December 1, 2015
सहारा क्लब पोखराले आयोजना गर्दै आएको मोफसलको बहुचर्चित फुटबल प्रतियोगितालाई यस वर्ष आगामी माघ ५ देखि १६ गतेसम्म पोखरा रंगशालामा हुने आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल संघले क्लबलाई उक्त समय तालिका उपलब्ध गराएको क्लबका महासचिव केशब राज बरालले जानकारी दिए । प्रतियोगितामा नेपालका ‘ए’ श्रेणीका क्लबहरु, विदेशी टिमहरु, पूर्वाञ्चल र पश्चिमाञ्चलका क्लबहरु र आयोजक […]
November 30, 2015
फिफाले यस वर्षको ब्यालन दो’रका लागि भिड्ने अन्तिम तिन खेलाडीको नाम सार्वजनिक गरेको छ| गत वर्षजस्तै यस वर्ष पनि बार्सिलोनाका लिओनेल मेस्सी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो अन्तिम तिनमा पर्न सफल भएका छन्| उनीहरु संगै बर्सिलोनाकै नेयमार पनि अन्तिम तिनमा पर्न सफल भएका छन्| सदाझैं यस पाला पनि रोनाल्डो र मेस्सी विच कडा टक्कर हुने […]
November 29, 2015
करिब १ महिना मात्र बाँकी भएको साफ च्याम्पियनशिप नेपाली फुटबल समर्थकहरुलाई कुनै चाड भन्दा कम हैन । फिक्सिङ प्रक्ररण, अध्यक्षको प्रतिबन्ध लगायात धेरै दुखाइ बोकेको नेपाली फुटबललाइ साफको उपाधि सबै बिर्सने आधार हुनेछ। प्रतिष्ठा बोकेको सुजुकी साफ कपमा यी ५ नेपाली खेलाडीहरुको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ : १. अनन्त तामांग : सागर थापा र सन्दिप राइको […]
November 26, 2015
राजधानी बैकंकमा हुने यू्—१३ स्कुल फुटबल फेस्बिलमा सहभागी हुन जाने टोलीलाई बिहिबार एक कार्यक्रमका विच बिदाई गरिएको छ । न्यू बानेश्वरमा रहेको जुनियर फुटबल एकेडमि (जेएफए) फुटबल फेस्टीबलमा सहभागीता जनाउन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन । नोभेम्बर २७ देखि डीसेम्बर २ सम्म हुने उक्त प्रतियोगिताका लागि जेएफएका २३ सदस्यको टोली बैकंक प्रस्थान गर्नेछन । खेलाडीहरुमा […]
November 26, 2015
काठमाडौं, मंसिर १० गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लो घटनाक्रमका सम्बन्धमा विभिन्न ४ बुदामा छानविन गर्न पूर्व सचिव प्रतापकुमार पाठकको संयोजकत्वमा बिहीबार ५ सदस्यीय छानविन समिति गठन गरेको छ । राखेप सदस्य–सचिव केशवकुमार विष्टले समितिका पााचै सदस्यको उपस्थितिमा ‘अखिल नेपाल फुटबल संघका सम्बन्धमा छानविन तथा सुझाव समिति’ गठनको […]
November 26, 2015
काठमाडौं, मङशिर १० गते । मल्पी ईन्टरनेशनल स्कुलले भारतको लाखनाउमा भएको कोन्कोर्ड ईन्टरनेशनल फूटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । १६ वटा स्कुलहरु सम्मलित प्रतियोगितामा मल्पिले फाइनलमा लाखनाउकै मन्ट फ्रन्ट स्कुललाई टाइ-ब्रेकरमा ५-४ ले पराजित गरेको छ । निर्धारित समय २-२ मा टुङिएपछी खेल पेनाल्टिमा लम्बिएको थियो । कोच सैलेश कर्माचार्यले सबै खेलाडि, टिम […]
November 26, 2015
१० मङ्शिर , हाम्रो खेलकुद सशस्त्र प्रहरी बलका फरवार्ड रञ्जन विष्टले आजबाट वैवाहिक जिवनको सुरुवात गरेका छन् । साफका लागि तयारीमा रहेको राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा समेत परेका विष्ट २७ खेलाडीको छनोटमा अटाएका थिएनन्| उनका भाइ अञ्जन भने टोलीमा प्रशिक्षणरत छन् । रञ्जन र अञ्जन दुवै सशस्त्र प्रहरी बलका लागि व्यवसायीक फुटबल खेल्ने गर्छन्। यसै सिजनमात्र […]
November 24, 2015
फिफा द्वारा कारवाहीमा परेका गणेश थापालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जिम्मेवारीबाट मुक्त गर्न अखिल नेपाल फुटबल संघलाई आदेश दिएको छ । चुनाउको क्रममा भ्रष्टाचार गरेको भन्दै १० वर्ष प्रतिबन्ध र २०,००० स्विस फ्रैंक जरिवाना परेका थापा लाई राखेपा ले जिम्मेवारीबाट मुक्त गर्न मंगलबार आदेश दिएको हो । त्यस्तै राखेपले नेरेन्द्र श्रेष्ठलाई कार्यवहाक अध्यक्ष मनोनित गरेको बैठकको निर्णय तीन […]
November 23, 2015
एसियाली फुटबल महासंघ (एएफसी) का अन्तर्राष्टिय सम्बन्ध अफिसर पुरुषोत्तम कट्टेलले सोमबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसाग नेपाली फुटबलमा पछिल्लो समय देखिएको विवादको विषयमा जानकारी लिएका छन् । सातदोबाटोस्थित कमिटीको कार्यालयमा उपस्थित भए कट्टेलले एनओसी अध्यक्ष श्रेष्ठसाग भेट गरेका हुन् । फिफाले गत साता अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापामाथि १० बर्षको प्रतिबन्ध […]
November 23, 2015
काठमाडौं, मंसिर ७ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई फिफको इथिक्स कमिटीले लगाएको प्रतिबन्ध र जरिवाना, म्याच फिक्सिङ प्रकरण, यु– १६ च्याम्पियनसिपमा बढी उमेरका खेलाडी सहभागी गराएको, संघ विधि सम्मत चले/नचलेको, असन्तुष्ट पक्षको निष्कासन, नरेन्द्र श्रेष्ठलाई कार्यावाहक अध्यक्ष बनाइएकोलगायतका विषयमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छानविन समिति गठन […]