default_image

फुटबल

manisha

May 31, 2016

शिक्षण अस्पतालले बुझायो मनीषाको पोष्टमार्टम रिपोर्ट

विमल घर्तीमगरको बहिनी मनीषाको पोष्टमार्टम  रिपोर्ट शिक्षण अस्पताल महाराजगंजले नवलपरासीबाट आएको प्रहरी टोलीलाई बुझाएको छ। उक्त रिपोर्ट खाममा हुने भएकोले प्रहरी टोलिले नवालापरासि पुगे पछी मात्र हेर्ने छ । मनीषाको पोष्टमार्टम  रिपोर्ट प्रहरीसमक्ष नपुगे पनि डाक्टरहरूले उनको झुण्डिएका कारण मृत्यु भएको बताएका छन् । उनी आफैं झुण्डिइन् वा अरूले झुन्डायो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गर्ने शिक्षण अस्पताल फोरेन्सिक […]

May 30, 2016

सर एडमण्ड हिलारी यु १६ फुटबल कप सम्पन्न

खुम्जुङ स्कुल एल्मुनाई एसोसिएसनका टीम बिजेता र खुम्जङ माध्यमिक बिधालयको टीम उपबिजेता भएका छन् l खुम्जुङ स्कुल एल्मुनाई एसोसिएसनका टीम सेमिफाइनलमा मन्जो टीमसंग ३-१ को गोलअन्तरले बिजेता भई फाइनलमा प्रवेश गरेको थियो l त्यस्तै खुम्जुङ माध्यमिक बिधालयको टीमले नाम्चे टीमलाई ६-० को गोल अन्तरले बिजेता भई फाइनलमा प्रवेश गरेको थियो l यसरी फाइनलमा प्रवेश गरेका […]

May 30, 2016

राष्ट्रिय फूटबल टिमको खेलाडी भोली सम्मानित हुँदै

भोली एन्फाले पूर्व घोषणा अनुसार बाङ्लादेश र भारतम स्वर्ण र रजत पदक जित्ने खेलाडिहरुलाई सम्मान गर्ने भएको छ । सम्मान कार्यक्रम एपिएफ हेड्क्वार्टरमा हुने भएको छ ।  अखिल नेपाल फूटबल संघ(एन्फा)ले भोली प्रधानमन्त्री के पी ओलिको प्रमुख अतिथ्यमा भर्खरै भारतमा सम्पन्न १२औ साग खेलकुद अन्तर्गत फूटबल प्रतियोगितामा र बाङ्लादेशमा सम्पन्न बगबन्धु गोल्डकप प्रतियोगितामा नेपाली राष्ट्रिय […]

Nepal

May 30, 2016

नेपाली फुटबल टोली भोली स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली लाओसबाट भोली (मंगलबार) स्वदेश फर्केने छ । टोली भोली थाइ एयरबाट दिउँस त्रिभुवन विमानस्थलमा ओर्लने अखिल नेपाल फुटबलल संघ (एन्फा)का प्रवक्ता समेत रहेको इन्द्रमान तुलाधारले जानकारी दिए । नेपाली टोलीले शनिबार आइतबार साँझ लाओसको राष्ट्रिय टोलीसँग १–१ को बराबरी खेलेको थियो । दोस्रो हाफमा लिएको अग्रतालाई जोगाउन […]

May 29, 2016

मुख्य सचिवको टिम विजयी

गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री– ११ र मुख्य सचिव– ११ बीच आयोजित मैत्रीपूर्ण फुटबलमा मुख्य सचिवको टिम आइतबार विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मुख्य–सचिव टिमले प्रधानमन्त्री टिमलाई ३–२ गोलले पराजित गर्‍यो । निर्धारित ६० मिनेटको खेलमा मुख्य–सचिवको तर्फबाट सिचाईं मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले २ तथा लोक सेवा आयोगका सचिव माधव रेग्मीले १ […]

Bishal Rai

May 29, 2016

अग्रता बचाउन नसक्दा नेपाल लाओस बिरुद्ध बराबरमा रोकियो

बिशाल राइको दोस्रो हाल्फको अग्रता जोगाउन नसक्दा नेपाल र लाओस बिरुद्धको खेल १-१ को बराबरिमा सकिएको छ । पहिलो हाल्फमा गोल रहित बराबर रहेको नेपालले दोस्रो हाल्फमा केहि आक्रामक देखियो ।  ७७ औं मिनेटमा मिडफिल्डर बिशाल राईले पेनाल्टी एरियाबाट प्रहार गरेको बल गोलमा परिणत भए पछी नेपालले खेलमा अग्रता लिएको थियो  । तर नेपाल ले त्यो […]

May 29, 2016

लाओस बिरुद्ध सुरुवाती ११ घोषणा

नवयुग श्रेष्ठ र भरत खवासलाई अगाडी सुरु गराउदै जापानी प्रशिक्षक ले अनिल गुरुङलाई बेन्चमा राखेका छन  । लाईभ कसरी हेर्ने ?  त्यस्तै गोल मा कोजी ले किरण चेम्जोङ लाई छानेका छन । किरन चेम्जोङ (गोलकिपर) , बिराज (कप्तान), आदित्य , अनन्त, रबिन, अन्जन, सुजल्, बिक्रम , बिशाल्, भरत , नवयुग

Nepal

May 29, 2016

नेपाल र लाओस आज भिड्दै – लाईभ कसरी हेर्ने ?

अनिल गुरुङ को कप्तानीमा नेपाल आज लाओस सँग मैत्रीपुर्ण फुटबल खेल्दै छ । यो फिफा मान्यता प्राप्त खेल हो । फिफा बरियतामा १८० औ स्थानमा रहेको नेपालले १७६ औ स्थानमा रहेको लाओसलाई हराएमा नेपालको फिफा र्‍यान्किङमा सुधार आउने छ । लाईभ कसरी हेर्ने ? समय : साँझ ५:१५  , नेपाली समय उक्त फुटबल खेल नेपालमा […]

May 28, 2016

रियल मड्रिडलाई ११ औं पटक च्याम्पियन्स लिग

मिलान (एजेन्सी) – स्पेनको रियल मड्रिडले ११ औं पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । सहरी प्रतिद्वन्द्वि एट्लेटिको मड्रिडलाई टाइब्रेकरमा ५–३ हराउँदै रियालले उपाधि जितेको थियो । रियलका लागि लुकास भाजक्वेज, मार्सेलो, गेराथ बेल,सर्जियो रामोस र क्रिस्टियानो रोनाल्डो गोल गरेका थिए । एट्लेटिकोका एन्टोनी ग्रेजमन, गावि र साउन निगुजले गोल गरे भने युवानफ्रानको […]

May 28, 2016

च्याम्पियन्स लिगको ९० मिनेट १–१ बराबरी

मिलान (एजेन्सी)– निर्धारित ९० मिनेटको खेल सकिन १२ मिनेट बाँकी रहँदा याननिक कारस्कोले बराबरी गोल फर्काएपछि च्याम्पियन्स लिग फाइनल थप समय तिर गएको छ । निर्धारित समय १–१ बराबरीमा टुंगिएको छ । कप्तान सर्जियो रामोसले नजिकबाट गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । १५ औं मिनेटमा टोली क्रुसको फ्रिकिकलाई गेराथ बेलले फ्लिक हेड गरेपछि नजिकबाट […]

Success

Thank you for your time.