March 25, 2016
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)को विवाद समाधान तत्कालका लागि टरेको छ । नेपाली फुटबलको अन्तरिक विवाद बुझ्न विवाद समाधानको उपाय सुझाउन आएको एसियाली फुटबल महासंघ (एएफसी) को प्रतिनिधि मण्डल केही दिनमा लिखित निर्देशन दिने भन्दै बिहीबार मलेसिया फर्केको छ । एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक सञ्जिव बालासिघंम र अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेलले […]
March 25, 2016
दिपक बोहोरा ,पाँचथर राष्ट्रिय लिग तथा अन्य फुटबल प्रतियोगितामा धेरै राम्रो प्रर्दशन गर्दै आए पनि कहिले राष्ट्रिय टिममा स्थान बनाउन नसककेका झापा ११ का कर्ण लिम्बुले आफ्नो फेसबुक स्टाटस मार्फत नेपाल आमाको नाममा लेखेका चिठ्ठिे छन । एन्फाको क्याम्प सम्म लादै फर्काउदै गर्दा एन्फा संग नेपाली फुटबलप्रमिहरु निरास हुने गरेका छन । कर्ण पनि निरास […]
March 24, 2016
काठमाडौँ, चैत ११ अखिल नेपाल फुटबल संघ (एन्फा)मा देखिएको दुई पक्षीय विवाद समाधान गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)ले स्वतन्त्र समिति निर्माण गर्न पहल गर्ने भएको छ । दुईवर्ष देखि एन्फामा विवाद बुझ्न काठमाडौँ आएको एसियाली फुटबल महासंघ (एएफसी)को एक टोलीसँग छलफल गर्दै राखेपले एन्फाको आगामी निर्वाचनसम्मको लागि स्वतन्त्र समिति गठन गर्नुपर्ने राय ब्यक्त गरेको हो […]
March 23, 2016
काठमाडौं, चैत १० अखिल नेपाल फुटबल संघ(एन्फा)को आन्तरिक विवाद मिलाउन भन्दै मंगबार नेपाल आएका एसियाली फुटबल महासंघ(एफसी)का पदाधिकारीले एन्फामा देखिएको सबै विवाद मिलाएर छिटो साधरण सभा गराउन अनुरोध गरेको छ । एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशन सञ्विज बाला सिंघम र अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेलको टोलीले एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठलगायत सस्थापनसँगको छलफलमा एएफसीका प्रतिनिधिले […]
March 23, 2016
नेपाली राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डर बिक्रम लामा मदुरा युनाइटेड फुटबल क्लबमा प्रशिक्षण गर्दै आएका छन्| सागमा नेपाललाई स्वर्ण पदक जिताउन महत्वपूर्ण भूमिका खेलेका बिक्रम केहि साता अघि इन्डोनेसिया पुगेका थिए| उनलाई अरु केहि क्लबले पनि चाहेको तर मदुरा युनाईटेडसंग भने केहि अगाडी कुरा बढेको बुझिएको छ| उनीसंगै मदुरमा विगत छ वर्षदेखी इन्डोनेसियामा खेल्दै आएका जापानि […]
March 23, 2016
साफ च्याम्पिएनशिपमा राष्ट्रिय टोलीका कप्तान रहेका फरवार्ड अनिल गुरुङ्ग चैत्र १४ गते हुने भनिएको मलेसिया यु-२२ विरुद्धको मैत्रीपूर्ण खेल खेल्ने टोलीको अन्तिम २३मा अटाउन सकेनन्| बंगबंधु गोल्डकपमा सागको तयारीको लागि युवा खेलाडीलाई सामेल गरिएको कारण टोलीमा स्थान बनाउन नसकेका गुरङ्गले अहिले सिनिअर टोलि बनाउदा पनि अन्तिम २३मा स्थान बनाउन नसक्दा धेरै आश्चर्यचकित भए| मनाङ्ग मर्श्यन्ग्दी […]
March 22, 2016
मलेसिया यु२२ विरुद्ध खेल्ने राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावलीमा त्रिभुवन आर्मीका फरवार्ड भरत खवास पनि परेका छन्| चोटका कारण साफ च्याम्पियनसिप खेल्ने टोलीमा नअटाएका भरतले बंगबन्धु र सागमा पनि स्थान बनाउन सकेका थिएनन्| घरेलु प्रतियोगितामा आर्मीबाट कप्तानी गर्दै पुरानै लयमा फर्कने प्रयासमा रह्का भरतलाई जापानी प्रशिक्षक ग्योतोकु कोजीले प्रारम्भिक छनोटमा बोलाएका थिए| प्रारम्भिक चरणको छनोटमा […]
March 21, 2016
मलेशिया यु २३ सँगको मैतृपुर्ण खेललाई प्रशिक्षक गयोटुकु कोजीले २३ सदस्य टोली घोषणा गरेका छन । टोलीमा रास्ट्रीय टोलीका कप्तान अनिल गुरुङ परेका छैनन । त्यसैगरी झापाका कर्ण लिम्बु पनि कोजीको टोलीमा अटाएनन । स्पेनमा ट्राइल दिन गएका अनन्त तामङ र अन्जन बिस्ट पनि टोलीमा छैनन । चोटका कारण अन्जन र अनन्तसँग स्पेन नगएका बिमल केहि समय पछी उनिहरुलाई साथ दिन […]
March 20, 2016
प्रकाश श्रेष्ठ बाल्टिमोर , मेरिल्याण्ड , अमेरिका खेलाडीहरु देशको नाम राख्ने , संसारभरी देशलाई चिनाउने गौरभ-गाथा बोकेका राष्ट्रका गहना हुन् । विश्वले खेललाई अति चासोका साथ हेर्छ यसैले त आज हरेक व्यक्तीहरुमा विश्व कप फुटवलमा अंग्रपंक्तीमा रहने देशहरुको नाम र खेलाडीहरुको नाम मुखाकार छ । ब्राजिल , अर्जेन्टिना, जर्मनी, ईटाली ,ईङ्ल्याण्ड लगायत देश र त्यहाँका […]
March 20, 2016
दिपक बोहोरा , पाँचथर जिल्लाकै एतिहासिक तथा पर्यटकीय यासोक बजारमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ । परापूर्वकालबाट लागदै आएको तङसुम तङनाम त्रिशाली मेलाको अबसरमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ । यासोक क्षेत्रबाट गणेश लाबती जस्ता खेलाडी उत्पादन भए पनि अहिले सम्म ठुला प्रतियोगिता नभएको हुादा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकपको […]