December 25, 2015
पुष १० गते, केरला भारत । नेपाली राष्ट्रिय फूटबल टिमका अफिसियल र कोचहरुले आफ्नै समुहको भारत र श्रीलङ्का बिचको खेल हेर्ने भएका छन । खेल नेपाली समय ६:४५मा सुरु हुनेछ । आयोजक भारत र श्रीलङ्का बिचको खेलले नेपालको केरला बसाइमा केहि अर्थ राख्न सक्छ । पाकिस्तानले नाम फिर्ता लिएपछी ३ टोली सम्मेलित समुहमा नेपालले श्रीलङ्कासँग […]
December 24, 2015
साफ च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकासँग पराजित भएको भोलीपल्ट बिहीबार नेपाली फुटबल टोली अभ्यासमा । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार आयोजक भारतको सामना गर्नेछ । पहिलो खेलको हारपछि नै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको छ ।
December 24, 2015
मेची ११ बाट खेलेका कर्ण लिम्बुले बुधवार भारतको सिलिगुडीमा भएको खेलमा ह्याट्रिक गर्दै मेची फुटबल क्लबलाई बेंगाल सशस्त्र प्रहरी ब्रिगेड बिरुद्ध ३-० को बिजयी नतिजा निकाल्न सगाएका छन् । राष्ट्रिय टोली बाट साफमा नपरेका कर्णको उक्त ह्याट्रिक संगै मेची फुटबल क्लब प्रतियोगिता को सेमी फाइनल प्रवेश गरेको छ ।
December 24, 2015
साफ सुजुकी कपको फाइनल खेलाडी सुची आउँदा , समर्थक हरुले नचाएको परिणाम पाए । राष्ट्रिय लिगको उत्कृष्ट खेलाडी कर्ण लिम्बु टोलीमा समाबेस हुन नसक्दा फुटबल का अधिकतम फ्यानहरुले सोसियल मिडियामा आफ्नो अक्रोस ब्यक्त गरे । त्यसो त ११ खेल यता गोल गर्न नसकेको नेपालले २०१५ साफ च्यम्पिअन्शिपको पहिलो खेलमा श्रीलंक बिरुद्ध धेरै मौका उपयोग गर्न नसक्दा समर्थक हरुको […]
December 24, 2015
नेपाल र बिच हिजो साफ सुजुकी कप को पहिलो खेल म्याच ओफिसिएल का कारण झुकिने जर्सी लगाउन दुइ टोली बाध्य भएको खुल्न आएको छ । फुटबलमा जर्शी जुदेर दोस्रो हाल्फमा जर्सीको रङ नै परिवर्तन गरेको देख्न बिरलै पाइएला । यही कुरा हिजो नेपाल र श्रीलंका बिचको खेलमा देखियो । नेपाल रातो र श्रीलंका कलेजी रंगको जर्सीमा उत्रदा […]
December 23, 2015
खेलको सुरुवात देखी अन्त्य सम्म रक्षात्मक निती अपनाएको श्रीलंकाली रणनीति प्रती नेपाली प्रशिक्षक प्याट्रिक ओजेम्सले असन्तुष्टि जनाए । पोस्ट म्याच कन्फेरेन्समा बोल्दै ओजेम्सले श्रीलंकाले धेरै नै रक्षात्मक मनोवृत्ति अपनाएको जुन आधुनिक फुटबलमा मान्य नहुने कुरा जनाए । खेलमा ६७% बल पोसेसन कायम गर्ने सकेको नेपाली टोलीले राम्रो मुभ हरु बनाए पनि गोल गर्न नसकेको र एउटा सानो […]
December 23, 2015
लगातार ११ खेल गोल बिहिन केरेला, हाम्रो खेलकुद पोसेसन र आक्रमणमा हावी देखिए पनि , खेलको अतिरिक्त समयमा गोल खादा नेपाले श्रीलंका बिरुद्ध १८ बर्ष यता पहिलो हार को सामना गर्यो । भारतको त्रिभेन्दममा भएको खेलमा फोर्वार्डमा नयाँ अनुहारलाई मौका दिए पनि गोल गर्न नसक्ना नेपाल लगातार ११ खेलमा गोल-रहित चित्त बुजायो । पहिलो हाल्फ को सुरुवात देखी नै नेपाल […]
December 23, 2015
साफको पहिलो खेलमा श्रीलङ्का बिरुद नेपालको सुरुवाती ११ यस प्रकार छ : प्रतक्ष्य याह हेर्न सक्नु हुन्छ किरन् चेम्जोङ (गो): रन्जित धिमाल , जितेन्द्र कार्की , अदित्य चौदरी , बिराज महर्जन ; हेमन गुरुङ , बिक्रम लामा , रोहित चन्द ; बिमल घर्ती मगर , अनिल गुरुङ (क), अन्जन बिष्ट साफ सुजुकी कपको पहिलो दिन आज नेपालले आफ्नो पहिलो खेल बिरुद्ध खेल्दै छ ।
December 23, 2015
नेपालले बुधबार हुने साफ च्याम्पियसिपको पहिलो खेललाई फाइनल सरह महत्व दिएर खेल्ने योजना बनाएको छ । तीन महिना अघिदेखिको तयारीलाई बंगलादेशको विशेष प्रशिक्षण र एक मैत्रीपूर्ण खेलबाट बिट मारेर केराला पुगेको नेपालले श्रीलंकाविरुद्ध खेल्दै बुधबार नवौं साफ च्याम्पियसिपको सुरुआत गर्दैछ । ‘भोलीको खेल हाम्रा लागि फाइनल सरह हुनेछ । त्यही अनुसार प्रतियोगितामा हामीले आफ्नो […]
December 22, 2015
पुष ६ गते, काठमाडौं । भोली नेपालले साफ चम्पियन्शिपको पहिलो खेलमा श्रीलङ्काको समाना गर्दै छ । भारतको केरला स्टेटको राजधानी त्रिवेंद्रममा हुने खेलमा तुलनात्मक रुपमा नेपाललाई बलियो आकिएको छ । श्रीलङकासँग नेपालले पहिलोपल्ट सन्, १९८४ अक्टोबर २४मा खेलेको थियो र उक्त खेलमा बिपक्षी टोली ४-०ले बिजय भएको थियो । नेपाल र श्री लङ्काले एक-आपसमा १५ […]