default_image

फुटबल

September 13, 2016

बार्सिलोना विरुद्ध ऐतिहासिक जितको दाउमा सेल्टिक

हाम्री खेलकुद – २०१६/१७ सिजनको च्याम्पियन्स लिगको समूह चरणको खेल मंगलबार बाट सुरु हुदैं छन्। बार्सिलोना र सेल्टिकबीचको  खेल नेपाली समयानुसार बुधबार विहान १२:३० बजे सुरु हुनेछ। स्पेनिश लिगमा अलाभेससंग २-१ले पराजय भोगेपछि बार्सिलोनालाई यस खेलमा जित हात पार्नैपर्ने दवाव रहेको छ। उक्त खेलमा मेसि, सुआरेज र नेयमार तीनैजना दोश्रो हाफमा मैदान प्रवेश गरेका थिए। […]

Champions league

September 13, 2016

च्याम्पियन्स लिगको समुह चरणका खेलहरु आजबाट सुरु

च्याम्पियन्स लिगका समुह चरणका खेलहरु आजबाट सुरु हुँदै छन , चार समुहका १६ टिमहरु आमने सामने गर्दै छन  । समुह ‘ए’ मा बासेल र बुल्गेरियाको लुडोगोरेट्स भिड्नै छन भने, सोही समुहको अर्को रोचक खेलामा फ्रान्सको साबिक बिजेता पिएसजि इङ्ल्याण्ड्को आर्सनलसङ भिड्दै छ । गत सिजन फ्रान्सको लिग वानमा हावी जनाएको पि एस जिले, यो सिजन मा […]

September 11, 2016

बी डिभिजन लिगमा एनआरटीको शीर्षता कायमै

काठमाडौं – आठ दशकभन्दा लामो इतिहास रहेको न्युरोड टिम (एनआरटी) ले ए डिभिजन लिगमा बढुवा हुने सम्भावनालाई बलियो बनाउँदै लगेको छ । अभिषेक राईको निर्णायक गोलमा आइतबार महावीर क्लबलाई २–१ ले हराएपछि एनआरटीले बढुवा हुने मजबुद बनाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा कमल गुरुङ फ्रिकिक गोलबाट महावीरले १६ औं मिनेटमा अग्रता लिएको थियो […]

September 11, 2016

कोस्टाले चेल्सीलाई हारबाट जोगाए

स्वान्सी (एजेन्सी) – चेल्सी प्रिमियर लिगमा आइतबार हारबाट जोगिएको छ । स्पेनिस अन्तर्राष्ट्रिय डिएगो कोस्टाले २ गोल गरेपछि एन्टोनियो कोन्टेको टोली चेल्सीले स्वान्सी सिटीसँग २–२ को बराबरी खेल्दै अंक बाडेको छ । कोस्टाको गोलमा चेल्सीले पहिलो हाफमा अग्रता लिएको थियो । तर, दोस्रो हाफमा तीन मिनेट भित्र दुई गोल गर्दै स्वान्सीले अग्रता बनाएको थियो । […]

September 11, 2016

लिभरपुल, आर्सनल र टोटेनह्यामलाई सफलता

लिभरपुल (एजेन्सी) – प्रिमियर लिगको साविक विजेता लेस्टरले अर्को हार बेहोरेको छ । टोली गएराती लिभरपुलसँग २–१ ले निराश बनेको हो । रोर्बेटो फिर्मिनोको २ गोलको मद्दतमा लिभरपुलले फराकिलो जित दर्ता गराएको छ । जितसँगै ७ अंकका साथ लिभपुरपुल अंकतालिकाको शीर्षस्थानमा पुगेको छ । टोटेनह्यामले स्टोक सिटीलाई ४–० ले हराउँदा आर्सनलले साउथह्याम्टनलाई २–१ ले निराश […]

