June 4, 2016
–सुबास हुमागाईं सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा गत जेष्ठ १० गतेदेखि सहिद स्मारक रेड बुल ‘सी’ डिभिजन फुटबल प्रतियोगिता सुरु भएको छ। तेह्र टोलि सम्मिलित सो प्रतियोगितासंगै एन्फाले अब ‘बि’ र त्यो सकिएलगत्तै ‘ए’ डिभिजन लिग पनि सुरु गर्ने लक्ष्य लिएको छ। विगतको तुलनामा ‘सी’ डिभिजन क्लबहरुको खेलस्तर निकै उठेको सहभागी क्लबसंग सम्बन्धित खेलाडी एवं प्रशिक्षकहरुले […]
June 3, 2016
काठमाडौं (हाम्रो खेलकुद) – लाओससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको चार दिनपछि सार्वजनिक भएको फिफा वरियतामा नेपाल २ स्थान तल झर्दै १ सय ८२ औं स्थानमा पुगेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले जुन महिनाका लागि बिहीबार वरियता क्रम सार्वजनिक गर्दा नेपाल दक्षिण एसियालको पाँचौं स्थानमा पुगेको हो । मे महिनामा नेपाल १ सय ८० […]
June 2, 2016
काठमाडौं (हाम्रो खेलकुद )- झम्सिखेल युवा क्लब र मनोहरा युनाइटेड युवा क्लबले सहिद स्मारक सी डिभिजन लिगमा आफ्नो शीर्षतालाई जोगाइ राखेका छन् । बिहीबारको खेलमा झम्सिखेलले सानेपा युथ क्लबलाई २–० ले तथा मनोहरा युवा क्लब खालीबारी युवा क्लबलाई ३–१ ले हरायो । पछिल्लो जितपछि झम्सिखेलको समूह ‘ए’ मा ७ अंक पुगेको छ । ४ खेलमा चौथो […]
June 2, 2016
३४ बर्षिय काकालाई ब्राजिलबाट कोपा अमेरिका खेल्ने अवसर जुरे पनि इन्जुरिका कारण उनि टोलीमा पर्न सकेनन । डुग्लोस कोस्टा घाइते भए पछी उनको टोलीमा पर्ने अवसर जुरे पनि उनि आफै मांसपेशीमा चोट लागे पछी टोलीमा पर्ने अवसर गुमाए । पुर्व एसि मिलान र रियाल म्याड्रीड का खेलाडी काका हाल अमेरिका मा ओर्ल्याण्डो सिटिमा व्यावसायिक फुटबल […]
June 2, 2016
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने ललित स्मृति यु १८ फुटबल प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएको एक बर्ष पुरा भएकै दिन जेठ २९ बाट प्रतियोगिता सञ्चालन गर्ने निर्णय हिजोको बैठकबाट गरेको थियो । श्रेष्ठको गत बर्ष भैसिपाटीस्थित नयाँ […]
June 1, 2016
नेपाली राष्ट्रिय टिमका भुतपूर्व मुख्यकोच बाल गोपाल महर्जन बाङ्ग्लादेशी क्लबमा कोचको भूमिका निर्बाह गर्न बाङ्लादेश जादै छन । उनि कुन क्लब सम्हाल्ने बारे जनकारी दिनको लागि आज दिउसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछन। बाल गोपाल महर्जनको नेतृत्वमा नेपाली यु-१९ राष्ट्रिय फूटबल टिमले साफ च्याम्पियन्शिप र राष्ट्रिय टोलिले बाङ्ग्बन्धु कप जितेको थियो । नेपालले दुइ […]
June 1, 2016
आज बिमल घर्ती मगरले रहस्य माय पूर्ण रुपले संसार छडेकी बहिनीको हत्या गर्नेलाई करबाही माग गर्दै अब आफु बहिनीको लागि लड्ने बताएका छन । बिमलको फसबुकको स्ट्याटस यस्तो छ: सानो छदा बाबु गुमांए, बुवापनी देशको लागि लड्नु हुन्थ्यो बिस्तारै त्यो पिडा भुल्दै जादा आज १० बर्ष भाको थियो आज अर्को पिडा थपियो मेरो परिवार […]
June 1, 2016
काठमाडौं (हाम्रो खेलकुद)– फिफाको निर्देशन मान्न बाध्य अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत बर्ष बर्खास्त गरेका तीन पदाधिकारी र एक उपाध्यक्षलाई आज पुर्नबहाली गर्दैछ । लगातार तीन बैठकमा अनुपस्थित भएको कारण देखाउँदै गत बर्ष असोज ११ गते कार्यसमितिको बैठकबाट बर्खास्त गरेको एन्फा गत महिना फिफाको निर्देशनपछि निर्णय उल्टाउन बाध्य भएको हो । एन्फा कार्यसमितिको […]
May 31, 2016
अखिल नेपाल फुटबल संघले राष्ट्रीय टोलिका मिड्फिल्डर राजु तामङलाई सम्मान गरेको छ । एपिएफ हेड्क्वार्टरमा सम्पन्न सम्मान कार्यक्रमा बाङ्लादेश र भारतम स्वर्ण र रजत पदक जित्ने खेलाडिहरु सँगै अखिल नेपाल फुटबल संघले राजु तामङलाई पनि सम्मान गरेको हो । वरिष्ठ खेलाडीको हकमा एन्फाले हरेक बर्ष प्रधान गर्दै आएको अपार्टमेन्टको सट्टा ‘बर्ष उत्कृष्ट खेलाडी’ उपाधी सङै राजु तामाङ नगद २५ […]
May 31, 2016
अखिल नेपाल फुटबल संघले राष्ट्रीय टोलिका मिड्फिल्डर राजु तामङलाई सम्मान गर्दै छ । एपिएफ हेड्क्वार्टरमा हुने सम्मान कार्यक्रमा बाङ्लादेश र भारतम स्वर्ण र रजत पदक जित्ने खेलाडिहरु सँगै अखिल नेपाल फुटबल संघले राजु तामङलाई पनि सम्मान गर्नेछ । वरिष्ठ खेलाडीको हकमा एन्फाले हरेक बर्ष प्रधान गर्दै आएको अपार्टमेन्टको सट्टा राजु तामाङ नगद २५ लाख पाउने छन । सन २००५ मा बाङ्लादेश […]