January 2, 2016
काठमाडौं – साफ च्याम्पियनसिपको लज्जास्पद हारको साता दिन नवित्दै राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक प्याट्रिक अजेम्सले सम्झौता नविकरण नगर्ने भएका छन् । राष्ट्रिय टोलीसँगै सोमबार नेपाल फर्केलगत्तै घरायसी कारण देखाउँदै त्यसै रात फ्रान्स गएका अजेम्सले ट्वीटरमार्फत सम्झौता नविकरण नगर्ने उल्लेख गरेका हुन् । जनवरी ५ मा नेपाल फर्कने भन्दै फ्रान्स गएका अजेम्सले काम नगर्ने छनक देखेरै […]
December 31, 2015
सोमबार साझ आफ्नो व्यक्तिगत कारणले फ्रान्स गएका राष्ट्रिय टोलिको प्रशिक्षक ओजेम्सको अनुपस्थितिमा जनवरी ८ देखि सुरु हुने प्रतियोगिताको तयारी टोलीका सहायक प्रशिक्षक बाल गोपाल महर्जन र उपेन्द्र मान सिंहले समाल्ह्ने छन । आगामी आइतबार देखी सुरु हुने भनिएको प्रशिक्षणमा नेपालको यु २३ खेलाडीहरु समावेश हुने छन । मलेशिया आयोजक बंगलादेश र श्रीलंकासँग समुह चरणमा परेको […]
December 31, 2015
२ महिना अघी बिबिसिको डक्युमेन्टरी खिच्न आएका बेक्यामको केहि भिडियो झलक सार्वजनिक भएका छन । १ दिन नेपालमा बिताएका बेक्यामले पद्मम उच्च माबि का विद्यार्थीहरु सँग फुटबल खेलेका थिए । हेर्नुहोस भिडियो
December 30, 2015
आज ढाकास्थित बंगलादेश फुटबल फेडडेरेशन हाउसमा भएको ड्रमा नेपाल र मलेसिया समुह बी मा परेका हुन्|नेपाल र मलेसियासंग आयोजक बंगलादेश र श्रीलंका पनि छन्| नेपालले भर्खरै मात्र यी दुवै टोलीसंग १-०को हार व्यहोरेको थियो| अर्को समुहमा भने बहराइन, माल्दिभ्स, कम्बोडिया र बंगलादेशको यु-२३ टोली समावेश छन्| जनवरी ८ देखि सुरु हुने प्रतियोगिताको खेलहरु ढाका र […]
December 28, 2015
पुष १३ गते, केरला भारत । साफ च्याम्पियन्शिपको पहिलो राउण्डबाटनै बहिरिएको नेपालका अफिसियल र खेलाडिहरु आधा रातमै फर्किन थालेका छन । टिकट आभबका कारणले गर्दा टिम तीन समुह बनएर पर्सिसम्ममा नेपाल आइपुग्नेछ । आज राती ३ बजेनै ११ जनाको टोलिले होटेल छाडेको हो, जस्मा कोच ओजेम्स्, तीन अफिसिअल र सात खेलाडी रहेका छन। बाकी रहेका अन्य १९ […]
December 27, 2015
११ खेल (दुइ बर्ष) यताको पहिलो गोल दुइ बर्ष को गोल रहित खडेरी लाई टोड्दै अग्रता लिए पनि खेल को पछील्लो समय मा ४ गोल खाए पछी भारत बिरुद्ध को खेल ४ -१ ले हारेको हार बेवोरेको छ । हारसंगै नेपाल प्रतियोगिताको ग्रुप बाट बाहिरिएको छ । जित्नै पर्ने दबाबमा उत्रेको नेपालले सुरुवात देखी नै आक्राम […]
December 27, 2015
श्रीलंकासंगको खेल भन्दा टोलीमा २ परिवर्तन ल्याइएको छ । कप्तान अनिल गुरुङको साटो लिगका सर्वौत्कृस्ट गोल कर्ता नवयुग सुरुवाती ११मा परेका छन भने बिक्रम लामाको ठाउँमा मनाङका बिशाल राइ खेलामा सुरुवात गरेका छन । किरन (गो): रन्जित, अदित्य, जितेन्द्र, बिराज (क), रोहित, हेमन, बिशाल, अन्जन, नवयुग, बिमल नेपालले अर्को चरण पुग्न भारातलाई जित्नै पर्ने दबाब छ ।
December 27, 2015
पुष १२ गते, केरला, भारत आज नेपाली राष्ट्रिय फूटबल टिमले साफ सुजुकी कपमा आयोजक तथा डेफेन्डिङ च्यम्पियन भारतको सामना गर्दै छ, पहिलो खेलमा श्रीलङ्कासँग हार बेहेरेको नेपाल गर या मरको स्तितिमा छ, नेपालले आज जित हसिल नगरे प्रतियोगिताबाट बहिरिने छ । सधै खेल आगाडी मन्दिर जाने परम्परा फूटबल टोलिले आज पनि कायम रखेको छ, टोलिले बिहान […]
December 26, 2015
नेपालले आइतबार साँझ भारतसँग साफ च्याम्पियसिपको समूह चरणको अन्तिम खेल खेल्दैल्छ । दिपेश तिमल्सिना काठमाडौं – भारतमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्न समूह चरणको अन्तिम खेलमा नेपालसँग जित बाहेकको विकल्प बाँकी छैन । श्रीलंकासँग पहिलो खेल १–० ले गुमाइसकेको अवस्थामा नेपालले आइतबार आयोजक भारतसँगको खेल जित्नै पर्ने बाध्यता छ । जितबाहेकको नजिताबाट टोली प्रतियोगिताबाटै बाहिरिनेछ […]
December 26, 2015
काठमाडौं – साफ च्यामपिएनसिपका लागि भारत पुगे देखिनै विभिन्न समस्याबाट गुज्रेको नेपाली जुझिरहेको टोलीलाई अर्को समस्या थपिएको छ । कमजोर व्यवस्थापनका कारण टोलीले तेस्रो पटक होटल सर्नुपरेको छ । पछिल्लो पटक शनिबार सर्दा नेपाली टोलीका खेलाडी र अफिसियल अलग अलग होटलमा बस्नु परेको श्रोतले जनायो । बंगलादेशबाट पुस २ मा भारतको त्रिवेन्द्रम पुगेदेखि नै टोलीले […]