September 11, 2016

बार्सिलोना नयाँ क्लबसँग स्तब्ध

बार्सिलोना (एजेन्सी) – लियोन मेसी र लुइस स्वारेजलाई पहिलो रोजाइमा नराखेको स्पेनिस ला लिगाको गएरातीको खेलमा बार्सिलोना नयाँ टोली अल्भाससँग २–१ ले पराजित भएको छ । ब्राजिलियन फरवार्ड ब्रुम सिल्भा अकोस्टाले पहिलो हाफ हुन सात मिनेट बाँकी रहँदा गोल गरेर नोउ क्याम्पमा बार्सिलोना समर्थकलाई निराश पारेका थिए । दोस्रो हाफको पहिलो मिनेटमै जेरेमी माथुइले नेइमारको […]

real madrid

September 10, 2016

युरो पछिको पहिलो खेलमा रोनाल्डोको गोल, रियालको सहज जित

युरो २०१६ को फाइनलमा भोगेको इन्जुरी पछी क्रीस्टोएनो रोनाल्डो पहिलो पटक मैदानमा देखिएका छन । ओसासुनासँगको सहज जितमा रोनाल्डो ६२ दिन पछी मैदानमा फर्किएका हुन । ओसासुनासँग सुरुवाती ११ मा परेका रोनाल्डोले खेलको पहिलो ८ मिनेटमा गोल गर्दै रियाल म्याड्रीडलाई अग्रता दिलाए । म्याड्रीडले ओसासुना बिरुद्ध ५-२ को जित दर्ता गर्दै ला लिगाको पहिलो ३ खेलमा ९ […]

Neymar

September 10, 2016

नेमारद्वारा बार्सिलोनामा बस्न धेरै पैसाको प्रस्ताव अस्वीकार

नेमारको एजेन्ट वाग्नर रिबेरियोले गरेको खुलाशा अनुसार ब्राजिलियन फर्वर्ड नेमारले यो सिजन इङ्ल्यान्ड र फ्रान्सबाट ठूला प्रस्ताब अस्वीकार गर्दै बार्सिलोनामा आफ्नो भविष्य समर्पित गरेका हुन । बार्सिलोनासङ आफ्नो सम्झौता विस्तार गर्नु अघी नेमारलाई म्यान्चेस्टर युनाइटेड र पिएसजिबाट प्रस्ताव आएको कुरा रिबेरियोले बताए । पिएसजिबाट नेमारलाई वर्षेनी ४७ करोड नेपाली रुपैया बराबरको प्रस्ताव आएपनी २०२१ सम्म बार्सिलोनाकोलागी खेल्ने सम्झौता […]

De Bryune

September 10, 2016

म्यान्चेस्टर डर्बिमा सिटी विजयी – युनाइटेडलाई घरमा निराशा

म्यान्चेस्टर युनाइटेडलाई ओल्ड ट्राफोडमा हराउदै पेप गुवार्डिओलाले पहिलो डेर्बी खेलमा जित दर्ता गरेका छन । केभिन डि ब्रुवाइनाको उत्कृस्ट प्रदर्शनमा सिटिले युनाइटेडलाई निराश पार्न सफल रह्यो । पहिलो हाल्फमा सिटिले युनाइटेडलाई दबाबमा राख्दै दुइ गोल गर्न सफल भयो । खेलको १५ मिनेटमा केभिन डि ब्रुवाइनाले ब्लिन्डलाई पहिलो टचमा बिट गर्दै गरेको सुन्दर गोलमा सिटिले अग्रता लियो । त्यस्तै ३६ […]

September 10, 2016

सहारा एकेडेमीलाई मनाङको सहयोग

पोखरा (हाम्रो खेलकुद)–मनाङ मस्र्याङदी क्लवले पोखराको सहारा एकेडेमीलाई खेल सामाग्रि तथा आर्थिक सहयोग गरेको । मनाङले फुटवल २० थान, प्रशिक्षण गर्दा लगाउने पोसाक २० थान सहित एक लाख रुपैया आर्थिक सहयोग गरेको सहारा क्लवले जनाएको छ । मनाङ मस्र्याङदी क्लवका संस्थापक अध्यक्ष एवं तेश्रो साग खेलकुदका भौतिक निमार्ण तथा मर्मतका संयोजक समेत रहेका टाली घलेले […]

Success

Thank you for your time.