April 13, 2016
कृस्टिएनो रोनाल्डोको उत्कृस्ट ह्याट्रीकले पहिलो लेगमा २-० ले पछी परेको रियाल मेड्रीड घरेलु मैदानमा वोल्स्बर्गलाई ३-० ले हराउदै समग्रमा ३-२ को नतिजा निकालेर रियल मड्रीड च्याम्पियन्स लिगको अन्तिम ४ मा पुगेको छ । सेन्टिएगो बेर्नेबाउमा भएको खेलमा १६ र १७ औ मिनेटमा दुइ गोल गर्दै जिदानको टोलीलाई खेलमा फर्काएका थिए । त्यस्तै दोसो हाल्फमा ७७ औ मिनेटमा गोल […]
April 12, 2016
काठमाडौं -रञ्जन विष्टको ह्याट्रिकसँगै एफिएफले मनकामना केबलकार पोखरा कपमा विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा मंगलबारको उद्घाटन खेलमा एपिएफले सिमराको नवजागृति युवा क्लबलाई ४० ले हराएको थियो । अब एपिएफले वैशाख ४ गते क्वार्टरफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । केही महत्वपूर्ण खेलाडी विना उत्रेको एपिएफका लागि रञ्जनले चौथो मिनेटमा पहिलो […]
April 12, 2016
काठमाडौं- मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आज विभागिय टोली एपिएफ र सिमरा ११ बीच प्रतिस्पर्धा हुँदैन । पोखरा रंगशालामा सिमराविरुद्ध उत्रदा एपिएफमा गणेश लावती, अन्जन विष्ट, आदित्य चौधरी, जाड्बु शेर्पा र रमेश दंगाल हुने छैनन् । एपिएफका अनुसार जाड्बु र रमेश घाइते छन् भने अन्य खेलाडी बहिर छन् । कास्की जिल्ला फुटबल […]
April 11, 2016
काठमाडौ- पोखरामा हुने दुई ठूला फुटबल प्रतियोगिता मध्येको एक मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिता भोली (मंगलबार) बाट सुरु हुने भएका छ । अर्को ठूलो प्रतियोगिता आहा रारा गोल्डकप केही महिना अघि नै सम्पन्न भइसकेको छ । आहा रारा सहारा क्लबले आयोजना गर्दछ भने पोखरा कपको आयोजक जिल्ला फुटबल संघ कास्की हो । पोखरा कपको […]
April 10, 2016
त्रिभुवन आर्मी क्लबले झापा ११लाई १-० गोलअन्तरले हराउँदै झापा गोल्डकपको उपाधि जितेको छ| नवयुग श्रेष्ठको एकमात्र गोलको मद्दतले झापालाई पाखा लगाएको आर्मीले घरेलु समर्थकलाई निराश पार्न सफल रह्यो| विजेता टोलीले छ लाखनगदसंगै ट्रफि पनि हात पार्यो| यसैविच उत्कृष्ट खेलाडी कर्ण लिम्बुले बाइक हात पारे भने अन्य पाँच उत्कृष्टले जनहि पन्ध्र हजार रुपैंया पुरस्कार पाए| यसैबिच […]
April 8, 2016
दिपक बोहोरा मैसफलकै सबै भन्दा ठुलो राशीको फुटबल प्रतियोगिता झापा गोल्ड कपको फाइनलमा भोली सह आयोजक झापा ११ र नेपाल आर्मी आम्ने साम्ने हुदै छन । झापा ११ ले सेमी फाइनलमा थ्रि स्टार लाइ सडन डेथमा हराएर फाइनलमा स्थान बनाएको हो । भने आर्मीले मनाङ मस्याङदी लाइ हराएर फाइनलमा स्थान बनाएको हो । दुबै टिममा […]
April 8, 2016
काठमाडौं- फुटबल प्रशिक्षक राजुकाजी शाक्य गजराज जोशी आदर्श खेलाडीबाट सम्मानित भएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले शुक्रबार भक्तपुर दरबार स्क्वारमा आयोजना गरेको बर्षका उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा शाक्यलाई आदर्श खेलाडीबाट सम्मान गरिएको थियो । नेमकिपाका अध्यक्ष नारायमान विजुक्छे, नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, गजराज फाउन्डेसनका अध्यक्ष राम जोशी र संघका अध्यक्ष […]
April 7, 2016
नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा ६ स्थानमाथि उक्लिएको छ । आजै जारी गरिएको नयाँ वरीयतामा नेपाल १ सय ७९ औं स्थानमा पुगेको छ । अघिल्लो महिना १ सय ८५ औं स्थानमा रहेको नेपाल २०१६को सुरुवात देखिनै माथि उक्लदै आएको छ। दक्षिण एसियाली राष्ट्रहरुमध्ये अफगानिस्तान सबभन्दा माथिल्लो १ सय ४७ स्थानमा छ । माल्दिभ्स १ […]
April 7, 2016
दिपक बोहोरा , पाँचथर जिल्लाकै एतिहासिक तथा पर्यटकीय यासोक बजारमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ । परापूर्वकाल बाट लागदै आएको तङसुम तङनाम त्रिशाली मेलाको अबसरमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ । यासोक क्षेत्रबाट गणेश लाबती जस्ता खेलाडी उत्पादन भए पनि अहिले सम्म ठुला प्रतियोगिता नभएको हुँदा कुभ्भायक कुस्सायक […]
April 5, 2016
थ्री स्टार क्लब एवं राष्ट्रिय टोलीका मिडफिल्डर जगजित श्रेष्ठले थ्री स्टार क्लब छाडेका छन्| झापा गोल्डकप खेल्नका लागि झापा पुगेको थ्री स्टारले हिजोमात्र सशस्त्र प्रहरी बल विरुद्ध १-०को जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो| खेलको दोश्रो हाफको सुरुवातमै शिव श्रेष्ठलाई जगजितको स्थानमा मैदान छिराएपछि उनको प्रशिक्षक र अफिसिअलसंग केहि भनाभन भएको बुझिएको छ| […]