January 3, 2016
अतिरिक्त समयमा सुनिल क्षेत्रीको गोलको मद्दतले भारतले अफगानीस्तानलाई साफ सुजुकी कपको फाइनलमा २-१ले पराजित गरेको छ| त्रिबेन्द्रमस्थित ग्रिन्फिल्ड स्टेडिएममा भएको फाइनल खेलमा खेलको ७०औं मिनेटमा अमिनिको गोलले अग्रता लिएको थियो| तर सो गोल भएको दुइ मिनेट नबित्दै जेजे लाल्पेख्लुआले गोल गर्दै भारतलाई ७२औ मिनेटमा बराबरीमा ल्याए| खेलमा त्येसपछि गोल भएन र खेल अतिरिक्त समय तर्फा […]
January 3, 2016
मोफसलको प्रतिष्ठित फुटवल प्रतियोगिता आहा ! रारा गोल्ड कपको १४ औं संष्करणको तयारी तिव्र पारिएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका आउदो माघ ५ गतेदेखि १६ गतेसम्म पोखरा रङ्गशालामा संचालन हुने उक्त प्रतियोगिताको तयारुी तिव्र पारिएको आयोजक सहारा क्लवले आज (आईतबार) पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी गराएको […]
January 3, 2016
फिफाबाट १० वर्षे प्रतिबन्धमा परेको डेढ महिना वितिसक्दा पनि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट सुविधामा लिएको गाडी अध्यक्ष गणेश थापाले फिर्ता गरेका छैनन् । एन्फाले पनि आफ्नो फर्चुनर गाडी फिर्ताको पहल गरेको छैन । अपिलको समयसम्म कुरेको भन्दै एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले शनिबार नागरिकसँग भने भने, ‘छिट्टै गाडी फिर्ताको प्रक्रिया अघि बढाउनेछौं […]
January 2, 2016
दिपक बोहोरा , पाँचथर जिल्लाकै सबै भन्दा ठुलो र लोकप्रिय फुटबल प्रतियोगीता अथवा पाँचथरे फुटवल माहाकुम्भ“फाल्गुनन्द गोल्डकप”को सातै संस्करणको तयारी पाँचथरको फिदिमा तिब्र गतिमा भइरहेको छ । सो प्रतियोगीता पुस पुस २५ गते बाट पाँचथरको फिदिममा सञ्चालन हुने छ । प्रतियोगीताको मिति नजिकीदै जादा आयोजक तयारीमा व्यस्त रहेका छन । अहिले सम्म खेलमैदान भिजाउने , […]
January 2, 2016
काठमाडौं – साफ च्याम्पियनसिपको लज्जास्पद हारको साता दिन नवित्दै राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक प्याट्रिक अजेम्सले सम्झौता नविकरण नगर्ने भएका छन् । राष्ट्रिय टोलीसँगै सोमबार नेपाल फर्केलगत्तै घरायसी कारण देखाउँदै त्यसै रात फ्रान्स गएका अजेम्सले ट्वीटरमार्फत सम्झौता नविकरण नगर्ने उल्लेख गरेका हुन् । जनवरी ५ मा नेपाल फर्कने भन्दै फ्रान्स गएका अजेम्सले काम नगर्ने छनक देखेरै […]
December 31, 2015
सोमबार साझ आफ्नो व्यक्तिगत कारणले फ्रान्स गएका राष्ट्रिय टोलिको प्रशिक्षक ओजेम्सको अनुपस्थितिमा जनवरी ८ देखि सुरु हुने प्रतियोगिताको तयारी टोलीका सहायक प्रशिक्षक बाल गोपाल महर्जन र उपेन्द्र मान सिंहले समाल्ह्ने छन । आगामी आइतबार देखी सुरु हुने भनिएको प्रशिक्षणमा नेपालको यु २३ खेलाडीहरु समावेश हुने छन । मलेशिया आयोजक बंगलादेश र श्रीलंकासँग समुह चरणमा परेको […]
December 31, 2015
२ महिना अघी बिबिसिको डक्युमेन्टरी खिच्न आएका बेक्यामको केहि भिडियो झलक सार्वजनिक भएका छन । १ दिन नेपालमा बिताएका बेक्यामले पद्मम उच्च माबि का विद्यार्थीहरु सँग फुटबल खेलेका थिए । हेर्नुहोस भिडियो
December 30, 2015
आज ढाकास्थित बंगलादेश फुटबल फेडडेरेशन हाउसमा भएको ड्रमा नेपाल र मलेसिया समुह बी मा परेका हुन्|नेपाल र मलेसियासंग आयोजक बंगलादेश र श्रीलंका पनि छन्| नेपालले भर्खरै मात्र यी दुवै टोलीसंग १-०को हार व्यहोरेको थियो| अर्को समुहमा भने बहराइन, माल्दिभ्स, कम्बोडिया र बंगलादेशको यु-२३ टोली समावेश छन्| जनवरी ८ देखि सुरु हुने प्रतियोगिताको खेलहरु ढाका र […]
December 28, 2015
पुष १३ गते, केरला भारत । साफ च्याम्पियन्शिपको पहिलो राउण्डबाटनै बहिरिएको नेपालका अफिसियल र खेलाडिहरु आधा रातमै फर्किन थालेका छन । टिकट आभबका कारणले गर्दा टिम तीन समुह बनएर पर्सिसम्ममा नेपाल आइपुग्नेछ । आज राती ३ बजेनै ११ जनाको टोलिले होटेल छाडेको हो, जस्मा कोच ओजेम्स्, तीन अफिसिअल र सात खेलाडी रहेका छन। बाकी रहेका अन्य १९ […]
December 27, 2015
११ खेल (दुइ बर्ष) यताको पहिलो गोल दुइ बर्ष को गोल रहित खडेरी लाई टोड्दै अग्रता लिए पनि खेल को पछील्लो समय मा ४ गोल खाए पछी भारत बिरुद्ध को खेल ४ -१ ले हारेको हार बेवोरेको छ । हारसंगै नेपाल प्रतियोगिताको ग्रुप बाट बाहिरिएको छ । जित्नै पर्ने दबाबमा उत्रेको नेपालले सुरुवात देखी नै आक्राम […]