default_image

फुटबल

April 24, 2016

स्पेनका तीन ठुला क्लबहरुले जीत

गत राती भएको ला लिगाको खेलहरुमा स्पेनका तीन ठुला क्लबहरुले जीत आत्मसाथ गरेका छन ।  बार्सिलोनाले गिजोनलाई ६-०ले, रियल म्याड्रीड्ले भालेकानोलाई ३-२ र एट्लेटिको म्याड्रीड्ले मालागालाई १-०ले पराजित गरेको थियो ।  जित पश्चात बार्सिलोना पहिलो स्थानमै कायम रहेको छ, एट्लेटिको म्याड्रीड् गोल डिफ्रेन्सको आधारमा मात्र बार्सिलोनाभन्दा पछी रहेको छ भने समान खेल १ अंक कम भएर […]

Ganesh thapa

April 23, 2016

थापाले अन्तिम अस्त्र प्रयोग गर्ने

दीपेन्द्र पोखरेल काठमाडौं – फिफाको अपिल कमिटिले आफ्नो अपिललाई पूर्ण रुपमा खारेज गर्दा आफुलाई निकै निराश बनाएको प्रतिबन्धित अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले बताएका थिए । कात्तिकमा फिफाको एथिक्स कमिटीले भ्रष्टाचारको अभियोगमा १० बर्षे प्रतिबन्धका साथै झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो । त्यसविरुद्ध थापाले गरेको अपिललाई अपिल कमिटिले शुक्रबार […]

April 23, 2016

पोखरा कपको उपाधि मनाङलाइ

पोखरा ११ वैशाख लक्ष्मी हुण्डाइ मनाङमस्र्याङदी क्लबले पोखरामा आयोजित पााचौ मनकामना केवलकार पोखरा कपको उपाधि चुमेको छ । पोखरा रंगशालामा आज भएको फाईनल खेलमा विभागिय टिम आर्मी क्लबलाई ५—० को फराकिलो अन्तरले हराउदै मनाङले उपाधि जितेको हो । विजेता मनाङले उपाधि सहित नगद ५ लाख ५ हजार ५ सय ५५ रुपैय नगद हात पारेको छ […]

April 23, 2016

फिफाको अपिल कमिटीले थापाको अपिल पूर्ण रुपमा खारेज गर्यो

दीपेन्द्र पोखरेल काठमाडौ – फिफाको अपिल कमिटीले अखिल नेपाल फुटबल संघ(एन्फा) अध्यक्ष गणेश थापाको अपिललाई शुक्रबार पूर्ण रुपमा खारेज गरेको छ । फिफाको आधिकारिक वेभसाइटले थापाको अपिल खारेज गरेको उल्लेख गरेको छ । फिफाको इथिक्स कमिटिले कात्तिक २९ भ्रष्टाचारको आरोपमा थापालाई १० बर्षको प्रतिबन्ध लाउँदै झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो । उनले आफुमाथिको […]

Nawayug

April 22, 2016

पोखरामा आर्मी र मनाङ फेरी भिड्ने, कसले मार्ला बाजी

पोखरा (हाम्रो खेलकुद) – चार महिनाको बीचमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी पोखरामा नकआउट उपाधिका लागि भिड्दैछन् । धरानलाई बिहीबार १-० ले हराउँदै आर्मीले मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको फाइनलमा मनाङगको भेट पक्का गरेको थियो । अघिल्लो दिन मनाङले अर्को विभागिय टोली एपिएफमाथि ५-० को जित निकाल्दै अघि बढेको थियो । माघमा पोखरामा […]

April 22, 2016

सान्चेजको दुई गोलमा आर्सनल विजयी

लन्डन (एजेन्सी)- इड्लिस प्रिमियर लिग अन्तिम चरणतर्फ अघि बढिरहँदा रोमाञ्चक बन्दै गएको छ । अलेक्स सान्चेजको २ गोलमा आर्सनलले गए राती वेस्टब्रुमलाई २-० ले हराउँदै शीर्ष ४ मा पर्ने सम्भावनालाई थप मजबुद बनाएको छ । जितपछि आर्सनल तेस्रो स्थानमा उक्लदा म्यानचेस्टर सिटी चौथो स्थानमा खस्केको छ । अघिल्ला दुई खेल बराबरीमा चित्त बुझाएको आर्सनलका लागि बिहीबार […]

April 21, 2016

रेखाको चार गोलसंगै पुर्वाञ्चल सुपर लिगमा प्रवेश

मध्य पश्चिमाञ्चल विरुद्ध १४-०को फराकिलो जित हात पार्दै पुर्वाञ्चलले सुपर लिगमा आफ्नो स्थान पक्का गरेको छ| सुपर लिगमा पुग्न जितको विकल्प नभएको अवस्थामा रेखा पौडेलले चार गोल गर्दै पुर्वाञ्चलको स्थितिलाई मजबुत बनाएकी थिइन| रेश्मा राइ र सरु लिम्बुले पनि पुर्वाञ्चलक लागि ह्याट्रिक गरे| अन्य गोल कोपिला धिमाल, सम्झना लावती, बिमला शेर्पा र सिमा चामलिंगको नाममा […]

Luis Suarez goals

April 21, 2016

बार्सिलोना पुरानो लयमा फर्किदै; म्याड्रिडका टोलीहरुको पनि जित

स्पेनिश ला लिगा अन्तर्गत हिजो राति भएका खेलहरुमा सबै ठुला टोलीहरुले विजय हात परेका छन्| लिग तालिकाको शिर्ष स्थानमा रहेको बार्सिलोनाले देपोर्तिभो ल कोरुनालाई उसकै घरमा ८-० गोलअन्तरले पराजित गर्यो| बार्सिलोनाको सहज जितमा लुइस सुआरेजले चार गोल गरे भने लिओनेल मेसि, मार्क बार्ट्रा, इभान राकितिच र नेयमारले एक-एक गोल गरे| सुआरेजले चार गोल गर्नुका साथै […]

April 20, 2016

नेपालद्वारा भुटान २-१ले पराजित

ए.एफ.सी अन्डर-१४ गर्ल्स प्रतियोगिताको तयारीमा रहेको नेपाल र भुटानको टोलीले आज मैत्रीपूर्ण खेल खेलेका थिए| मध्यपुर् युथ एसोसिएसनको मैदानमा खेलिएको खेलमा नेपालले २-१को विजय हासिल गर्यो| नेपालको लागि सुमित्र पाख्रिन र पवित्रा राईले गोल गरेका थिए भने भुटानका लागि एकमात्र गोल सोनाम ल्हमोले गरेकी थिईन| दुवै टोलि आगामी शनिवार ताजिकिस्तान जाने तयारीमा रहेका छन् भने […]

April 20, 2016

आर्मी र ए.पी.एफ सुपर लिगमा प्रवेश

त्रिभुवन आर्मी क्लब र ससश्त्र प्रहरी बलले आफ्नो खेलमा जित हात पार्दै महिला लिगको सुपर लिगमा स्थान सुरक्षित गरेका छन्| आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले पश्चिमांचललाई ९-०को अन्तरले हराउँदै सुपर लिगमा स्थान पक्का गर्यो भने दोश्रो खेलमा ससश्त्रले सुदुरपश्चिमलाई १४-०ले पख लगायो| आर्मीका लागि दिपा अधिकारीले ११औं, ३१औं र ८९औं मिनेटमा गोल गरिन […]

Success

Thank you for your time.