April 22, 2016
पोखरा (हाम्रो खेलकुद) – चार महिनाको बीचमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी पोखरामा नकआउट उपाधिका लागि भिड्दैछन् । धरानलाई बिहीबार १-० ले हराउँदै आर्मीले मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको फाइनलमा मनाङगको भेट पक्का गरेको थियो । अघिल्लो दिन मनाङले अर्को विभागिय टोली एपिएफमाथि ५-० को जित निकाल्दै अघि बढेको थियो । माघमा पोखरामा […]
April 22, 2016
लन्डन (एजेन्सी)- इड्लिस प्रिमियर लिग अन्तिम चरणतर्फ अघि बढिरहँदा रोमाञ्चक बन्दै गएको छ । अलेक्स सान्चेजको २ गोलमा आर्सनलले गए राती वेस्टब्रुमलाई २-० ले हराउँदै शीर्ष ४ मा पर्ने सम्भावनालाई थप मजबुद बनाएको छ । जितपछि आर्सनल तेस्रो स्थानमा उक्लदा म्यानचेस्टर सिटी चौथो स्थानमा खस्केको छ । अघिल्ला दुई खेल बराबरीमा चित्त बुझाएको आर्सनलका लागि बिहीबार […]
April 21, 2016
मध्य पश्चिमाञ्चल विरुद्ध १४-०को फराकिलो जित हात पार्दै पुर्वाञ्चलले सुपर लिगमा आफ्नो स्थान पक्का गरेको छ| सुपर लिगमा पुग्न जितको विकल्प नभएको अवस्थामा रेखा पौडेलले चार गोल गर्दै पुर्वाञ्चलको स्थितिलाई मजबुत बनाएकी थिइन| रेश्मा राइ र सरु लिम्बुले पनि पुर्वाञ्चलक लागि ह्याट्रिक गरे| अन्य गोल कोपिला धिमाल, सम्झना लावती, बिमला शेर्पा र सिमा चामलिंगको नाममा […]
April 21, 2016
स्पेनिश ला लिगा अन्तर्गत हिजो राति भएका खेलहरुमा सबै ठुला टोलीहरुले विजय हात परेका छन्| लिग तालिकाको शिर्ष स्थानमा रहेको बार्सिलोनाले देपोर्तिभो ल कोरुनालाई उसकै घरमा ८-० गोलअन्तरले पराजित गर्यो| बार्सिलोनाको सहज जितमा लुइस सुआरेजले चार गोल गरे भने लिओनेल मेसि, मार्क बार्ट्रा, इभान राकितिच र नेयमारले एक-एक गोल गरे| सुआरेजले चार गोल गर्नुका साथै […]
April 20, 2016
ए.एफ.सी अन्डर-१४ गर्ल्स प्रतियोगिताको तयारीमा रहेको नेपाल र भुटानको टोलीले आज मैत्रीपूर्ण खेल खेलेका थिए| मध्यपुर् युथ एसोसिएसनको मैदानमा खेलिएको खेलमा नेपालले २-१को विजय हासिल गर्यो| नेपालको लागि सुमित्र पाख्रिन र पवित्रा राईले गोल गरेका थिए भने भुटानका लागि एकमात्र गोल सोनाम ल्हमोले गरेकी थिईन| दुवै टोलि आगामी शनिवार ताजिकिस्तान जाने तयारीमा रहेका छन् भने […]
April 20, 2016
त्रिभुवन आर्मी क्लब र ससश्त्र प्रहरी बलले आफ्नो खेलमा जित हात पार्दै महिला लिगको सुपर लिगमा स्थान सुरक्षित गरेका छन्| आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले पश्चिमांचललाई ९-०को अन्तरले हराउँदै सुपर लिगमा स्थान पक्का गर्यो भने दोश्रो खेलमा ससश्त्रले सुदुरपश्चिमलाई १४-०ले पख लगायो| आर्मीका लागि दिपा अधिकारीले ११औं, ३१औं र ८९औं मिनेटमा गोल गरिन […]
April 20, 2016
एपिएफलाई ५-० ले हराउदै मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी मनकामना केबल कार कपको फाइनल प्रवेश गरेको छ । मनाङको जितमा ओलावाले आफिजले ह्याट्रीक गरे भने अनिल गुरुङ र रभी पासवानले १ – १ गोल गरे । मनाङले नेपाल आर्मी र धरान एफसि बिचको बिजेता सँग उपाधि को लागि भिड्ने छ ।
April 20, 2016
पोखरा ०७ वैशाख धरान फुटवल क्लब पोखरामा जारी पााचौ पोखरा कपको सेमिफाईनल प्रबेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा पााहुना टोली उडिसा फाओ एकेडेमी भारतलाई ३— ० ले हराउदै धरान अन्तिम चारमा पुगेको हो । पहिलो हाफ बराबरीमा सकिएपनि खेलको ५९ औं मिनेटमा धरानका तीर्थ बस्नेतले गोलको खाता खोलेका थिए । खेलको ७५ […]
April 19, 2016
काठमाडौं– एसियाली फुटबल महासंघ (एएएफसी) ले आउने तीन बर्ष भित्र क्लब लाइसन्स लागु गरिसक्ने उद्देश्यले सदस्य राष्ट्रका क्लबहरुसँग छलफल सुरु गरेको छ । एएफसीका प्रतिनिधि योगेश देशाईले मंगलबार नेपाली ए,बी, सी डिभिजन क्लबका अध्यक्ष, महासचिव र प्रतिनिधिसँग क्लब लाइसन्सका बारेमा छलफल गरेका थिए । व्यवसायिक फुटबलको विकासका लागि भन्दै एएफसीले सन् २०१८ सम्म सबै सदस्य […]
April 17, 2016
बिश्वास श्रेष्ठको एक मात्र गोलमा लक्ष्मी ह्युन्डाइ मनाङ मर्स्याङ्दी क्लब मनकामना केबल कार कपको अन्तिम ४ प्रवेश गरेको छ । खेलको ६५ औ मिनेटमा कप्तान अनिल गुरुङको स्थानमा प्रवेश गरेका बिश्वास श्रेष्ठले इन्जुरी टाइममा निर्णायक गोल गरेका हुन । मनाङले सेमी फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ) सँग खेल्ने छ । त्यस्तै भोली को खेल मा रुस्लान थ्री स्टार क्लब नेपाल […]