default_image

फुटबल

real madrid vs atletico madrid

May 28, 2016

च्यम्पियन्स लिग फाइनलमा प्रभाव देखाउन सक्ने केही खेलाडी

मिलान (एजेन्सी) – अबको केही घन्टामा यस बर्षको युरोपियन च्याम्पियन्स लिगको विजेताको टुंगो लाग्नेछ । स्पेन जाने यसअघि नै पक्का भइसकेको च्याम्पियन्स लिग उपाधि जित्न फेरी एक पटक एकै सहरका रियाल मड्रिड र एट्लेटिको मड्रिड आमने सामने हुँदैछन् । दुई बर्षअघि पनि यी दुई टोलीनै फाइनलमा भिडेका थिए । जहाँ रियाल १० औं पटक उपाधि […]

May 28, 2016

नवयुगलाई प्रवल जनसेवा श्री मानपदवी

काठमाडौं – गत बर्ष नेपाललाई १२ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगबन्धु गोल्डकप उपाधि दिलाउन सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेको नवयुग श्रेष्ठलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीले सम्मान गर्ने भएको छ । नवौं गणतन्त्रण दिवसको अवसरमा शनिबार घोषणा गरेका विभिन्न मानपदवीमध्ये नवयुगसहित अल्ट्रा धाविका मीरा राई, १२ औं सागकी उसुकी निमा घर्तिमगर र १७ […]

May 28, 2016

नेपाली टोलीले आज साँझ खेलस्थलमै अभ्यास गर्ने

काठमाडौं – लाओसको राष्ट्रिय टोलीसंग मैत्रिपूर्ण खेल खेल्न भिएन्टिआन पुगेको नेपाली टोलीले भोली खेल हुने मैदानमा आज अभ्यास गर्ने भएको छ। २० खेलाडी सम्मिलित २८ सदस्यीय टोली हिजो राती लाओस पुगेको थियो। अनिल गुरुङको कप्तानिमा रहेको नेपाली टोलीले फिफा मान्यताप्राप्त खेल भोली नेपाली समयानुसार साँझ ५:१५बजे खेल्नेछ। नेपाल र लाओसबिच यो पहिलो अन्तराष्ट्रिय खेल हो। […]

May 28, 2016

हेड टु हेड: एट्लेटिको रियलभन्दा अगाडी

आज राति हुने च्याम्पियन्स लिगको फाइनलमा खेल्ने दुइ म्याड्रिड टोलीको हेड टु हेड रेकर्ड हेर्ने हो भने एट्लेटिको रियलभन्दा अगाडी देखिएको छ| गत जनवरी २०१५ देखि अहिलेसम्म रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले एक आपसमा छ खेल खेलेका छन्| रियलले एक खेलमा जित हात परेको छ भने एट्लेटिको दुइ खेलमा विजयी भएको छ| म्याड्रिड डर्बिका तिन […]

May 28, 2016

च्याम्पियन्स लिग फाइनलमा रियल र एट्लेटीको भिड्दै

आज राति हुने युरोपिएन च्याम्पियन्स लिगको फाइनल खेलमा म्याड्रिडका दुइ टोलि रियल म्याड्रिड र एट्लेटीको म्याड्रिड भिड्दै छन्| दुइ सिजन अघिको फाइनल खेलेका यी टोलि आज इटालीको मिलानमा आमने सामने हुदै छन्| दुवै टोलीले यो सिजन कुनै उपाधि जितेका छैनन् र दुवै प्रशिक्षकले आफ्नो टोलीले उपाधि जित्ने दावी गरिसकेका छन्| राफेल बेनिटेजको बर्खास्तीपछि बर्नाबाउ आएका […]

May 27, 2016

नेपाली फुटबल टोली लाओस पुग्दै

काठमाडौं – झन्डै छ महिनापछि अनिल गुरुङले राष्ट्रिय फुटबल टोलीको कप्तानी गर्ने भएका छन् । गत बर्ष पुसमा भारतमा भएको साफ च्याम्पियनसिप नेपाली टोलीको नेतृत्व गरेका अनिल टोलीबाट हटाइएका थिए । माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप जित्दा अनिललगायत केही सिनियर खेलाडी टोलीमा अटेनन् । आइतबार लाओससँग हुने मैत्रीपूर्ण खेलका लागि उनीसँगै किरण चेम्जोङ, भरत खवास जस्ता […]

May 27, 2016

मोउरिन्हो म्यान्चेस्टर युनाइटेडको म्यानेजर

चेल्सीका पुर्व प्रशिक्षक जोसे मोउरिन्हो म्यान्चेस्टर युनाइटेडको मुख्यको रुपमा तीन बर्ष अनुबन्धित गरिएको कुरा क्लबले पक्का गरेको छ । एफए कपको उपाधी जिते पनि  च्याम्पियन्स लिगबाट बन्चित भए पछी  २ दिन पछी युनाइटेडका पुर्व प्रशिक्षक भ्यान गाल निस्कासित गरिएका थिए । चेल्सीबाट निकालीए पछी ५३ बर्षिय जोसे मोउरिन्हो पदबिहिन थिए  ।

May 27, 2016

मनिषाको मृत्युको रहस्य पत्ता लाग्ला ?

काठमाडौं – राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीमगरकी बहिनी मनिषा को मृत्यको कारण पत्ता लाग्ला वा नलाग्ला सर्वत्र चासो बढेको छ । बिहीबार बिहान नवलपरासी बर्दघाट नगरपालिकाको आफ्नै घरमा मृत अवस्थामा भेटिएकी मनिषाको शुक्रबार पोष्टमार्टमपछि अन्त्यष्टि गरिएको छ । तर, उनको मृत्यु हत्या वा आत्म हत्याका कारण भएको थियो भन्ने अझै एकिन भएको छैन । […]

May 27, 2016

बिध्युतिय माध्यामबाट मनिशाको अन्त्यस्टी; बिमल आजै नवलपरासी जाने

आज बिमल घर्ती मगरकी बहिनीको पोस्ट मार्टम पश्चात बिध्युतिय मध्याम मार्फत पशुपतिमा अन्त्यस्टी गरिएको छ, रहस्यपूर्ण रुपले संसार छडेकी मनिशाको पोस्ट मार्टम गर्न हिजो बेलुकी काठमाडौं लेराइएको थियो ।  बेल्जियममा रहेका बिमल आज बिहानै बहिनीको अन्तिम सन्स्कार गर्नका लागि काठमाडौं आइपुगेका थिए । बिहान ९:३० मा विमास्थल ओर्ले चक्रपथस्थित आफन्तकी घरमा रहेकी आमालाई लिएर उनी […]

May 27, 2016

बिमल बिहिनीलाई हेरेर भक्कानिए – [फोटो]

काठमाडौ – राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तीमगर त्रिभुवन विमानस्थलबाट सोझै टिचिड् अस्पताल पुगेका छन् । उनकी बिहिनी मनीषा बिहिबार आफ्नै घरमा मृत्य अवस्थमा फेला परेपछि बिमल बेल्जियमको यात्रा छोट्याएर फर्केका थिए ।  बिहान ९:३० मा विमास्थल ओर्ले चक्रपथस्थित आफन्तकी घरमा रहेकी आमालाई लिएर उनी टिचिड पुगेका हुन् । अहिले बिमल आमासँगै अस्पतालमै छन् । बिहनीको लास देखेपछि […]

Success

Thank you for your time.