February 18, 2016
हेटौंडा, ५ फागुन/ घरेलु टोली रिगल हेटौंडा रिसोर्ट एफसी हेटौंडाको चुनौती सेमिफाइनलमा पन्छाउादै नेपाल आर्मी क्लब कलर्स हेटौंडा प्रथम अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता–२०७२ को फाइनलमा प्रवेश गरेको छ । आर्मीले घरेलु टोलीलाई बुधबार २–० गोलअन्तरले पराजित गर्दै उपाधिका लागि विहीबार हुने लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी र पोखराको सफल क्लब सहारा क्लबबीच विजेतासाग शनिबार प्रतिस्पर्धा गर्ने भएको हो । […]
February 18, 2016
राष्ट्रिय टोलीलाई स्वागत गर्न भी.आई.पी. का रुपमा कलाकार एवं उच्च दर्जाका व्यक्तिहरु विमानस्थल प्रवेश गरिरहेकै बेला, माइती नेपालकि अनुराधा कोइरालाले भने एक आम जनता जस्तै राष्ट्रिय खेलाडी हरुलाई सडकबाटै स्वागत गरिन| लाखौंको संख्यामा उपस्थित जनताले स्वागत गरेको र्यालीमा खेलाडीहरु एकदमै हर्षित देखिन्थे|
February 18, 2016
काठमाडौं, फागुन ६ बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही फरक दृश्य देखियो । भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक दिलाएका पुरुष फुटबल टोली रजत पदकमा चित्त बुझाएको महिला फुटबल टिम त्रिभुवन विमानस्थलबाट स्वदेश फर्किएका थिए । दिउसो १ बजे घरेलु उडानबाट विमानस्थलमा ओर्लिएका महिला टिमलाई स्वागत गर्न एन्फाका पदाधिकारी र महिला कमिटिका सदस्यहरु […]
February 18, 2016
१२औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपाललाई स्वर्ण पदक जिताउन सफल भएको टोलीका दुइ सदस्य भारतमै फुटबल खेल्ने भएका छन्| डिफेन्डर अनन्त तामाङ्ग र फरवार्ड अन्जन बिस्ट भारतबाटै सिक्किम तर्फ लागेका छन्| हिजो भएको स्वागत र्यालीमा पनि सहभागी हुन नसकेका खेलाडीहरु गान्तोकको सिक्किम हिमालयन स्पोर्टिंग क्लबमा ट्रयालमा खेल्न गएको बुझिएको छ| अन्जन र अनन्त […]
February 18, 2016
काठमाडौँ, फागुन ६ १२ औँ दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा स्वर्ण विजेता टोलीलाई सरकारले जनही पाँच लाख पुरस्कार दिने घोषणा गरेको छ । विजेता टोलीमा २० खेलाडी र तीन पदाधिकारी छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले दशरथ रङ्गशालामा बुधबार आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले नगद पुरस्कारको घोषणा गरेको हो । यसअघि सरकारले […]
February 17, 2016
काठमाडौं, फागुन ५ १२औं साग फुटबलमा स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टिम आज स्वदेश फर्कदै छ । पदक विजेता नेपाली खेलाडीलाई नेपाली सेनाको गाडीमा राखेर नगर परिक्रमा गराइनेछ । सेनाले खेलाडीको नगर परिक्रमाको लागि पाँचवटा गाडी उपलव्ध गराउने छ । खेलाडीलाई एयरपोर्ट, गौशाला, रातो पुल, ज्ञानेश्वर, लोत्से चोक, कमलपोखरी, पुतलिसडक, प्रदर्शनीमार्ग, भऽकाली, सुन्धारा, जुद्ध शालिक, न्यू […]
February 17, 2016
दिपक बोहोरा ,पाँचथर हिजो नेपाली फुटबलमा एक इतिहास रचिएको थियो । नेपाल १७ वर्ष पछि साग फुटबलको फाइनल खेल खेल्दै थियो । आम नेपालीहरु टेलीभिजनको पर्दा हेर्दै नेपाली टिमको जितको कामना गर्दै थिए । सबैको कैतुहल्ता थियो आज नेपालले जित छ कि जित्दैन । भरर्खर बङगबन्धु गोल्डकप जितेर नेपालीको मन जितेको नेपाली टिम समुह चरणमा पनि निकै राम्रो प्रर्दशन गरेर […]
February 15, 2016
भारत माथी २-१ को जित हात पार्दै साग फुटबमा स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टोलिलाइ प्रधानमन्त्री ओलिले बधाई दिएका छन । ‘नेपाली खेलाडीको यो विजय खेल इतिहासमा अनन्तकालसम्म स्मरणीय हुनेछ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस संयोजक चेतन अधिकारीले भने, ‘सरकारले खेलाडीको सम्मानमा कुनै कमी आउन दिने छैन ।’
February 15, 2016
साग फुटबलको फाइनलमा भारतलाई २-१ ले हराउदै स्वर्ण पदक जितेको नेपालले पदक थाप्ने बेलामा राष्ट्रिय गण रोकिएपछि यस्तो गरे| भिडियो हेर्नुहोस: देशका नायक खेलाडीहरुलाई बधाई दिनुहोस!
February 15, 2016
भारत विरुद्ध निर्णयाक गोल गरेका नवयुग श्रेष्ठल साग फुट्बलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन । प्रातियोगितामा दुई ह्याट्रीक गरेका नवयुगले भुटान बिरुद्ध ३ , माल्दिव्स बिरुद्ध ३ र भारत विरुद्ध १ गोल गर्दै कुल ७ गोल गरे । नेपालले प्रतियोगिता भरी ११ गोल गर्दै संवरण पदक जित्न सफल भयो जस मद्धे ७ गोल नेपाल […]