November 23, 2015
काठमाडौं, मंसिर ७ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई फिफको इथिक्स कमिटीले लगाएको प्रतिबन्ध र जरिवाना, म्याच फिक्सिङ प्रकरण, यु– १६ च्याम्पियनसिपमा बढी उमेरका खेलाडी सहभागी गराएको, संघ विधि सम्मत चले/नचलेको, असन्तुष्ट पक्षको निष्कासन, नरेन्द्र श्रेष्ठलाई कार्यावाहक अध्यक्ष बनाइएकोलगायतका विषयमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छानविन समिति गठन […]
November 22, 2015
काठमाडौं, मंसिर ६ अखिल नेपाल फुटबल संघ (एन्फा) को संस्थापन पक्षले विरोधी समूहसँग मिलेर जाने सम्भावना नरहेको एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिलाई बताएका छन् । नेपाली फुटबल र एन्फाको पछिल्लो अवस्थाका विषयमा अध्ययन गर्न एएफसीले अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेललाई नेपाल पठाएको छ । काठमाडौं आउने वित्तिकै कट्टेलले आइतबार एन्फाको संस्थापनपक्षलाई एन्फा मुख्यालय सातदोबाटोमा […]
November 22, 2015
पाकिस्तानले डिसेम्बरमा हुने साफ सुजुकी कपमा भाग नलिने भएको छ । लाहोर उच्च अदालतमा कानूनी लडाई लडी रहेको पाकिस्तान फुटबल संघले भारतको केरेलामा हुने ११औ संस्करणमा कुनै कारण नदेखाइ आफ्नो सहभागिताबाट पछी हटेको हो । विवादास्पद निर्वाचनको कारण पाकिस्तान फुटबल संघको हरेक गतिविधिहरु स्थगित गरिएको छ, त्यसकारण पाकिस्तानले यो वर्ष एएफसि र साफको कुनै पनि प्रतियोगितामा सहभागिता जनाएको छैन । समूह […]
November 21, 2015
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गणेश थापाविरुद्धको भ्रष्टाचार उजुरी गत बर्ष तामेलीमा राख्ने गरेको निर्णयको बचाउ गरेको छ । सार्वजनिक लेखा समितिले एन्फामा ५८ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै थप छानविनका लागि अख्तियारलाई निर्देशन दिएपनि भ्रष्टाचार गरेको पुष्टि हुन नसकेको भन्दै अख्तियारले फागुनमा उजुरी तामेलीमा राखेको थियो । फुटबलको सर्वोच्च निकाय फिफाको इथिक्स […]
November 20, 2015
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एष्ट्रो टर्फ राखेसंगै नेपालको अन्तराष्ट्रिय जगतमा नतिजा पनि सुधारिदैं गएको छ| विगत एक दशकदेखि एन्फा एकेडेमीबाट खेलाडी उत्पादन भइरहेको भए पनि उमेर समुहमा नेपालले खासै ठुलो फड्को मार्न सकेको थिएन| तर, एकेडेमीको मैदानमा एष्ट्रो टर्फ राखिएसंगै युवा टोलीको प्रदर्शनमा सुधार आएको देखिन्छ| यु-१४ टोलीको ताजिकिस्तानमा अपराजित यात्रा देखि यु-१९ टोलीको साफ […]
November 20, 2015
दीपेश तिमल्सिना, दीपेन्द्र पोखरेल काठमाडौं, मंसिर ४ भ्रष्टाचार ओरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापामाथि फिफाले कारवाही गरेपछि नेपालको अहिलेको अवस्था बुझ्न एसियाली फुटबल महासंघ (एएफसी) ले आइतबार प्रतिनिधि पठाउँदैछ । थापा कारवाहीमा परे लगत्तै एन्फामा वैधानिकताको प्रश्न खडा भएको छ । भ्रष्टाचार आरोप, विरोध, मुद्दाका बीचमा एन्फा नेतृत्व प्रष्ट रुपमा दुई किनारामा […]
November 19, 2015
सन् १९९३मा “सार्क गोल्ड कप” नामले सुरु भएको प्रतियोगिता अहिले ११औं संस्करणमा आइपुग्दा साफ च्याम्पियनशिपको नामले चिनिन्छ| दक्षिण एसियाली राष्ट्रहरुको फुटबललाई बलियो बनाउन सुरु गरिएको प्रतियोगिताको पहिलो संस्करण पाकिस्तानको लाहोरमा खेलिएको थियो| चार देशको मात्र सहभागिता रहेको प्रतियोगितामा आयोजक पाकिस्तानसंगै भारत, नेपाल र श्रीलंकाले भाग लिएका थिए| भारतले अपराजित रहदै जितेको थियो प्रतियोगितामा पाकिस्तान दोश्रो […]
November 18, 2015
मंसिर २ अध्यक्ष गणेश थापा फिफा द्वरा कार्वाहिमा परे पछि अखिल नेपाल फुटवल संघ एन्फालाई राष्ट्रिय खेलकुद परिषदले नीतिगत निर्णय गर्नबाट रोक लगाएको छ । एन्फालाई आज पत्रचार गर्दै राखेपले ३ बुँदे स्पष्टिकरण सोधेको हो । कारवाहीले नेपालको खेलकुद क्षेत्रको छवि अन्तर्राष्ट्रिय जगतमा गिर्न पुगेको, नेपालको फुटबल खेलको विकासमा गतिरोध उत्पन्न भएको भन्दै त्यसपछि संघबाट भएका निर्णय […]
November 18, 2015
म्याच फिक्सिङ प्रकरणमा राष्ट्रिय टोलिका कप्तान सागर थापा र उपकप्तान सन्दिप राइ दुबै परे पछी नेपाल फूटबल टोलिको कप्तानीको जिम्मा कसले पाउने भन्ने कुरा सबैको चासोको विषय हो तर हालै यो विषयले केहि सङ्केत पाएको छ । हाम्रो खेलकुद श्रोत अनुसार नेपालको कप्तानको हैसियतमा बेलोन डि’ओर अवार्डमा अनिल गुरुङले आफ्नो मत खसाएका छन । बेलोन डि’ओरको लागी हरेक देशका प्रशिक्षक , […]
November 18, 2015
राष्ट्रिय टोलीका विंगर जगजित श्रेष्ठको हेल्मेट जग्लिङ्ग हेर्नुहोस । के तपाईं यसरी हेल्मेट लगाउन सक्नुहोला त ?