default_image

फुटबल

राष्ट्रिय फुटबल टिम

August 15, 2015

बिष्ट दाजुभाई राष्ट्रिय फुटबल टिममा पर्न सफल

अखिल नेपाल फुटबल संघले आगामी भाद्र १४ गते हुने भारत विरुद्धको मैत्रीपुर्ण खेलमा सहभागी हुने सम्भावित ३० खेलाडीको नाम सार्वजनिक गरेको छ| ३ गोलकिपर, १० रक्षक, ९ मिडफिल्डर र ८ फरवार्ड सहितको ३० खेलाडीको नाम आज सार्वजनिक गरिएको छ| दाजुभाई अन्जन र रंजन बिष्ट दुवै जना ३० खेलाडीमा परेका छन्| थ्री स्टार क्लबका सात, आर्मीको […]

August 14, 2015

बिमल नेपाल फर्के

उन्नाइस वर्ष मुनिको नेपाली फुटबल टिमका कप्तान बिमल घर्ती मगर नेपाल फर्केका छन् । बिमल वेल्जियमको फुटबल क्लव ‘क्लब ब्रुज के.के.भी.’मा प्रशिक्षण गर्न गएका थिए । करिब ५ हप्ता उनले बेल्जियमको प्रतिष्ठित क्लबमा प्रशिक्षण गरेका थिए। यो बिमलको युरोपमा तेश्रो अभ्यास हो । बिमलले यसअघि गएको मंसिरमा नेदरल्यान्ड्सको उच्च डिभिजनको क्लब एफसी ट्वेन्टेमा ट्रायलका साथै […]

फटसलमा केइसीका खेलाडी ग्लोबल ‘डि’ विरुद्ध ।

August 12, 2015

सीसीआरसी र केइसीको जित

क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र काठमाडौं इन्जिनिएरिङ कलेज (केइसी) ले प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगितामा बुधबार जित हात पारेका छन् । अखिल क्रान्तिकारी नेवा: राज्य समितिद्वारा आयोजित प्रतियोगितामा सीसीआरसीले सेन्ट लरेन्सलाई ३–२ तथा केइसीले ग्लोबल कलेज ‘डि’ लाई ७–० को गोलअन्तरले पराजित गरे । अन्य खेलमा ग्लोबल ‘सी’ ले थापाथली क्याम्पसलाई २–१, […]

August 12, 2015

स्पानीस क्लब बार्सिलोनाले युइएफए सुपर कपको उपाधि जितेको छ

गएराति राति जर्जियाको राजधानी टबिलिसीमा भएको खेलमा स्पेनको दोस्रो पुरानो क्लब ५–४ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सुपर कपको उपाधि जितेको हो । खेलको तेस्रो मिनेटमा नै एभर बेनेगाले गोल गर्दै सेभिललाई सुरुवाती अग्रता दिलाए का थिए तर सेभीलको अग्रता धेरै समय टिक्न नदिई सातौं मिनेटमा बार्सिलोनाका लियोनल मेस्सीले बराबरी गोल फर्काएका थिए । १५ […]

एकेडेमीको दिगो व्यावस्थापनको लागि सहयोग गर्छु–विष्ट

August 8, 2015

एकेडेमीको दिगो व्यावस्थापनको लागि सहयोग गर्छु–विष्ट

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले सहारा एकेडेमीको दिगो व्याबस्थापनको लागि सहयोग गर्ने बताएका छन । शनिबार पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमीको अवलोकन गरी एकेडेमीमा रहेका वालहरुसंग भेटघाट समेत गरी निजि क्षेत्रबाट खेलकुदको लागि उक्त एकेडेमि स्थापना भएको प्रशंसा गर्दै दिगो रुपमा संचालनको लागि सहयोग गर्ने वचन दिएका हुन । क्लवका अध्यक्ष विरभद्र […]

चेसुङ वाइन कर्पोरेट फुटसल सम्पन्न; बुद्ध एयरलाई उपाधि

August 5, 2015

चेसुङ वाइन कर्पोरेट फुटसल सम्पन्न बुद्ध एयरलाई उपाधि

काठमाडौं ९ साउन बुद्ध एयरले चेसुङ वाइन कर्पोरेट फुटसलको उपाधि शनिवार जितेको छ ।बिकास रायमाझीको ह्याट्रिकको मद्दतमा बुद्ध एयरले इन्भेष्टमेन्ट बैंकमाथी ५–४को रोमान्चक जित निकाल्यो । अन्य गोल भरतकुमार बुढाथोकी र सिद्धार्थबहादुर सिंह रहेका थिए । इन्भेष्टमेन्ट बैंकका तर्फबाट नरेन्द्र रोकाले २गोल तथा नारायण बिक्रम पाण्डे र समिरराज भण्डारीले समान एक–एक गोल गरेरकाथिए । तेश्रो […]

default_image

August 4, 2015

कान्जिरोवा र मेरिट प्रिक्वाटरमा

कान्जिरोवा र मेरिट फुटबल प्रशिक्षण केन्द्र राजधानीमा जारी “प्रथम सेल्कन सिक्स ए साईड खुला फुटबल प्रतियोगिता – २०७२” को प्रिक्वाटरमा प्रवेश गरेका छन् । मंगलबार भएको खेलमा कान्जिरोवाले आईडियल कलेजलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनायो । चावहिल स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत मेरिट फुटबल प्रशिक्षण केन्द्रले भगवली युथ क्लबलार्य ४–३ गोल […]

Success

Thank you for your time.