January 15, 2016
दिपक बोहोरा ,पाचथर फिदिम स्पोटिङ क्लबको आयोजनमा पाचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्डकपमा हिजो भएको दोश्रो सेमीेफाइनलखेलमा चर्च व्याइज क्लवलाई हराउदै आयोजक फिदिम स्पोटिङ क्लब सातै वाईवाई फागुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । हिजो भएको सेमिफाइनल खेलमा १– ० गोल अन्तरले आयोजकले जीत हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा फिदिमा धिरज तामाङले दोश्रो हाफको नौ मिनेटमा गोल […]
January 14, 2016
बंगबन्धु कप अन्तर्गत समुह ‘ए’मा समान ४-४ अंक बोकेर पहिलो र दोश्रो स्थानमा रहेका नेपाल र बंगलादेश भोली ढाकामा भिड्दै छन्| पहिलो खेलमा मलेसियाको फेल्डा युनाइटेडसंग गोलरहित बराबरी खेलेको नेपालले दोश्रो खेलमा विमल घर्ती मगरको गोलको मद्दतले श्रीलंकालाई १-०ले हराएको थियो| उता घरेलु टोली श्रीलंकाले भने पहिलो खेलमा श्रीलंकालाई ४-२ले हराएको थियो भने दोश्रो खेलमा […]
January 13, 2016
युवा फरवार्ड सुमन लामाले श्रीलंका विरुद्ध डेब्यु गरेका छन्| नवयुग श्रेष्ठको स्थानमा ६९औं मिनेटमा मैदान प्रवेश गरेका सुमनले खेलमा खासै मुभ भने बनाउन सकेनन्| जगदम्बा लुम्बिनी क्लबबाट व्यवसायिक फुटबल खेल्ने सुमन एन्फा एकेडेमिकै उत्पादन हुन्| राष्ट्रिय लिगमा सात खेल खेलेका सुमनले छ खेल सुरुवात गरेका थिए| उमेर समुहमा पनि सुमनले नेपालको प्रतिनिधित्व गरेका छन्| पछिल्लो […]
January 13, 2016
दिपक बोहोरा ,पाचथर फिदिम स्पोटिङ क्लबको आयोजनमा पाचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्डकपमा आज भएको पहिलो सेमीेफाइनलखेलमा काम्राङ फटवल क्लव सिक्खिमलाई ५–१ फराकिला गोल अन्तरले हराउदै कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङ फाईलन प्रबेश गरेको छ । फिदिम उच्च मा.वि को खेलमैदानमा आजभएको सेमीेफाइनलखेलमा ताप्लेजुङले सिक्खिमलाई हराएको हो । पहिलो हाफमा एक–एक गोलको बराबरी गरेपनि दोश्रो हाफमा ताप्लेजुङका खेलाडी हाबि […]
January 13, 2016
आज ढाकामा भएको बङ्गबन्धु गोल्डकप अन्तर्गतको खेलमा १-०को जित दर्ता गर्दै जितको खडेरी तोडिएको हो । नेपालले जित हात पार्न नसकेको ११ खेलमध्य ९ मा हार र २ मा बराबरी खेलेको थियो । दुई बराबरी भने भारतसंग २०१५ अगष्टमा पुणे खेलिएको मैत्रिपुर्ण र विश्वकप क्वालिफाएरको दोश्रो लेगको गोलरहित बराबरी रहेका छन् । यस अघिको खेलमा […]
January 13, 2016
जारी बङ्गबन्धु कपमा नेपालले श्रीलंका बिरुद्ध जितको नतिजा निकाल्दै २०१३ को साफ यताको पहिलो जित निकालेको छ । बिमल घर्ती मगरको चौथो मिनेटको गोलमा अग्रता लिएको नेपालले निर्धारित समय सम्म उक्त नतिजा कायम राख्दै श्रीलंका बिरुद्ध १-०को नतिजा निकालेको छ । २०१३ को साफमा भारत बिरुद्धको जित पछी यो पहिलो जित हो । रबिन श्रेष्ठको दाया बाट आएको […]
January 13, 2016
पुष २९ गते, काठमाडौं । ताजिकस्तानले यु-१४ गर्ल्स फूटबलको आयोजना गर्ने भएको छ, प्रतियोगिता अप्रिल २३ तरिखबाट सुरु हुनेछ । प्रतियोगितामा ९वटा राष्ट्रहरुले सहभागिता जनाउने छन । आयोजक ताजिकस्तान सहित नेपाल, बाङ्लादेश, भुटान, भारत, ईरान, क्रीगिस्तान, माल्दिभ्स र श्रीलङ्काले सहभागिता जनाउने छन्, प्रतियोगिताको फाइनल खेल मे १ मा खेलाईने छ । नौ वटा टोलीलाई दुइ समुहमा […]
January 12, 2016
दिपक बोहोरा ,पाँचथर फिदिम स्पोटिङ क्लबको आयोजनमा पाँचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्ड कपको आजको खेलमा एपिएफ पुर्वाञ्चल चर्च ब्वाईज क्लव काठमाण्डौ संग पराजीत भएको छ । फागुनन्द गोल्ड कपका चौथाँे र पाचौँ संस्करणको विजेता एपिएफलाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै मंगलवारको खेलमा ब्वाईजले जित निकालेको हो । । खेल सुरु […]
January 12, 2016
ऐतिहासिक पाँचौ पटक फिफा ब्यालोन डो’र उपाधि जितेका लिओनेल मेस्सिलाई नेपालका प्रशिक्षक, खेलाडी र पत्रकारले पनि भोट गरेका थिए| पुरुष तर्फको मतदानमा नेपालका प्रशिक्षक प्याट्रिक ओजेम्स, कप्तान अनिल गुरुङ्ग र खेल पत्रकार राजु घिसिङ्गले भाग लिएका थिए भने महिला तर्फ प्रशिक्षक कुमार कटवाल र कप्तान अनु लामाले मतदान गरेका थिए| प्रशिक्षक ओजेम्सले पहिलो स्थानमा रोनाल्डो, […]
January 12, 2016
फागुनन्द गोल्ड कप : कर्णसिंह सोनाम स्मृती क्लव दिपक बोहोरा ,पाचथर फिदिम स्पोटिङ क्लबको आयोजनमा पााचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्ड कपको आजको खेलमा कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङ (केएसएस) ले विर्तामोर्ड युनाईडेट फुटवल क्लव झापालाइ २ को बिरुद्ध १ गोलले हराउदै अन्तिम चारमा प्रबेश गरेको छ । सुरुबाती अग्रता झापाले लिए पनि यसलाई जोगाउन नसक्दा झापा […]