default_image

फुटबल

Philippe coutinho

June 9, 2016

कोउटिन्होको ह्याट्रीकमा ब्राजिलको फराकिलो जित

लिभरपुलका मिड्फिल्डर फिलिपे कोउटिन्होको ह्याट्रीकको मद्धतले ब्राजिलले जारी कोपा अ्एरिकाका हाइटी बिरुद्ध सानदार जित हात पार्न सफल भयो । फिलिपे कोउटिन्होको ३ , रेन्टा अगुस्टो को २ र सान्तोसका जोडि ग्याब्रीयल र लुकास लिमाको १-१ गोलको मद्धतले ब्राजिलले ७-१को जित हात पार्यो । ७४ र्‍यान्किङमा रहेको हाइटी बिरुधको जित सङै ब्राजिलले लगातर ८ खेल हारेको […]

June 8, 2016

युरो खेल्ने २४ टोलीका मोबाइल वालपेपर

आगामी जुन १० तारिखबाट सुरु हुने युरोले अहिले माहोल फुटबलमय भएको छ| हाम्रोखेलकुदले त्यसैलाई नजरमा राखेर सबै समर्थकका लागि सबै २४ टोलीको वालपेपर एकैठाउँमा राखेको छ:

June 8, 2016

अन्तिम अभ्यास खेलमा स्पेन पराजित

शुक्रबारबाट फ्रान्समा सुरु हुने युरो कपको अन्तिम तयारी खेलमा स्पेन जर्जियासँग  १-० ले पराजित भएको छ । खेलको ४० औ मिनेटमा टोर्नाइक ओक्रायभिलेले गोल गर्दै जर्जियालाई निर्णायक गोल प्रदान गरेका थिए । युरो कपको दावेदार मानिएको स्पेनले कैयौं प्रहार गरे पनि गोल गर्न भने सकेन ।

June 8, 2016

फुटबलका दश नियम परिवर्तन; यसै महिनादेखि लागु हुने

विश्व फुटबलको इतिहासमा नै फुटबलको नियममा निकै ठूलो परिवर्तन आउने भएको छ । यही २०१६ जुन महिनाबाट लागू हुने नयाँ नियमले फुटबललाई अरु बढी रोचक बनाउने अपेक्षा गरिएको छ । नयाँ नियममा अण्डरवेयरसम्बन्धी नियम पनि समावेश गरिएको छ । नियम यही जुनबाट लागु भएपनि जारी कोपा अमेरिका र यसपटको युरोकपमा भने लागु नहुने बताइएको छ […]

June 7, 2016

ललित स्मृतिको उद्घाटनमा मनाङ र एपिएफ भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र एपिएफ भिड्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवहाक अध्यक्ष ललिकृष्ण श्रेष्ठको बर्ष दिनको पून्य तीथि पारेर आयोजना गर्न लागिएको प्रतियोगिता उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ भने बाँकी खेलहरु दशरथ रंगशालामा हुने भएका छन् । […]

June 7, 2016

बाबुरामको नयाँ शक्तिलाइ खेलप्रेमीको खुलापत्र

सुन्दै छु आगामी जेष्ठ ३० गते बाबुराम भट्टराईले आफ्नो नयाँ पार्टी स्थापना घोषणा कार्यक्रममा गर्दै छन् रे! तर पार्टी स्थापना घोषणा गर्ने स्थान भने टिठलाग्दो छ| नेपालमा भएको एकमात्र रंगशाला, जसमा भूकम्प गएको करिब एक वर्ष पछि पहिलोपटक फुटबलको प्रतियोगिता हुन लागिरहेको छ, त्यसै दिनमा नयाँ शक्तिको पार्टी स्थापना घोषणा हुने रहेछ| रंगशाला स्थित खेल […]

Di maria

June 7, 2016

अर्जेन्टिना २-१ चिली – [ हाइलाईट्स ]

आज भएको कोपा अमेरिकाको दोस्रो खेलमा अर्जेन्टिनाले सबिक बिजेता चिलीलाई २-१ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । बिना मेसी मैदानमा उत्रीएको अर्जेन्टिनाले खेलको पहिलो गोलको लागि दोस्रो हाल्फ सम्म कुर्न परेको थियो। भिडियो हेर्नुहोस 

June 7, 2016

अर्जेन्टिनाद्वरा चिली २-१ले पराजित

आज भएको कोपा अमेरिकाको दोस्रो खेलमा अर्जेन्टिनाले सबिक बिजेता चिलीलाई २-१ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । आगिल्लो कोपा अमेरिकामा चिलीले पेनाल्टी शुट आउटमा अर्जेन्टिनालाई पराजित गर्दै उपाधि चुमेको थियो तर आज अर्जेन्टिनाले चिलीलाई यो पाली समुह चरणको खेलमा पराजित गर्दै प्रतियोगितामा उत्तम सुरुवात गरेको छ । बिना मेसी मैदानमा उत्रीएको अर्जेन्टिनाले खेलको […]

June 7, 2016

अर्जेन्टिना र चिली भिड्दै

आज हुने कोपा अमेरिकाको दोस्रो खेलमा अर्जेन्टिना र चिली भिड्दै छन । आजै भएको पहिलो खेलमा पानमाले बोलेभियालाई २-१ले पराजित गरेको छ । दोस्रो खेल नेपाली समय अनुसार बिहान ७:४५मा सुरु हुनेछ । अगिल्लो चोटी फाइनल पुगेका दुई टोली बिचको खेललाई निकै महत्वका साथ हेरिएको छ ।  आगिल्लो चोटी फाइनलमा चिल्ली सँग पराजित भएको अर्जेन्टिनाले सन […]

hector herrera mexico

June 6, 2016

कोपा अमेरिका – मेक्सिको द्वारा उरुग्वे पराजित ; भेनेजुएलाको पनि जित

कोपा अमेरिकाको समूह चरणका खेल हरुमा मेक्सिको र भेनेजुएलाले जित हात पारेका छन । मेक्सिकोले उरुग्वेबिरुद्ध ३-१को हात पार्यो भने भेनेजुएलाले जमैकालाइ १-०ले जित्यो । भेनेजुएलाको जितमा जोसेफ मार्टिनेजले निर्णायक गोल खेलको १५औ मिनेटमा गरे । त्यस्तै खेलको पहिलो ४ मिनेटमानै आत्मघाती गोल गर्दै अल्भारो पेरेराले मेक्सिकोलाइ अग्रता दिलाउन मद्धत गरे भने ७४औ मिनेटमा डिएगो […]

Success

Thank you for your time.