको गर्व क्षण भएको उल्लेख गर्दै स्टाइकर अनिल गुरुडले यसलाई जिम्मेवारी थपिएको रुपमा लिएको बताएका छन् । पूर्व कप्तान सागर थापा, सन्दीप राई, गोलकिपर रितेश थापालगायत पाँच खेलाडी म्याक्स फिसिक्डमा आरोपमा आजिवन प्रतिबन्धमा परेपछि अनिलले टोलीको नयाँ कप्तानका रुपमा जिम्मेवारी पाएका हुन् । उनले कप्तानको जिम्मेवारी […]

December 14, 2015

राष्ट्रिय टोली र जापानि खेलाडी बिच दशरथ रङगशालामा मैत्रीपूर्ण फुटबल हुने

नेपाल राष्ट्रिय फुटबल टोलीले आगमी सेप्टेम्बरमा जापानको पहिलो डिभिजनको खेलाडिहरु सँग मैत्रीपूर्ण खेल खेल्ने कुरा अखिल नेपाल फुटबल संघले आफ्नो आधिकारीक वेबसाइटमा जनाएको छ  । उक्त खेल नेपालको दशरथ रङगशालामा खेलिने जनाइएको छ भने उक्त खेलको आम्दनी भूकम्प प्रभावित क्षेत्रको सहयोगार्थ मा जुटाइने छ । अखिल नेपाल फुटबल संघ र एनपिओ कलरबाथ, जापान बिचको समझौता ज्ञापन पत्र अनुसार खेलाडीको उपलब्धता […]

December 14, 2015

साफका लागि नेपाली टोली तय, औपचारिक घोषणा आज हुने

डिसेम्बर २३ देखि भारतमा सुरु हुने साफ च्याम्पियनशिपका लागि सहभागी हुने नेपाली टोली पक्का भएको छ| साफका लागि तयारीका रुपमा मंगलबार बंगालादेश प्रस्थान गर्ने टोलीका २० खेलाडीको नाम प्रशिक्षक ओजेम्सले हिजो प्रशिक्षण पश्चात भनेका हुन्| २७ जना बाँकी भएको अवस्थामा तिन खेलाडी चोटका कारण यसअघीनै बाहिरिएका थिए| भारत खवास, शिव श्रेष्ठ र देवेन्द्र तामांग चोटका […]

December 13, 2015

जगदम्बा मोटर्सको बिज्ञापनमा बिमल – [ भिडियो ]

भर्खरै सार्वजनिक भएको जगदम्बा मोटर्सको विज्ञापनमा यु १९ टोलिका साफ बिजेता कप्तान तथा राष्ट्रिय टोलिका फोर्वार्ड  बिमल घर्ती मगरलाई आफ्नो सिप देखाउदै गरेको देखिएको छ । उनले भर्खरै नयाँ साझेदारीमा बाधिएको र टिभिएस लाई बधाइ तथा शुभकामना दिएका छन । हेर्नुहोस भिडियो

Success

Thank you for your time.