February 15, 2016
दक्षिण एसियाली खेलकुद मा भारत लाई हराउदै नेपाल स्वर्ण पदक जित्न सफल भएको छ । आदित्य चौधरीले गरेको फोउलमा पेनाल्टीलाई गोलमा परिणत गरेको भारतले पहिलो हाल्फमा १-० को अग्रता लियो। दोस्रो हाल्फमा फ्री-किकमा गोल गर्दै प्रकाश बुडाथोकीले नेपाललाई बराबारीमा ल्याए। त्यस्तै खेल को ७१ औ मिनेट मा गोल गर्दै नवयुग ले नेपाल लाई अग्रता दिलाए । नवयुगको गोल […]
February 15, 2016
बिकेस कुथु , बिराज महर्जन , अनन्त तामङ , मान बहादुर , अदित्य , बिशाल , हेमन , बिक्रम , अन्जन्, नव्युग , बिमल
February 15, 2016
गुहावटी, फागुन ३ नेपालले साग फुटबलतर्फ सोमबार उपाधिको लागि आयोजक तथा घरेलु टोली भारतको सामना गर्दैछ । गुहावटी र सिलोङमा जारी १२औं दक्षिण एसियाली खेलकुद साग अन्र्तगत सोमबार नेपालले फुटबलतर्फ (महिला÷पुरुष) दुवैले उपाधिको लागि खेल्दैछ । पुरुष तर्फको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि इन्दिरा गान्धी एथलेटिक्स् स्टेडियमा हुनेछ । भने महिलातर्फको खेल दिउसो चार […]
February 14, 2016
काठमाडौँ, फागुन २ एपीएफ स्कुल र काब्य स्कुलले सातौं ‘लोयल्टी कप’ फुटबलमा आइतबार विजय सुरुआत गरेका छन् । आइतबार मण्डिखाटारस्थित आयोजक लोयल्टी स्कुलको मैदानमा भएको पहिलो खेलमा एपीएफ स्कुलले सिद्धार्थ वनस्थली स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो । त्यस्तै काब्य स्कुलले जेम्स स्कुललाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुआत […]
February 14, 2016
माल्दिभ्सलाई अन्तिम समयमा दुइ गोल गर्दै पराजित गरेपछि राष्ट्रिय टोलीको बसमा देखिएको उत्साह| भिडियो:
February 13, 2016
साग फुटबलको सेमी फाइनलमा माल्दिभ्सलाई ४–३ गोलको सनसनीपूर्ण जित निकाल्दै नेपाली पुरुष फुटबल टोली १२ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलको फाइनलमा प्रवेश गरेको छ । गुवाहाटीस्थित इन्दिरा गान्डी स्टेडिममा शनिबार साँझ भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी माल्दिभ्सलाई हराउन अतिरिक्त समय लागेको थियो । निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा […]
February 13, 2016
नेपाल ४-३ माल्दिभ्स १५’ अन्जन विष्ट ३६’ नवयुग श्रेष्ठ ११९’ नवयुग १२०’ नवयुग डी डी स्पोर्टसले सागका सबै खेल प्रत्यक्ष प्रशारण गर्ने हुनाले फुटबल केहि समय मात्र आउँछ| धैर्यताका साथ प्रतिक्षा गर्नुहोला लाइभ यहाँ हेर्नुहोस् बंगलादेश विरुद्धको खेलमा अनुपस्थित रहेका विकेश, बिमल र अन्जन खेल्ने भएका छन्| भारतले बंगलादेशलाई ३-०ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको […]
February 12, 2016
भर्खरै मात्र मलेसियाली क्लब टि-टिममा आवद्ध भएका रोहित घुँडाको चोटका कारण यो सिजन खेल्ने-नखेल्ने अनिश्चित भएको छ । ए.सि.एल इन्जुरीका कारण शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले रोहितले यो सिजन गुमाउने सम्भावना उच्च छ । रोहितले गत महिना क्लबका लागि विभिन्न मैत्रिपुर्ण खेल र प्लेअफको खेलमा पुरै ९० मिनेट खेलेका थिए। उनको अनुपस्थितिमा टोलीको पहिलो सुपर लिग यात्रामा […]
February 12, 2016
बाँसबारी फुटबल क्लब र इटालीको चौथो डिभिजन क्लब जि.एस्.मोन्टानासो बिच सहकार्य सुरु भएको छ ।सहकार्यको सुरुवातमा मोन्टानासो क्लबले बाँसबारी क्लबलाई विभिन्न फुटबल खेल सामाग्री प्रदान गरेको छ। क्लबका प्रतिनिधिले यो नेपालमा नेै पहिलोचोटि भएको र यसले क्लबलाई मात्र नभएर सम्पुर्ण नेपाली फुटबललाई टेवा पुग्ने बताए ।
February 12, 2016
हेटौंडा, २९ माघ आज फागुन १ गतेदेखि ८ गतेसम्म हुने हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल–२०७२ को तयारी करिब पूरा भएको छ । सुमन भोम्जन स्मृति खेल प्रतिष्ठानको आयोजनामा हेटौंडाको बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुने प्रतियोगिताको तयारी सम्पन्न भएको हो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको ट्रफी सार्वजनिक गर्दै घरेलु टोलीको अन्तिम सूची पनि सार्वजनिक गरेको […]