May 7, 2016
चेल्सी फुटबल क्लबका कप्तान तथा डिफेन्डर जोन टेरीले अब फेरी उक्त क्लबबाट खेल्न नपाउने भएका छन्| इंगलिस प्रिमिएर लिग अन्तर्गत शनिबार सन्डरल्याण्ड विरुद्ध भएको खेलमा टेरीले दुइ पहेंलो कार्ड प्राप्त गर्दै रेड कार्ड पाएर मैदान छाड्नु परेको थियो| खेलको ९० मिनेट सकिएपछिको अतिरिक्त समयमा टेरीले दोश्रो पहेंलो कार्ड पाएका थिए| यस सिजनको दोश्रो रातो कार्ड […]
May 7, 2016
२६ बर्षिय क्यामरुनका खेलाडी प्याट्रीक इकेङ्गको असामयिक निधन भएको छ । खेलका दौरान लडेका प्याट्रीकको २ घण्टा पछि अस्पतालमा निधन भएको थियो । उनको निधनको कारण नखुले पनि हृदयघातका कारण निधन भएको अनुमान लगाइएको छ । प्याट्रीकले क्यामरुनको लागि दुई खेल खेली सकेको थिए ।
May 6, 2016
नेपाली राष्ट्रिय टोलीका स्टार स्ट्राइकर बिमल घर्ति मगरले आगामी सिजन युरोपमा व्यवासायिक फुटबल खेल्ने भएका छन्| विगतमा पनि युरोपमा रहेर प्रशिक्षण गर्दै आएका विमलले अठार वर्ष नपुगेका कारण अनुबन्धन हुन सकेका थिएनन्| तर गत जनवरी २६मा १८ वर्ष पुगेको र युरोपमा सिजनको अन्त्य नजिकिदै गर्दा उनको युरोपमा खेल्ने ढोका खुल्न लागेको हो| उनीबाहेक अनन्त तामाङ् […]
May 6, 2016
पहिलो लेगमा भिल्लारियल विरुद्ध १-०ले पछि परेको अवस्थालाई उल्ट्याउदै लिभरपुलले ३-०को जित दर्ता गरेर युरोप लिगको फाइनलमा स्थान पक्का गरेको छ| लिभरपुलको घरेलु मैदान एनफिल्डमा हिजो रति भएको खेलमा लिभरपुलले सातौं मिनेटमा ब्रुनो सोरियानोको आत्मघाती गोलको मद्दतले समग्र स्कोर १-१ पार्यो| पहिलो हाफ १-० मै अन्त्य भएको थियो| दोश्रो हाफको मध्यतिर ड्यानिएल स्टरिजले गोल गर्दै […]
May 5, 2016
रियल मड्रिड युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । त्यस्तै क्रिष्टियानो रोनाल्डोले १७ औं पटक च्याम्पियन्स लिगको सेमिफाइनल खेलेर रोनाल्डोले साबी एलोन्सोको कीर्तिमानसँग बराबरी गरेका छन् । ११ औं पटक च्याम्पियन्स लिगको विजेता बन्ने दौडमा रहेको रियल मड्रिड यसअघिका १३ फाइनलमा १० मा विजयी भएको छ । रियाल मड्रिड च्याम्पियन्स […]
May 5, 2016
ईलाम तेश्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता अन्तरगत बिहिबार भएको आयोजक ईलाम –११ र पूर्वाञ्चल सशस्त्र प्रहरी बल फुटबल टिम विच भएको सेमिफाईनलको खेल खराब मौशमका कारण २–० को अवस्थामा स्थगन भएको छ । सेमिफाईलनको दोश्रो हाफको १८ मिनट १३ सेकेन्डको अवस्थामा मैदानमा हुस्सु लाग्न गई खेलाडी र बल नदेख्ने अवस्था उत्पन्न भए पछि दुवै […]
May 5, 2016
नयाँ सार्वजनिक फिफा बारीयतामा नेपाल १ स्थान तल झर्दै १८० स्थानमा पुगेको छ । त्यस्तै अफ्घानिस्तान दक्षिण एसियाको शीर्षमा १४७ औ स्थानमा छ । अप्रिलमा कुनै अन्तर्राष्ट्रिय खेल नभएका कारण शीर्ष १० मा कुनै परिवर्तन छैन । पहिलो स्थानमा अर्जेन्टिना कायमै छ । त्यस्तै फिलिप्पिन्स ११५ औ स्थानमा आफ्नो अहिले सम्मको सबै भन्दा राम्रो र्यान्किङमा छ ।
May 5, 2016
म्यानचेस्टर सिटिलाई १-०को झिनो अन्तरले पराजित गर्दै रियल म्याड्रिडले आगामी मे २८ तारिखमा हुने च्यामपियन्स लिग फाइनलमा स्थान पक्का गरेको छ| म्याड्रिडका लागि ग्यारेथ बेलले खेलको एकमात्र गोल गरेका थिए, उनले क्रस गरेको बल फर्नान्डोलाइ छुदै गोलको दिशा लिएको थियो| यसअघिनै म्याड्रिडको अर्को टोलि एट्लेटिको म्याड्रिड बायर्न म्युनिखको चुनौती पन्छाउदै फाइनल पुगिसकेको छ| रियल म्याड्रिड […]
May 4, 2016
च्याम्पियन्स लिगको दोस्रो सेमि फाइनल खेलको दोस्रो लेगमा रियल म्याड्रीडका लागि कृस्टिएनो रोनाल्डोले म्यान्चेस्टर सिटि बिरुद्ध सुरुवात गर्ने छन । तिग्राको चोटका कारण अघिल्लो ३ खेलमा बाहिर रहेका रोनाल्डो सिटि बिरुद्धको पहिलो लेगमा पनि खेल देखि बाहिर थिए । उनी ला लिगामा रियाल सोसिइडाड बिरुद्दको जितमा पनि आरम गरेका थिए भने आजको खेल भन्दा १ […]
May 4, 2016
बार्सिलोना तथा ब्राजिलका पुर्व स्ट्राइकर रोनाल्डो लामो समय सम्म नेमार बार्सिलोनामा रहने कुरामा बिश्वस्त छन । नेमारका एजेन्ट वेग्नर रिबेरियोले पिएसजिले नेमार को रिलिज क्लज मा रहेको रकम तिर्न तयार भए आगामी ट्रान्स्फर विन्डोमा नेमार बार्सिलोना छोड्न सक्ने कुराको सङ्केत गरे पनि रोनाल्डोका अनुसार बार्सिलोनामा राम्रो समय बिताइ रहेका नेमारले बार्सिलोना छाड्ने छैनन । ‘नेमार बार्सिलोनामा नै बस्ने […]