default_image

फुटबल

police mmc

September 14, 2015

मनाङ र पुलिसको खेल गोल रहित बाराबर

काठमाडौं, भाद्र २८ । आज भएको राष्ट्रिय लिगको पहिलो खेलमा नेपाल पुलिस क्लब र मनाङ मरस्याग्ङ्दीले गोल रहित खेल खेलेका छन । खेलको निर्धारित ९० मिनटसम्म दुबै टिमले गोल गर्न नसकेपछी खेल बराबारीमा टुङिदै दुबै टिमले १-१ अंक बाडेका छन | रबिन श्रेष्ठ, भोला सिल्वाल, जुमानु राइ र रितेश थापा बिना मैदानमा उत्रेको पुलिसकोलागि सुमन सुबेदिले […]

nepal mmc

September 14, 2015

मनाङ बिरुद्ध पुलिस : प्रत्यक्ष अपडेट

नेपाल प्रहरी ०-० मनाङ मर्स्याङदि खेल सुरु: देउसो ३:३५ स्थान: सातदोबाटो, एन्फा कम्प्लेक्स मनाङ : बिशाल्, बिराज, बिक्रम्, सिसको, मोउसा, शिव , डोडोज , अनिल , सुजल , बिशाल राई, दिपक नेपाल पुलिस क्लब: रोशन, सुरज, सन्तोश्, कपिल्, निर कुमार, दिनेश , अजित , हरि, भरत , बिनोद । खेल सकिएको छ र यस्को साथ […]

Eto

September 14, 2015

पूर्व बार्सिलोना स्टार इटो सँग नेपाल यु१६ फूटबल टोलिको भेट

भाद्र २८,काठमाडौं । एएफसि उ१६ च्याम्पिओन्शिपको छनोट चरण खेल खेल्न हिनेको नेपाल यु १६ फूटबल टोलिले टुर्किको इस्तान्बुल एयरपोर्टमा केमेरूनका सामुएल इटो सँग भेट गरी फोटो खिचेका छन | ईंग्लिश क्लब चेल्सी पछी इभेर्टोन अनि इटालिको स्याम्पदोरिया हुँदै इटो हाल टुर्किको अन्तल्यस्पोर् क्लब मा आबद्ध छन |   टुर्क्मेनिस्तानमा हुन लागेको छनोट चरणमा नेपालले बुधवार जोर्डन बिरुद्ध […]

September 14, 2015

प्याट्रिकको नजरमा पर्न सक्ने सम्भावित ५ खेलाडी

भाद्र २८,काठमाडौं ।  नेपाली राष्ट्रिय लिग आज बाट पुन: सुचारु हुँदैछ| वैशाख १२ गतेको विनाशकारी भुकम्पका कारण रोकिएको लिग फेरि सुरु भएको हो| प्रशिक्षक प्याट्रिक ओजेम्सलो लिग सुरुहुनु अगावै तिन दिन राष्ट्रिय टोलीको प्रशिक्षण लिएर खेलाडीहरुको खेलस्तर र खेलशैली केहि हदसम्म बुझिसकेका छन्| ओजेम्सले भारतविरुद्धको खेलका लागि परेका ३० खेलाडीहरु लिएर प्रशिक्षण गरेका थिए| लिगमा […]

September 13, 2015

राष्ट्रिय लिगमा भोलि मनाङ र पुलिस भिड्दै

लक्षमी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब भोली हुने राष्ट्रिय लिगको ३३औं खेलमा आमने सामने हुँदैछन्| वैशाख १२ गतेको भुकम्प पश्चात रोकिएको लिग फुटबल भोलिबाट पुन सुचारु हुँदैछ| घरेलु फुटबलका दुई चिर प्रतिद्वन्दिबिचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ| साफ यु१९ च्याम्पिएनसिप आयोजना गरिएको एष्ट्रो टर्फ भएको मैदानमा पहिलोपटक क्लब फुटबलको खेल आयोजना हुँदैछ| […]

