August 26, 2015
अखिल नेपाल फूटबल संघ (एन्फा) ले यु-१९ साफको सेमिफाइनलको टिकटको मुल्य निर्धारन गरेको छ । टिकेटको मुल्य रु ३०० र रु ५०० तोकिएको छ । नेपाल समुह क को बिजेता हुँदै यु-१९ साफको सेमी फाइनल प्रवेस गरेको छ र अब भोली हुने पहिलो सेमिफाइनल खेलमा अफ्गानस्थानसँग फाइनल प्रवेशको लागि भिड्दैछ । उक्त खेलको लागि एन्फाले […]
August 25, 2015
भरतपुर, ८ भदौ भरतपुरमा जारी पहिलो सीएमसी भरतपुर गोल्डकप–२०७२ को मंगलबारको खेलमा विजयी हुादै अभिषेक चर्च रजहर क्वाटरफाइनल प्रवेश गरेको छ । गैंडाकोट खेलकुद समितिलाई २–० गोलअन्तरले पराजित गर्दै अभिषेक चर्चले अघिल्लो यात्रा तय गरेको हो । उसका लागि रवि क्षेत्री र राजकुमार सेनले समान एक–एक गोल गरे । उत्कृष्ट प्रदर्शन गर्ने अभिषेक चर्चका विमल बस्नेत म्यान अफ दी […]
August 25, 2015
आज भएको यु-१९ को खेलमा भारतले मल्दिव्सलाई ३-० ले पराजित गरेको छ । यस जित पश्चात भारतले समुह बि को बिजेता हुँदै सेमी फाइनल प्रबेश गरेको छ । सोही ग्रुपबाट अफ्गानस्थान उपबिजेता हुँदै अर्को राउन्डमा प्रबेश गरेको छ । अब हुने सेमी फाइनलमा भारतले बाङ्लादेश र अफ्गानस्थानले नेपालको सामना गर्ने छ । आजको खेल मा […]
August 24, 2015
काठमाडौंमा जारी साफ यू–१९ च्याम्पियनसिप फुटबलमा आफुलाई अपराजित राख्दै नेपाल समुह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको समुहचरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै अफगानिस्तान विरुद्धको भेट पक्का गर्यो । अपराजित राख्ने क्रममा नेपालले १–० ले पछि रहेको अवस्थालाई उल्टाउंदै खेल आफ्नो पक्षमा पार्न सफल भयो । गोलका दुबै मौका बंगलादेशले गरेको गल्तिका […]
August 21, 2015
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभाका लागि वैधानिक प्रक्रिया पुरा गरे नगरेको छानविन गरिने बताएका छन् । एन्फाका असहमत पक्षले आसन्न साधारण सभा रोक्न र विधान अनुरुप साधारण सभाको प्रक्रिया बढाउन ज्ञापनपत्र बुझाएपछि सदस्य सचिव विष्टले यस्तो प्रतित्रिया दिएका हुन् । एन्फाले भदौ १६ […]
August 20, 2015
साफ यू १९ च्याम्पियनसिप भाद्र ३, २०७२ – हाम्रोखेलकुद संवाददाता विमल घर्तीमगरको हृयाटि्रक गोलले नेपाल भुटानलाइ हराउदै ३-१ को बिज्यी सुरुवात गर्न सफल भएको छ | खेलको १०, २९ र ६२ औं मिनेटमा गोल गर्दै बिमलले आफ्नो ह्याट्रिक पुरा गर्न सफल भए । नेपालले बिमलको गोल मार्फत खेलको १०औं मिनेटमा अग्रता लिन सफल रह्यो |तर १ […]
August 19, 2015
भर्खरै बेल्जियम लीग क्लब के भि ब्रुज्जबाट तालिम लिएर नेपाल आएका नेपाली यु-१९ का कप्तान बिमल घर्ती मगर योपाली भने भारतलाई जित्नेमा बिस्वोस्त देखिएका छन । नेपालले यु-१९ साफ प्रतियोगितामा पहिलो खेल भोली दीउसो भुटानसँग खेल्दैछ । प्रतियोगिता अगाडीको पत्रकार सम्मेलनमा बोल्दै बिमलाले भने.” म बेल्जियम म अभ्यास गरिरहदा मैले मेरो टीम मेटहरु सँग तयारी […]
August 19, 2015
अखिल नेपाल फुटबल संघले (एन्फा) यू-१९ साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगितको सम्पूर्ण खेलहरु सातदोबाटो स्थित कृतृम घासे मैदानमा खेलाईने छ । प्रतियोगिता अगस्त २० देखी अगस्त २८ सम्म चल्ने छ । भुटान र माल्दिभ्सलाई ठमेलस्थित मनाङ होटेलमा तथा नेपाल, बंगलादेश, भारत र अफगानिस्तानलाई गोदावरीस्थित होटेल भ्यु भृकुटीमा बसोबासको व्यवस्था गरिएको छ। […]
August 17, 2015
अखिल नेपाल फूटबल संघ एन्फा ले विमल घर्तीमगरको कप्तानीमा साफ यु १९ खेल्ने अन्तिम टोली घोषणा गरेकोछ । सोजित गुरुङ, रोमन रसाइली र देवराज लिम्बु गोलकिपरको रुपमा टोलिमा छनोट भएका छन् । डिफेन्डरहरुमा अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, आकाश थापा, दिनेश राजवंशी, सुदन थापा र गौरव बुढाथोकीले राष्टिय टिममा स्थान बनाएका छन् । त्यसैगरी हेमन्त थापा मगर, कमल श्रेष्ठ, […]
August 15, 2015
अखिल नेपाल फुटबल संघले आगामी भाद्र १४ गते हुने भारत विरुद्धको मैत्रीपुर्ण खेलमा सहभागी हुने सम्भावित ३० खेलाडीको नाम सार्वजनिक गरेको छ| ३ गोलकिपर, १० रक्षक, ९ मिडफिल्डर र ८ फरवार्ड सहितको ३० खेलाडीको नाम आज सार्वजनिक गरिएको छ| दाजुभाई अन्जन र रंजन बिष्ट दुवै जना ३० खेलाडीमा परेका छन्| थ्री स्टार क्लबका सात, आर्मीको […]