October 19, 2015
दीपेश तिमल्सिना काठमाडौं, कात्तिक २- रुस्लान थ्री स्टार क्लबलाई च्याम्पियन बनाउँदै यसपटकको रेडबुल राष्ट्रिय लिग शनिबार टुंगिएको छ । थ्री स्टारलाई सुरुआतबाटै दाबेदारका रुपमा हेरिएको थियो । सँगै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी क्लब र दशकयताको लिगमा सर्वाधिक सफल नेपाल पुलिस क्लबलाई अन्य दाबेदार मानिएको थियो । तर, पुलिसमा त्यो दम देखिएन । […]
October 18, 2015
राष्ट्रिय लिग २०७१को उपाधि विजेता थ्री स्टार क्लबले आज ललितपुर नगर परिक्रमा गर्दै विजयी र्यालीको आयोजना गर्यो| दिनको साढे तिन बजेतिर सुरु भएको र्याली क्लबको कार्यालय मंगलबजार बाट सुरु भएर पाटनको सुन्धारा हुदैं लगनखेल – कुमारीपाटि – जावलाखेल – पुल्चोक र फेरी मंगलबजार आएर टुंगिएको थियो| पाटन दरबार स्क्वाएरमा एक कार्यक्रममा टोलीलाई सम्मान पनि गरियो| […]
October 18, 2015
एन्फाले आगामी डिसेम्बरमा हुने साफको तयारीको लागि ३९ सदस्यीय टोलि घोषणा गरेको छ| कप्तान सागर थापा र सन्दिप राईसंगै रितेश थापा प्रहरी हिरासतमा रहेकाले केहि नयाँ अनुहार पनि समावेश भएका छन्| आजबाटनै प्रशिक्षण सुरु गरेका प्याट्रिक ओजेम्सले ३९ खेलाडी बोलाएका छन्| तिन आरोपित खेलाडी बाहेक जुमानु राई पनि टोलीमा अटाएका छैनन्| केहि नयाँ अनुहार सामवेश […]
October 18, 2015
भर्खरै समाप्त भएको राष्ट्रिय लिगको अन्तिम दिन विभिन्न चार विधाको उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई पुरस्कार वितरण गरियो| माघ महिनामा सुरु भएको लिग विविध कारणले गर्दा प्रत्येक टोलीको १६ खेल समापन हुन नौ महिना लाग्यो| सो अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले पाउनुपर्ने पुरस्कारमा एन्फाको पक्षपात देखिएको छ| त्रिभुवन आर्मी जारी लिगमा नवयुग श्रेष्ठको १४ गोलको मद्दतले […]
October 17, 2015
हालै सम्पन्न राष्ट्रिय लिगको उपाधि रुस्लान थ्री स्टार क्लबले उचालेको छ । मनाङ मरस्याङ्दी क्लब बिरुधको बिजयसंगै थ्री स्टार क्लब राष्ट्रिय लिगको उपाधि चुम्न सफल भएको हो । जितसंगै थ्री स्टारले १ करोड पुरस्कार राशी जित्न सफल भयो । सम्पन्न राष्ट्रिय लिगका उत्कृष्ट खेलाडि र प्रसिक्षक यस प्रकार छन । उत्कृष्ट किपर – किरन चेम्जोङ (थ्री स्टार) उत्कृष्ट डिफेन्डर – […]
October 17, 2015
मनाङ मरस्याङ्दी क्लब बिरुधको बिजय संगै थ्री स्टार क्लब राष्ट्रिय लिगको उपाधि चुम्न सफल भएको छ । जितसंगै थ्री स्टारले १ करोड पुरस्कार राशी जित्न सफल भएको छ । नेपालमा हुने फुटबल खेलमा यो सबैभन्दा धेरै उपहार राशी हो । ड्र काफी रहेको थ्री स्टार क्लबले खेलको ४८ औ मिनेटमा आफिजको गोल संगै अग्रता लिएको थियो । १६ खेल मा […]
October 17, 2015
रेडबुल राष्ट्रिय लिग अन्तर्गत अन्तिम खेलमा आज थ्रि स्टार र मनाङ उपाधिका लागि भिड्दै छन्| यस खेलका लागि सम्भावित ११ यसप्रकार छ: थ्री स्टार क्लब: किरण चेम्जोंग रंजित धिमाल – पिटर सेगुन – विष्णु सुनुवार – सरोज दाहाल विजय गुरुङ – बिक्रम लामा – निराजन खड्का – जगजित श्रेष्ठ ओलावाले अफिज – सगुन एयैतो मनाङ: […]
October 17, 2015
रेडबुल राष्ट्रिय लिग अन्तर्गत अन्तिम खेलमा आज थ्रि स्टार र मनाङ उपाधिका लागि भिड्दै छन्| ३२ अंक रहेको थ्रि स्टारले बराबरी गरे उपाधि जित्नेछ भने ३१अंक सहित तेश्रो स्थानमा रहेको मनाङलाई जित हात पार्नु पर्नेछ| आर्मी ३३ अंक सहित दोश्रो स्थानमा पर्ने पक्का भइसकेको छ| मनाङको टोलीमा गोलकिपर विशाल श्रेष्ठ र मिडफिल्डर सुजल श्रेष्ठ चोटका […]
October 16, 2015
काठमाडौं, असोज २९ एक बर्ष यता लगातारको अनुसन्धान पछि नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहितका ५ खेलाडी पक्राउ परेको एसियाली फुटबल महासंघ (एएफसी) शनिबार सार्वजनिक गरेको छ । एएफसी, स्पोर्टस राडार सेक्युरिटी सर्भिस र नेपाल प्रहरीको महानगरिय अपराध महाशाखाबीच लामो सहयकार्यपछि म्याच फिक्सिङको बलियो आधार फेला परेपनि उनीहरुलाई पक्राउ गरेको एएफसीको विज्ञप्तीमा उल्लेख गरिएको […]
October 16, 2015
काठमाडौं, असोज २९ गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा नेपाल आर्मीले पुलिसलाई ३-०ले पराजित गरेको छ । यो नतिजाले आर्मीको दोस्रो स्थान पक्का भएको छ । नेपाल अर्मीको अहिले सम्मकै राम्रो नजिता हो यो पोजिसन लिगमा । चोटनै चोटले सताएको नेपाल पुलिस आज पनि आफ्ना प्रमुख खेलाडी बिनानै उत्रेको […]