March 27, 2016
नेपाली राष्ट्रिय फुटबल टोलि र मलेसियाको अन्डर-२२ राष्ट्रिय टोलि आज साँझ एक मैत्रीपूर्ण खेलमा आमने सामने हुदैं छन् खेल को प्रत्यक्ष अप्डेट याहा पाउन सक्नु हुन्छ । मलेशिया यु-२२ १-१ नेपाल [पूर्ण ] ३७’ भरत खवास ८७’ लाईभ टिभि नेपाल को सुरुवाती ११ – बिकेस , रबिन , बिराज , जितेन्द्र , कमल , प्रकाश, […]
March 27, 2016
नेपाली राष्ट्रिय फुटबल टोलि र मलेसियाको अन्डर-२२ राष्ट्रिय टोलि आज साँझ एक मैत्रीपूर्ण खेलमा आमने सामने हुदैं छन् | मलेसियाको सेम्बिलन स्थित अब्दुल रहमान तुआन्कु रंगशालामा हुने खेल नेपाली समयानुसार साँझको ६:४५ बजे सुरु हुनेछ | जापानिज प्रशिक्षक कोजी ग्योतोकुको पहिलो खेल रहेको यस खेलमा नेपालका प्रमुख छ खेलाडी विविध कारणले गर्दा उपस्थित छैनन् | […]
March 27, 2016
इन्डोनेशियाको मदुरा एफसि सँग प्रशिक्षण र ट्राइलमा रहेका बिक्रम लामा, प्रशिक्षकको नजरमा जापानी खेलाडी सोहै मात्सुनाहा भन्दा अघी परेका छन । ‘सोहै राम्रो खेलाडी हुँदा हुँदै पनि हामीले बिक्रम लामालाई छानेका छौ ‘ , मादुराका प्रशिक्षगोमेसले कोरानकबरलाई जनाए । उक्त इन्डोनेशियाको संन्चार आनुसार निर्णयमा क्लबका अध्यक्ष पनि सहमत छन र अब अन्तिम सम्झौता मात्र हुन बाकी रहेको […]
March 26, 2016
मलेसिया यु-२२ विरुद्ध मैत्रीपूर्ण खेल खेल्न मलेसियाको सेम्बिलान पुगेको नेपालले आफ्नो ६ खेलाडीहरुलाई चोट र अन्य कारणले टोलीमा राखेको छैन | चोटका कारण रोहित चन्द र आदित्य चौधरी मैत्रीपूर्ण खेलका लागि उपलब्ध भएनन् भने बिक्रम लामा, अन्जन बिष्ट, अनन्त तामाङ र बिमल घर्ति मगर विदेशमा खेल्दै छन्| बिमल भने चोटका कारण अझैपनि नेपालमै बसेर विश्राम […]
March 25, 2016
काठमाडौं, चैत १२ काठमाडौं । मलेसियाको यू–२२ टोलीसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार मलेसिया प्रस्थान गरेको छ । विराज महर्जनको कप्तानीमा रहेको २३ सदस्यीय खेलाडी ८ सदस्यीय पदाधिकारी मलेसियातर्फ प्रस्थान गरेको हो । नेपाली राष्ट्रिय टोलीले चैत १४ गते आइतबार मलेसियामा यू–२२ टोलीसँगको मैत्रीपूर्ण फुटबल खेल्दैछ । मैत्रीपूर्ण खेलका लागि नेपाली […]
March 25, 2016
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)को विवाद समाधान तत्कालका लागि टरेको छ । नेपाली फुटबलको अन्तरिक विवाद बुझ्न विवाद समाधानको उपाय सुझाउन आएको एसियाली फुटबल महासंघ (एएफसी) को प्रतिनिधि मण्डल केही दिनमा लिखित निर्देशन दिने भन्दै बिहीबार मलेसिया फर्केको छ । एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक सञ्जिव बालासिघंम र अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेलले […]
March 25, 2016
दिपक बोहोरा ,पाँचथर राष्ट्रिय लिग तथा अन्य फुटबल प्रतियोगितामा धेरै राम्रो प्रर्दशन गर्दै आए पनि कहिले राष्ट्रिय टिममा स्थान बनाउन नसककेका झापा ११ का कर्ण लिम्बुले आफ्नो फेसबुक स्टाटस मार्फत नेपाल आमाको नाममा लेखेका चिठ्ठिे छन । एन्फाको क्याम्प सम्म लादै फर्काउदै गर्दा एन्फा संग नेपाली फुटबलप्रमिहरु निरास हुने गरेका छन । कर्ण पनि निरास […]
March 24, 2016
काठमाडौँ, चैत ११ अखिल नेपाल फुटबल संघ (एन्फा)मा देखिएको दुई पक्षीय विवाद समाधान गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)ले स्वतन्त्र समिति निर्माण गर्न पहल गर्ने भएको छ । दुईवर्ष देखि एन्फामा विवाद बुझ्न काठमाडौँ आएको एसियाली फुटबल महासंघ (एएफसी)को एक टोलीसँग छलफल गर्दै राखेपले एन्फाको आगामी निर्वाचनसम्मको लागि स्वतन्त्र समिति गठन गर्नुपर्ने राय ब्यक्त गरेको हो […]
March 23, 2016
काठमाडौं, चैत १० अखिल नेपाल फुटबल संघ(एन्फा)को आन्तरिक विवाद मिलाउन भन्दै मंगबार नेपाल आएका एसियाली फुटबल महासंघ(एफसी)का पदाधिकारीले एन्फामा देखिएको सबै विवाद मिलाएर छिटो साधरण सभा गराउन अनुरोध गरेको छ । एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशन सञ्विज बाला सिंघम र अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेलको टोलीले एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठलगायत सस्थापनसँगको छलफलमा एएफसीका प्रतिनिधिले […]
March 23, 2016
नेपाली राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डर बिक्रम लामा मदुरा युनाइटेड फुटबल क्लबमा प्रशिक्षण गर्दै आएका छन्| सागमा नेपाललाई स्वर्ण पदक जिताउन महत्वपूर्ण भूमिका खेलेका बिक्रम केहि साता अघि इन्डोनेसिया पुगेका थिए| उनलाई अरु केहि क्लबले पनि चाहेको तर मदुरा युनाईटेडसंग भने केहि अगाडी कुरा बढेको बुझिएको छ| उनीसंगै मदुरमा विगत छ वर्षदेखी इन्डोनेसियामा खेल्दै आएका जापानि […]