June 17, 2016
पेरिस (एजेन्सी) –युरो कप २०१६ अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा इटालीले स्विडेनलाई १-० गोलअन्तरले पराजित गरेको छ । समूह चरणको दोश्रो खेलमा दोश्रो जित हात पर्ने क्रममा इटालीका लागि खेलको ८८औं मिनेटमा एडरले गोल गरेका थिए । खेल बराबरी तर्फ धकेलिदैं गएको अवस्थामा अन्तिम समयमा भएको गोलले इटाली अर्को चरण पुग्ने पक्का भएको छ। पहिलो खेलमा […]
June 17, 2016
रुस्लान थ्री स्टार क्लब जारी ललित स्मृति यु१८ फुटबल प्रतियोगिताको समूह चरणबाट बाहिरिने पहिलो टोलि बनेको छ| आज एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारले सुदुर बिस्कुट सुदुर पश्चिमान्चल फुटबल क्लबसँग २-१ को हार व्यहोर्यो र प्रतियोगिताबाट बाहिरियो| खेलको आठ मिनेटमा सुसन श्रेष्ठको गोलमार्फत अग्रता लिएको थ्री स्टारले २९औं मिनेटमा गोल खादैं खेल बराबरीमा पुर्यायो| सुपका […]
June 17, 2016
नेपाली समय अनुसार आज बिहानै भएको कोपा अमेरिकाको खेलमा आयोजक टोली अमेरिका इक्वेडरलाई २-१ले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गर्न सफल भएको छ । आयोजक राष्ट्र अमेरिकाले खेलको २२औ मिनटमा नै आग्रता लिएको थियो, अमेरिकाका लागि भेट्रान खेलाडी डेम्प्सिले गोल गरेका थिए । सो पश्चात पहिलो हाल्फमा अर्को गोल हुन सकेन । दोस्रो […]
June 17, 2016
राष्ट्रिय लिग विजेता थ्री स्टार क्लबले आगामी अगष्टमा हुने ए.एफ.सी. कप २०१७को छनोट चरण मंगोलियामा खेल्ने भएको छ| आज भएको ए.एफ.सी. कपको छनोट चरणको ड्रमा नेपालको थ्री स्टार क्लब समूह ‘ख’मा रहेर मंगोलियाको एर्चिम एफ.सी. र कम्बोडियाको नगवोर्ल्ड एफ.सी. संग भिड्नेछ| छनोट चरण पार गरेमा थ्री स्टार क्लबले प्रारम्भिक चरणको प्ले-अफ खेल्न पाउनेछ| समूह विजेता […]
June 17, 2016
पेरिस- आज बिहानै भएको जर्मनी र पोल्याण्ड बिचको खेल गोल रहित बराबरीमा टुङिएपछी दुबै टोली अंक बाड्न बध्य भएका छन । दुबै टोली नक-आउट चरणमा प्रवेशको लागि बलियो स्थानमा बसेका छन । समूह डीमा जर्मनी र पोल्यान्डको समान ४ अंक छ भने नर्दन आयरल्याणको ३ अंक छ। समूहको अन्तिम खेलमा नर्दन आयरल्यान्डले जर्मनी र […]
June 16, 2016
लियोन (एजेन्सी)– गारेथ म्याकआउले र नेल म्याकगिनले दोस्रो हाफमा गोल गरेपछि युक्रेनलाई २–० ले हराउँदै नर्दन आयरल्यान्डले युरोपियन च्याम्पियनसिपको नकआउट चरण पुग्ने सम्भावनालाई अन्तिम खेल सम्म लम्बाएको छ । समूह डीमा जर्मनी, पोल्यान्ड र नर्दन आयरल्यान्डको समान ३ अंक छ । अहिले हुने खेलमा जर्मनी र पोल्यान्ड भिड्दैछन् । समूहको अन्तिम खेलमा नर्दन आयरल्यान्डले जर्मनी […]
June 16, 2016
काठमाडौं (२ आषाढ) – ललित स्मृति यु१८ फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जगदम्बा लुम्बिनि फुटबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ६-०ले पराजित गर्यो। पहिलो खेलमा जावलाखेलाई २-१ले पराजित गरेको आर्मीले दोश्रो हाफमा पाँच गोल खाएको थियो। दामोदर थापा क्षेत्रीले लुम्बिनिका लागि १५मिनेटमा खाता खोलेका थिए। कप्तान जनोम मान लिगलले ५६औं मिनेटमा कर्नरमा हेडिङ्ग गर्दै २ […]
June 16, 2016
वैकल्पिक खेलाडीद्वय जेमी भार्डी र ड्यानिएल स्टरिजले गोल गरेपछि इङ्गल्याण्डले युरो २०१६ अन्तर्गत समुह ‘ग’को खेलमा वेल्सलाई २-१ले पराजित गरेको छ। पहिलो हाफमा ग्यारेथ बेलको फ्रिकिकको मद्दतले अघि बढेको वेल्सले दोश्रो हाफ भने अग्रता टिकाउन सकेन। ह्यारी केन र रहिम स्टर्लिङको स्थानमा मैदान प्रवेश गरेका भार्डी र स्टरिज दुवैले गोल गरेपछि इङ्गल्याण्डको विजय सम्भव भएको […]
June 16, 2016
काठमाडौं (हाम्रो खेलकुद)–राष्ट्रिय फुटबल टोलीका स्टार स्ट्राइकर नवयुग श्रेष्ठले मोटरसाइकलले मोटरसाइकल पुरस्कारमा पाएका छन् । फुटबल टोलीबाट विशेष योगदान गरेका कारण स्याकार ट्रेडिङ प्रालीले बुधबार उनलाई होन्डा हर्नेट १६० आर बाइक दिएको उल्लेख गरेको छ । जेठ १५ गते गणतन्त्र दिवसका दिन नेपाल सरकारबाट प्रवल जनसेवा मानपदवीबाट सम्मान हुने घोषणमा परेको नवयुगले जेठ १८ गते […]
June 16, 2016
आयोजक फ्रान्स जारी युरो कपको नक आउट चरण पक्क गर्ने पहिलो राष्ट्रिय बनेको छ । अल्बानियालाई २-० ले हराउदै यस अघी रोमानिया बिरुद्ध ३ अंक जम्मा गरेको फ्रान्सको अन्तिम १६को स्थान पक्का भएको छ । यस अघी रोमानिया बिरुद्ध पनि अन्तिम मिनेटमा गोल गर्दै जित पक्का गरेको फ्रान्सले अल्बानिया सँग पनि दुबै गोल ९० मिनेट पछी […]