January 12, 2016
दिपक बोहोरा ,पाँचथर फिदिम स्पोटिङ क्लबको आयोजनमा पाँचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्ड कपको आजको खेलमा एपिएफ पुर्वाञ्चल चर्च ब्वाईज क्लव काठमाण्डौ संग पराजीत भएको छ । फागुनन्द गोल्ड कपका चौथाँे र पाचौँ संस्करणको विजेता एपिएफलाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै मंगलवारको खेलमा ब्वाईजले जित निकालेको हो । । खेल सुरु […]
January 12, 2016
ऐतिहासिक पाँचौ पटक फिफा ब्यालोन डो’र उपाधि जितेका लिओनेल मेस्सिलाई नेपालका प्रशिक्षक, खेलाडी र पत्रकारले पनि भोट गरेका थिए| पुरुष तर्फको मतदानमा नेपालका प्रशिक्षक प्याट्रिक ओजेम्स, कप्तान अनिल गुरुङ्ग र खेल पत्रकार राजु घिसिङ्गले भाग लिएका थिए भने महिला तर्फ प्रशिक्षक कुमार कटवाल र कप्तान अनु लामाले मतदान गरेका थिए| प्रशिक्षक ओजेम्सले पहिलो स्थानमा रोनाल्डो, […]
January 12, 2016
फागुनन्द गोल्ड कप : कर्णसिंह सोनाम स्मृती क्लव दिपक बोहोरा ,पाचथर फिदिम स्पोटिङ क्लबको आयोजनमा पााचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्ड कपको आजको खेलमा कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङ (केएसएस) ले विर्तामोर्ड युनाईडेट फुटवल क्लव झापालाइ २ को बिरुद्ध १ गोलले हराउदै अन्तिम चारमा प्रबेश गरेको छ । सुरुबाती अग्रता झापाले लिए पनि यसलाई जोगाउन नसक्दा झापा […]
January 12, 2016
पुष २८ गते, काठमाडौं । गत राती जुरिचको फिफा हेड-क्वार्टरमा भएको फिफा गालामा लियो मेस्सिले नेयमार र रोनाल्डोलाई पछी पार्दै क्रीतिमानी पांचौ पटक फिफा बर्ष खेलाडिको उपाधि जितेका छन । पांचौ पटक जितेका मेस्सिले २०१२ पछी पहिलो पल्ट जितेका हुन । सन २०१३ र २०१४मा रोनाल्डोले जितेक थिए । महिला तर्फको उत्कृष्ट उपाधि कार्ली लोएडले […]
January 11, 2016
केहि घण्टामै सुरु हुने ब्यालोन डो’र गालामा सहभागी हुन मेसि र रोनाल्डो ज्युरीच तर्फ लागेका छन्| आज घोषणा हुने २०१५को वर्ष खेलाडीको अन्तिम तिनमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लिओनेल मेसि र ब्राजिलका नेयमार पर्न सफल भएका छन्| फिफाले जारी गरेको २५ खेलाडी मध्य सम्पूर्ण देशका खेलाडी र प्रशिक्षकले गरेको मतका आधारमा यी तिन अन्तिम चरणमा […]
January 11, 2016
पुष २७ गते, काठमाडौं । बाङ्ग्लबन्धु कपको आयोजक बाङ्लादेश फूटबल फेडेरेसन ( बिएफएफ )ले चलिराखेको प्रतियोगिताको तलिकमा फेरबदल गरेको छ । नयाँ तलिका अनुसार भोली हुने भनिएको नेपाल र श्रीलङ्का बिरुदको खेल पर्सी हुने भएको छ त्यसै गरी पर्सी १४ तरिखमा हुने भनिएको आयोजक बाङ्लादेश बिरुदको खेल १५ तरिखमा हुने भएको छ । बलियो मानिएको […]
January 10, 2016
केहि साता अघि राष्ट्रिय टोलीबाट चोटका कारण हटाईएका देवेन्द्र पछिल्लो हप्ता शनिबार काँकडभित्तामा विर्तामोड युनाईटेडबाट एउटा प्रतियोगिता खेल्दै गरेको भेटिए| त्यसको दुइ दिनपछि, सोमबार राष्ट्रिय टोलीको प्रशिक्षणमा आएका देवेन्द्रलाई पुन: चोटका कारण देखाउदैं टोलीबाट निकालियो तर शनिबार उनकै गोलको मद्दतले विर्तामोडले प्रतियोगिता जित्यो| पूर्वमा फिट देवेन्द्र राष्ट्रिय टोलीमा किन अनफिट? झापा एघार फुटबल क्लबले राष्ट्रिय […]
January 10, 2016
इन्डोनेशियाको पर्सिजा जाकार्ता बाट मासिक ३५०० अमेरिकन डलरमा अनुबन्धित रोहित चन्दको मासिक तलब र सुबिधामा थप वृद्धि भएको कुरा रोहितका दाइ तथा एजेन्ट रबिन चन्द ठकुरीले हाम्रो खेलकुद लाई जनाएका छन । रोहितको तलब सार्वजनिक गर्न चाए पनि उनको तलब र सुबिधा दुबैमा वृद्धि भएको कुरा उनले बताए । पहिले जाकार्तामा अपार्ट्मेन्ट पाएको रोहितले हाल मलेशियामा घर तथा […]
January 9, 2016
सातौँ फाल्गुनन्द गोल्ड कप फुटवल प्रतियोगिता आज बाट सुरु भरुकोछ । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गरेका थिए । आजभएको खेलमा काम्ब्राङ फुटवल क्लव (केएफसि) सिक्खिमले विजयी सुरुवात गरेको छ । विराट नगर स्पोर्टस एकेडेमी मोरङलाई पछि पारेको हो । खेलमा प्रतिस्पर्धा भएकाले दर्शकले राम्रो मनोरञ्जन लिन पाए […]
January 9, 2016
नेपाल र मलेसियाले बङ्गबन्धु गोल्डकप अन्तर्गतको पहिलो खेलमा गोलरहित बराबरी खेलेका थिए| सोहि खेलको फोटो फिचर यसप्रकार छ|