September 13, 2015

राजेन्द्र तामाङ थ्री स्टारका नयाँ प्रशिक्षक

भाद्र २७, काठमाडौं । पाटनको थ्री स्टार क्लबले राजेन्द्र तामाङलाई क्लबको नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । यसका साथै पुर्व प्रशिक्षक अन्जन के.सि क्लबको प्रशिक्षकको पद बाट मुक्त भएका छन । नयाँ प्रशिक्षक राजेन्द्र तामाङले आजबाट नै पद बहार गर्दै टोलीलाइ अभ्यास गराएक थिए । आज थ्री स्टार क्लबले एन्फा कोम्प्लेक्समा अभ्यास गरेको थियो । राष्ट्रिय […]

September 13, 2015

सि.एम.जि क्लब द्वारा यु-१९ साफ बिजेता टोली सम्मानित

काठमाडौं, भाद्र २७ । यु-१९ साउथ एसियान फूटबल(साफ) बिजेता नेपाली खेलाडिहरु लाई सि.एम.जि क्लब ले नगद रु एक लाख सम्मन गरेको छ । क्लबले आज सुन्धारा स्तिथ बेकेरी क्याफेमा कार्यक्रम गरेर सम्मान गरेको हो ।  सम्मान कार्यक्रममा अखिल नेपाल फूटबल संघका अधक्ष्य गणेश थापा, सि.एम.जि क्लबका अधक्ष्य नरेन्द्र राय, एन्फाका सि.ई.ओ ईन्द्रमान तुलाधर, खेलकुद सचिब […]

September 13, 2015

फुटबलको यु१६ टोली किर्गिस्तान प्रस्थान

ए.एफ्.सीको यु१६ च्याम्पिएनसिपको छनोट चरणमा सहभागि हुन नेपाली टोली आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ| २३ खेलाडी र सात अफिसियल सहितको ३० सदस्यीय टोली आजै टर्किस एअरलाईन्स बाट इस्तानबुल हुँदै कर्गिस्तान पुग्नेछ| टोलीको प्रशिक्षक उपेन्द मान सिहं हुन् भने राजेश मानन्धर सहायक छन्| टोलीको व्यवस्थापकको जिम्मा मधुसुदन अर्यालले सम्हालेका छन्| डा. राजु डंगोल टोलीका डाक्टर […]

September 12, 2015

साफ विजेता टोली द्वारा रेष्टुरेन्ट उदघाटन

दुई हप्ताअघि साफ यु१९ प्रतियोगिता जित्न सफल युवा राष्ट्रिय टोलीले आज एक रेष्टुरेन्ट उदघाटन गरेको छ| खिचापोखरी स्थित हंग्री ज्याक रेष्टुरेन्टको उदघाटनमा युवा टोलीको सम्पुर्ण खेलाडीहरुको उपस्थिति थियो| उदघाटन कार्यक्रम अघि टोलीको सम्मानमा एक कार्यक्रम पनि आयोजना गरिएको थियो| खिचापोखरी युवा क्लब र खिचापोखरी न्युरोड व्यापार संघको संयुक्त आयोजनामा सम्मान कार्यक्रम गरिएको थियो| टिमका सबै […]

September 12, 2015

किर्गिस्तान जाने फुटबल यु१६ टोलीको बिदाई

किर्गिस्तान जाने यु१६ टोलीको बिदाईए.एफ्.सीको यु१६ च्याम्पिएनसिपको छनोट चरणमा सहभागि हुन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ| बगगंलादेशमा आयोजित साफ यु१६ प्रतियोगितामा सेमिफाइनलबाटै भारतसंग पराजित भएको युवा टोलीमा यसपटक चार परिवर्तन गरिएको छ| गोलकिपर उज्वल लिम्बु, डिफेन्डर द्वय असिम भुसाल र पवन कार्की संगै मिडफिल्डर जय गुरुगं टोलीमा पर्न सफल भएका छन्| […]

Success

Thank you for your time.