February 28, 2016
बिराटनगरमा सम्पन्न बिराट गोल्ड कपमा सनिबार सम्पन्न फाइनलमा नेपाल पुलिसले झापा ११ लाई १-० ले हराउदै उपाधिमा आफ्नो कब्जा जमायो । सोही प्रतियोगिताको उत्कृष्ट फोर्वार्ड तथा ३ गोल गर्दै संयुक्त रुपमा सबै भन्दा धेरै गोल गर्ने खेलाडी भए कर्ण लिम्बू । त्यस्तै फाइनलमा गोल गर्न नसके पनि उनी गोलको ह्याट्रीक बाट चुके। गोलको ह्याट्रीकबाट चुके पनि […]
February 28, 2016
गत साल म्यान्चेस्टर युनाइटेडको सकर स्कुल पुगेका ड्यानिएल डेबिड कटवाल, यो वर्ष बार्सिलोना जाने पक्का भएको छ| गत साल जुलाई ५-१०मा एक हप्ता म्यानचेस्टर युनाइटेडको सकर स्कुलमा प्रशिक्षण लिएका ड्यानिएलले त्यहाँ राम्रो प्रभाव पारेका थिए| युनाईटेड सकर स्कुलका प्रशिक्षकले उनको खेल राम्रो भएको भन्दै ८/१०को रेटिंग पनि दिएका थिए| यसअघि पनि कटवाल दुइ महिने प्रशिक्षणका […]
February 27, 2016
राष्ट्रिय टोलिका पुर्व प्रशिक्षक बेल्जियमका प्याटरिक ओजेम्सले आफ्नो वचन पूरा गर्दै तीन नेपाली खेलाडिहरुलाइ फ्रान्सको पहिलो डिभिजनमा बोलाउने कुरा टुइट गरेका छन । अखिल नेपाल फुटबल संघको व्यवस्थापन प्रती असन्तुस्टी जनाउदै फ्रान्स गएर नेपाली टोलि सम्हाल्न नफर्केका ओजेम्सले यसअघि नेपाली टोलि समाल्धा आफु नेपाली खेलाडीहरुलाइ बिदेशमा मौका दिन मद्धत गर्ने बताएका थिए । “म वचनको […]
February 27, 2016
बिराटनगरको सहिद मैदानमा सम्पन्न बिराट गोल्ड कप मा झापा ११ लाई १-० ले हराउदै नेपाल पुलिस क्लब उपाधि जित्न सफल भएको छ| दोस्रो हाफमा बिमल घर्ती मगरको स्थानमा मैदान प्रवेश गरेका भरत शाह्को ८७औ मिनेटको गोल खेलको निर्णायक गोल साबित भयो । झापाले भने धेरै प्रयास गर्दा पनि गोल गर्न सकेन । कर्ण लिम्बुको तीन […]
February 27, 2016
धरानमा हुने बुडासुब्बा गोल्ड कपमा राष्ट्रिय टोलिका सेन्टर ब्याक अनन्त तामङ मनाङबाट खेल्ने छन । स्पेनमा ट्राएल दिनु अघि तामङले मनाङबाट उक्त प्रतियोगिता खेल हिजो काठमाडौबाट धरान आएर टिम सङ जोडिएका हुन । मनाङ आज भुटान ११ सङ खेल्दै छ।
February 27, 2016
राष्ट्रिय टोलिका स्ट्राइकर बिमल घर्ती मगर बिराटनगरमा जारी बिराट गोल्ड कपको फाइनल नेपाल पुलिस क्लबबाट खेल्ने भएका छन । नेपाल पुलिस क्लब र झापा ११ आज बिराट गोल्ड कपको फाइनलमा भिड्दै छन । पुलिस सुरुवाती ११ – जुमानु, बिमल , हेमन , भोला , हेम , अजित , रबिन , सुरज , सुमन , विशाल […]
February 27, 2016
बिराट गोल्ड कपको फाइनल खेलमा नेपाल पुलिस क्लब र झापा एघार भिड्दै छन्| बिराटनगर स्थित सहिद रंगशालामा खेलिने फाइनल खेलको प्रत्यक्ष अपडेट हाम्रो खेलकुदको ट्वीटर ह्यान्डलबाट पनि हेर्न सक्नुहुनेछ| Tweets by @HamroKhelkud
February 26, 2016
राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन बिस्ट र डिफेन्डर अनन्त तामाङ स्पेनको क्लब मार्बेला युनाइटेड एफ.सिमा ट्राएल दिने भएका छन । अखिल नेपाल फुट्बल संघको आधिकारीक वेबसाइटले जनाए अनुसार बिमल घर्ती मगरले स्पेन गएर उक्त क्लब सँग खेल्ने छन भने अन्जन र अनन्तले भने प्रशिक्षण लिनेछन । मार्च ५ देखी अप्रिल ३० सम्म हुने प्रशिक्षणमा प्रभावित गर्न सके उनिहरुको प्रशिक्षण व्यावसायिक […]
February 26, 2016
नेपाल यु१९ टोलिका कप्तान तथा राष्ट्रिय टोलीका भर्पर्दो स्ट्राइकर बिमल घर्ती मगरले स्पेनको क्लब मार्बेला युनाइटेड एफ.सिमा व्यावसायिक फुटबल खेल्नेभएका छन , अखिल नेपाल फुट्बल संघको आधिकारीक वेबसाइटले जनाएको छ । बेल्जियमको एफ-सि ट्व्नेटी र अन्डेर्ले जस्तो पहिलो डिभिजनको क्लबमा ट्राइल मा खेलेका बिमलले स्पेन पुग्न साथ सम्झौतामा हस्ताक्षर गर्ने जानकारी एन्फाको वेबसाइटमा छ।
February 25, 2016
बिराटनगरमा जारी बिराट गोल्ड कपको दोस्रो सेमी फाइनलमा मोरङ र नेपाल पुलिस क्लब भिड्दै छन । आजको बिजेताले शनिबार हुने फाइनल मा झापा ११ सँग उपाधिको लागि भिड्ने छ । यस अघिको पहिलो सेमी फाइनलमा झापा ११ले एपीएफ लाई २-१ को गोल अन्तरले हराउदै फाइनल प्रवेश गरेको थियो।