July 26, 2016
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘क्लिन इन्डिया’ क्याम्पियनले आयोजना गरेको च्यारिटेबल फुटबल म्याचमा बाबा रामदेव खेलाडीको रुपमा मैदानमा देखिए । बलिउड कलाकार र भारतीय सांसदहरुबीचको टोलीबीच भएको खेलमा बाबा रामदेभले किक गर्दै सुरु गरेका थिए । उक्त खेल बलिउड कलाकार हरुले १०-० ले जित्न सफल भए ।
July 23, 2016
काठमाडौं – नेपालका स्टार फुटबलर जगजित श्रेष्ठको अष्ट्रेलियामा व्यवसायिक फुटबलमा सुरु गरेको नयाँ यात्रा कहाँ सम्म पुग्छ अहिले अनुमान गुर्न हतार हुनेछ । यद्दपी उनले दुई खेलमा भने निकै राम्रो संकेत देखाएका छन् । अहिले स्टेटको दोस्रो डिभिजनको क्लबबाट ४ महिनाका लागि मौका पाएका जगजितले आफ्नो दोस्रो खेलमा पनि प्रभावजारी भने राखेका छन् । आफ्नो […]
July 23, 2016
गतसाता मात्र ह्युम युनाइटेडसंग अनुबन्धन गरेका जगजित श्रेष्ठले आफ्नो क्लबलाई लगातार दोश्रो खेलमा गोल गर्दै जित दिलाएका छन्। जगजितले आफ्नो टोली २-१ले पछि परेको स्थितिमा शानदार फ्रिकिक प्रहार गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए। खेलको अन्तिम समयमा गोल गर्दै ह्युमले लगातार दोश्रो जित पक्का पारेको हो। जगजितले यसअघि पहिलो खेलमा दुई गोल गर्दै टोलीलाई ३-२को जित […]
July 22, 2016
-सुबास हुमागाईं बिहिबार एक भव्य समारोहबिच नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ प्रज्ञा भवन कमलादीमा सम्पन्न भयो। फुटबलको वर्चस्व रहेको उक्त कार्यक्रममा एक अनौठोलाग्दो तथ्यले भने सारा फुटबल जगतलाई पुन: एकपटक झकझक्याएको छ। करिब एक महिना अगाडी घोषणा गरिएको ‘पिपल्स च्वाइस अवार्ड’ विधामा भोटिङका आधारमा विजेता छनोट गरिने पद्दति अपनाइएको थियो। यसका […]
July 20, 2016
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ को सबै तयारी पुरा भएको छ । महाभूकम्प र अघोषित नाकाबन्दीको कारण २०७१ सालको संस्करण भने आयोजना संभव भएन । वैशाख, २०७२ मा गएको महाभुकम्पमा करिब नौ हजार नेपालीस“गै नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाका अध्यक्ष सुमन भोम्जनले पनि ज्यान गुमाउनु भएको थियो । […]
July 19, 2016
२० बर्षिय इनाम खरेललाई एल्डर्सट टाउनमा परीक्षणको रुपमा मौका मिलेको छ । पुर्व कुइन्स पार्क्स रेन्जर्सका म्यानेजर गेरी वाडलकको रेखदेखमा उनले ट्राइल दिने कुरा एल्डर्सट टाउनको फेसबुक पेजमा जनाएको छ । लण्डनमा बस्दै आएका इनाम खरेल यस अघी ईंग्लिश क्लब एरिथ एन्ड बेल्वेडेरसँग ‘साउदन कोउन्टिज इस्ट फूटबल लिग’ खेलेका थिए । नेपाल आएर नेपालको यु-२३ टोलीबाट खेल्न […]
July 19, 2016
पुर्व राष्ट्रिय खेलाडी एवं मनाङ मर्श्याङदि क्लबका पुर्व प्रशिक्षक र खेलाडी नबिन न्यौपाने त्रिभुवन आर्मी क्लबका प्रशिक्षक पदमा नियुक्त भएका छन्। केहि महिना अघि मात्र एएफसीको ‘ए’ कोचिङ सर्टिफिकेट हासिल गरेका उनले आर्मीमा मेघराज के.सी.को स्थानमा आएका हुन्। मेघराज आर्मीमा आफ्नो अनुबन्धन सकिएपछि थ्री स्टार जाने सम्भावना बढी रहेको छ। नबिनले यसअघी मनाङ मर्श्याङदि क्लबमा […]
July 18, 2016
यूएफाले यस गत सिजनको उत्कृष्ट खेलाडी घोषणा गर्नका लागि शिर्ष दशमा पर्न सफल खेलाडीको नामावली सार्वजनिक गरेको छ। युरोपको उत्कृष्ट खेलाडी बन्ने होडमा स्पेनिश ला लिगाका खेलाडीको वर्चस्व रहेको छ। युरोपमा रहेका क्लब फुटबलमा खेलेको प्रदर्शनका आधारमा युरोपका ५५ देशका पत्रकारहरुले गरेको मतको आधारमा अन्तिम १० छुट्याइएको हो। गत सिजन बार्सिलोनाका लिओनेल मेस्सीले सो उपाधि […]
July 17, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर जगजित श्रेष्ठले अस्ट्रेलियनबाट डेब्यू खेलमै २ गोल गरेका छन् । झन्डै ६ साताअघि अस्ट्रेलिया पुगेका उनले भिक्टोरिया स्टेटको बी डिभिजन ह्युम युनाइटेड एफसीसँग बिहीबार सम्झौता गरेका थिए । मासिक १ हजार ५ सय अमेरिकी डलरमा चार महिनाका लागि सम्झौता गरेका जगगितले शनिबार पहिलो खेलमै २ गोल गरेपछि ह्युम युनाइटेडले […]
July 17, 2016
राष्ट्रिय टोलिका मिड्फिल्डर जगजित श्रेष्ठ अष्ट्रेलियाको फुटबल क्लबसगं आवद्ध भएका छन्। गत महिनामात्र अष्ट्रिलिया पुगेका श्रेष्ठले स्टेट २ लिगको ह्युम युनाइटेड एफ.सी. बाट फुटबल खेल्नेछन्। फेसबुक मार्फत उनले यो अवसर सिर्जना गरिदिने यती फुटबल क्लब लगायत अष्ट्रेलियामा रहेका नेपाली समाजलाई धन्यवाद दिए। जगजितले जारी सिजनमा मासिक १५०० अष्ट्रेलियन डलरलिनेछन् भने आगामी सिजन यसलाई थप गरिन […]