October 12, 2015
लुम्बिनीलाई हराउदै नेपाल आर्मी क्लब फेरि शीर्षस्थानमा फर्केको छ । भरत खवासको ४ मिनेटको गोलमाअग्रता लिएको आर्मिले दोस्रो हाल्फमा ४ गोल गर्दै ५-० को सजिलो जित दर्ता गर्यो | टंक बसनेत र नवयुग श्रेष्ठ ले २-२ गरे गर्दै अर्मिलाई पुन: अंक तालिकाको शीर्षस्थानमा लगे । खेलमा २ गोल गरेका नवयुग कुल १३ गोलसंगै लिगको उच्च […]
October 12, 2015
काठमाडौं,२५- रेडबुल राष्ट्रिय लिग अन्तिम अन्तिम चरणमा पुग्दा विभागिय टोली त्रिभुवन आर्मी क्लब आज पुनः अंकतालिकाको शीर्षस्थानमा उक्लने सम्भावना छ । पछिल्लो दुई खेलमा ७-० को जित निकालेको आर्मीले आज २ः३० मा तुलानात्मक रुपमा सहज प्रतिद्धन्द्धि जगदम्बा लुम्बिनी फुटबल क्लबको सामना गर्दैछ । लिगको त्रिपक्षिय भिडन्तमा अब रुस्लान थ्री स्टार, लक्ष्मी हुन्डाई मनाङ मर्श्याङ्दी र […]
October 12, 2015
राष्ट्रिय लिग अन्तर्गत प्रत्येक पोजिसनका उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप बाइक दिने प्रावधान रहेको छ| यसै पुरस्कार प्राप्त गर्न लिगमा रहेका गोलकिपरहरुको दावेदारी के-कस्तो छ त? १. विकेश कुथु – त्रिभुवन आर्मी क्लब यसै वर्षमात्र आर्मीसंग आवद्ध भएका विकेश जारी लिगमा सबैभन्दा कम गोल खाने गोलकिपर हुन्| लिगमा सबैभन्दा बढि क्लिन सिट राख्न सफल कुथु […]
October 11, 2015
काठमाडौं, असोज २४ गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको दोस्रो खेलमा मनाङ मर्श्याङ्दी क्लबले मोरङ एफसिलाई ७-१ले पराजित गरेको छ । मनाङको लागि रवि पसवानले ह्यट्रीक गरेका थिए । यो जितले मनाङ अंक तलिकाको दोस्रो स्थानमा पुगेको छ । मनाङ समान खेल खेलेको थ्री स्टार भन्दा १ अंकले पछाडी र नेपाल अर्मी […]
October 11, 2015
काठमाडौं, असोज २४ गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेलमा यु-१९ राष्ट्रिय टोलिको अधिकांश खेलाडी सम्मिलित सुदुर पश्चिमले नेपाल एपिएफ क्लबलाई ५-३ ले पराजित गरेको छ । खेलमा यु-१९ राष्ट्रिय टोलिका पांच खेलाडिले गोल गरेका थिए । यो नतिजले उपाधिको होडबाट नेपाल एपिएफ क्लब बहिरिएको छ । सुरुवाती मिनटबाटनै आक्रमक देखिएको सुदुरले १५औं मिनटमा […]
October 11, 2015
राष्ट्रिय लिगमा आज ए.पि.एफले सुदुरको सामना गर्दैछ भने मनाङले मोरङ विरुद्ध खेल्नेछ| मनाङसंग १-०को हारसंगै उपाधि दौडमा पछि परेको सशस्त्र, लुम्बिनि बिरुद्ध ५-१को फराकिलो जित हात पार्दै फेरि लयमा आएको छ| फरवार्ड अञ्जन विष्ट इरानबाट फर्केपछि पहिलो खेल खेल्दैछन् भने पछिल्लो खेलमा ह्याट्रिक गरेका लावति सुरुवाती रोजाईमा नपर्न सक्छन्| सशस्त्रका लागि राजेन्द्र रावल उपस्थित हुने […]
October 10, 2015
जगजीत श्रेष्ठको दोस्रो हाल्फको गोलसंगै रुस्लान थ्री स्टार क्लब झापा बिरुद्धको महत्वपुर्ण खेल जित्न सफल भएको छ । उपादिकोलागि निकै महत्वपुर्ण रहेको यो खेलमा हारसंगै झापाको उपाधि जित्ने सम्भावना भने साँघुरिएको छ । खेलको म्यान अफ द म्याच रुस्लान थ्री स्टारका निराजन खड्का घोसित भए । जित संगै थ्री स्टार को २ खेल बाकि छदा २९ अंक छ […]
October 10, 2015
आफ्नो बाकी तिनै खेल जिते उपादी जित्ने निश्चित रहेको थ्री स्टार जित भन्दा कमको नतिजाको अपेक्षामा छैन मनाङ बिरुद्ध निकै रोमान्चक खेलमा हार अंगालेको झापा जारी राष्ट्रिय लिगमा रुस्लान थ्री स्टार क्लब बिरुद्ध भिड्दै छ । उपादिको लक्ष्य लिएको झापा आफ्नो जित संगसंगै अरुको खेलमा पनि निर्भर रहनु पर्ने छ । १४ खेल खेलिसकेको झापा २४ अंकसंगै ४औ […]
October 9, 2015
असोज २२, काठमाडौं नेपाल आर्मी क्लबले थकित यु१९ टोलीले भरिभराउ सुदुर पश्चिम लाई ७-० गोलको भारी अन्तरले हराएको छ । जित संगै आर्मी लिगको शीर्षस्थानमा पुग्न सफल भएको छ । आर्मीकोलागि नवयुग श्रेष्ठले २ गोला गरे भने भरत खवास, टंक बस्नेत, दीप लामा, टेक बहादुर बुडाथोकी र राजु तामङ्ले १-१ गोल गरे । एएफसि यु१९ छनोट चरणमा थोरै समयमै […]
October 9, 2015
नेपालले २२ वर्षे उपाधि खँडेरी तोडेर प्रथम साफ यु१९ च्याम्पिएनसिप जितेको एक महिना वित्दै छ| त्यस प्रतियोगितामा भारत र अफगानिस्तान जस्ता सशक्त टोलीलाई परास्त गर्दै उपाधि उठाएको नेपालको प्रदर्शन ए.एफ.सी छनोटमा भने विर्सनलायक रह्यो| साफको लागि करिव दुई महिना प्रशिक्षण गर्ने मौका पाएको टोलीले त्यस प्रतियोगिताको फाइनल बाहेकका खेलमा कम्तिमा दुई गोल गर्यो| केहि खेलमा […]