October 1, 2015
३ पल्ट लिगको ए डिभिजन लिगको उपाधि उचालेको थ्रि स्टार र अहिलेसम्म लिग उपाधि विजयको स्वाद चाख्नबाट बञ्चित आर्मी आज लिगको शीर्षस्थानको होडबाजीमा आमने सामने हुँदैछन्| ०६३ सालको लिगमा अन्तिम खेलमा बराबरी गरे पनि लिग जित्ने अवस्थामा रहेको आर्मीले पुलिसलाई नतिजा सुम्पदा लिग पनिपुलिसले नै उचालेको थियो| लिगमा आर्मीको अहिलेसम्मको सर्वश्रेष्ठ नतिजा भनेको नै ०६३ […]
September 30, 2015
काठमाडौं, असोज १३– नेपाली युवा टोलीका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा सफल हुनेमा आशा गर्न सकिने भएपनि दाबी गर्न नमिल्ने बताएका छन् । इरानमा शुक्रबारबाट सुरु हुने छनोटका प्रस्थान गर्नु एक दिनअघि टोली पाएका बालगोपालले भने,‘ उमेर समूह जति माथि हुँदै गयो । त्यति प्रतियोगिता चुनौतिपूर्ण र कठिन हुन्छन् । समूह चरणमा राम्रो […]
September 29, 2015
साफ यु–१९ च्याम्पियन नेपाली टोली नयाँ लक्ष्यका साथ बुधबार इरान प्रस्थान गर्दैछ । त्यहाँ नेपालले एएफसी यु–१९ छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ । नेपालले असोज १५ गते इरानसँग खेल्नेछ । असोज १७ मा कुवेतसँग र त्यसको दुई दिन पनि नेपालले जोर्डनको सामना गर्नेछ । छनोट चरण पार गर्ने १६ टोलीले अर्को बर्ष बहराइनमा हुने एएफसी यु–१९ […]
September 29, 2015
नवयुग श्रेष्ठको एक मात्र गोलको साहयतामा नेपाल आर्मी क्लबले मनाङ मरस्याङ्दी क्लबको टाइटल सपनामा अल्पबिराम लगाउदै राष्ट्र लिगमा उतृक्स्ट प्रदर्शन जारी राखेको छ | खेलको १८औ मिनेट मा गोल गर्दै नवयुगले आर्मी लाई अग्रता दिए | अर्मिको १ गोल फर्काउन नसक्दा मनाङ ३ अंक गुमाउदै चौथो स्थानमा झर्यो भने आर्मी क्लाब तेस्रो स्थानमा उक्लिन सफल […]
September 29, 2015
पुलिश क्लबलाई पन्स्याउदै राष्ट्र यु १९ टोलिका खेलडीले भरिपूर्ण सुदुर ४-१ले बिजय दर्ता गर्न सफल भएको छ | लगतार मनाङ र थ्री स्टार सँग हार बेवोरेको सुदुर पश्चिम सत्दोबाटोमा आज सम्पन्न राष्ट्र लिगको खेलामा नेपाल पुलिसलाई हराउदै ३ अंक बटुल्न सफल भएको छ | सुदुरको बिजयमा अनन्त तामाङ, शिव सुबेदि, तेज तामाङ र बिमल घर्ती मगरले […]
September 29, 2015
काठमाडौं, असोज १२ गते । अखिल नेपाल फूटबल संघ (एन्फा)ले ईरानमा अक्टोबर २ बाट सुरु हुने यु-१९ एसिया कप छनोटको लागि टिम घोषणा गरेको छ । टिममा केहि खेलाडी फेरबदल गरिएको छ र कप्तानमा बिमल घर्ती मगर यथावत नै छन । नेपाली यु-१९ टोली यस्तो रहेको छ: गोल किपर: सोजित गुरुङ, रोमन रसाईलि, देव लिम्बु […]
September 29, 2015
काठमाडौं, असोज १२ गते । भर्खरै साफ जितेको यु-१९ फूटबल टोली नयाँ चुनौतिका लागि ईरान जादैं छ । ईरानमा नेपालले यु-१९ एसिया कपको छनोट खेलहरु खेल्नेछ । समुह ‘ई’ मा नेपाल संगै ईरान, कुवेत र जोर्डन रहेको छ । समुह कठिन मानिए पनि निरन्तर उत्कृष्ट प्रदशन गर्दै आएको यो टोलिबाट निकै आस गरिएको छ । […]
September 28, 2015
क्लब र खेलाडीबिच समझदारी भएतापनि रोहित चन्दले मनाङबाट खेल्न नपाउने भएका छन्| लिगको नियमावलीमा जनाए अनुसार प्रत्येक क्लबले घटिमा १८ र बढिमा ३० खेलाडी दर्ता गर्न पाइने प्रावधान छ| मनाङले जारी सिजनका लागि ३० खेलाडी दर्ता गरिसकेको हुनाले रोहितले लिग खेल्न नपाउने पक्का भएको हो| रोहित यसअघि इन्डोनेसियाको क्लब पर्सिजा जकार्ता बाट खेलेका थिए| फिफाले […]
September 28, 2015
काठमाडौं, असोज ११ अखिल नेपाल फुटबल संघ (एन्फा) ले पदाधिकारीलाई कारवाहीसँगै नयाँ मनोनयन समेत गरेको छ । एन्फाका प्रथम उपाध्यक्ष एवंम् कार्यवहाक अध्यक्ष समेत रहेका ललितकृष्ण श्रेष्ठको निधनपछि रिक्त रहेको पदमा पनि सोमबारको केन्द्रिय समितिले मनोनयन गरेको छ । श्रेष्ठको ठाँउमा एन्फाले नरेन्द्र श्रेष्ठलाई मनोनित गरेको छ । श्रेष्ठले यसअघि एन्फाको उपाध्यक्ष र महासचिवको जिम्मेवारी […]
September 28, 2015
काठमाडौं, असोज ११ अखिल नेपाल फटबल संघ (एन्फा) ले निर्वाचित तीन उपाध्यक्ष कर्माछिरिड शेर्पा, विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पंकज नेम्बाडलाई अर्को साधारण सभा सम्मका लागि बर्खास्त गरेको छ । एन्फाको संस्थापनसँग असहमत राख्दै आएका तीन उपाध्यक्ष र सदस्यलाई लगातार तीन बैठक उपस्थित नभएको र स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गरेको छ […]