default_image

फुटबल

December 16, 2015

कस्तो रह्यो नेपालको साफ प्रशिक्षण?

सेप्टेम्बरको पहिलो तारिखदेखि करार सुरु भएपनि अगष्टको अन्तिम सातामा भारत र नेपाल बिचको खेल हेर्न ओजेम्स पुने पुगेका थिए| नेपाल फर्केलगत्तै उनले लिगको सबै खेल  हेरे र लिगकै प्रदर्शनलाई आधार मानेर राष्ट्रिय टोलीको प्रारम्भिक छनोट गरे ।  ४१ जनाको छनोट भएपनि सागर थापा र सन्दिप राई खेल मिलेमतोको आरोपमा समातिए र ३९ खेलाडी सम्मिलित प्रशिक्षण सुरु […]

Football

December 15, 2015

राष्ट्रिय फुटबल टोली आज बाङ्लादेश जादै

२३ डिसेम्बर देखी भारत मा हुने साफ सुजुकी कप को तयारीको लागि नेपाली राष्ट्रिय फुटबल टोली आज बाङ्लादेशको लागि प्रस्थान गर्दै छ । ३ दिनको बन्द शिभिरमा प्रशिक्षण गरी टोली उतैबाट भारतको केरेला पुग्ने छ  । प्रशिक्षणको क्रममा नेपालले १७ डिसेम्बरमा बाङ्लादेशको राष्ट्रिय टोली बिरुद्ध मैत्रीपूर्ण फुटबल खेल्नेछ । प्रशिक्षक ओजेम्सले अनिल गुरुङलाई आर्म ब्यान्ड समाल्न दिए लगतै […]

December 15, 2015

नवयुगलाई इलामेलीको शुभकामना पत्र

राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठलाई उनकै इलामेली मित्र प्रकाश बराइलीले लेख्नुभएको शुभकामना संदेश यस्तो छ: नवयुग, नाम जस्तै छ तेरो काम पनि। सम्झन्छु त्यो दिनहरु जब तैले खेलेका स्कुलको फूटबल म्याच हरु, जब त खेल्थिस लग्थ्यो अब हाम्रो स्कुलले नै जित्नेछ। हुन पनि त्यस्तै हुन्थ्यो जतिपल्ट त खेलिस कहिले पनि हाम्रो स्कुलले हारेन। एकदम खुशी […]

ANil

December 14, 2015

जिम्मेवारी बढेको छ – अनिल

दिपेन्द्र पोखरेल काठमाडौं, राष्ट्यि टोलीको कप्तान नियुक्त हुनुलाई खेल जीवनको गर्व क्षण भएको उल्लेख गर्दै स्टाइकर अनिल गुरुडले यसलाई जिम्मेवारी थपिएको रुपमा लिएको बताएका छन् । पूर्व कप्तान सागर थापा, सन्दीप राई, गोलकिपर रितेश थापालगायत पाँच खेलाडी म्याक्स फिसिक्डमा आरोपमा आजिवन प्रतिबन्धमा परेपछि अनिलले टोलीको नयाँ कप्तानका रुपमा जिम्मेवारी पाएका हुन् । उनले कप्तानको जिम्मेवारी […]

December 14, 2015

राष्ट्रिय टोली र जापानि खेलाडी बिच दशरथ रङगशालामा मैत्रीपूर्ण फुटबल हुने

नेपाल राष्ट्रिय फुटबल टोलीले आगमी सेप्टेम्बरमा जापानको पहिलो डिभिजनको खेलाडिहरु सँग मैत्रीपूर्ण खेल खेल्ने कुरा अखिल नेपाल फुटबल संघले आफ्नो आधिकारीक वेबसाइटमा जनाएको छ  । उक्त खेल नेपालको दशरथ रङगशालामा खेलिने जनाइएको छ भने उक्त खेलको आम्दनी भूकम्प प्रभावित क्षेत्रको सहयोगार्थ मा जुटाइने छ । अखिल नेपाल फुटबल संघ र एनपिओ कलरबाथ, जापान बिचको समझौता ज्ञापन पत्र अनुसार खेलाडीको उपलब्धता […]

December 14, 2015

साफका लागि नेपाली टोली तय, औपचारिक घोषणा आज हुने

डिसेम्बर २३ देखि भारतमा सुरु हुने साफ च्याम्पियनशिपका लागि सहभागी हुने नेपाली टोली पक्का भएको छ| साफका लागि तयारीका रुपमा मंगलबार बंगालादेश प्रस्थान गर्ने टोलीका २० खेलाडीको नाम प्रशिक्षक ओजेम्सले हिजो प्रशिक्षण पश्चात भनेका हुन्| २७ जना बाँकी भएको अवस्थामा तिन खेलाडी चोटका कारण यसअघीनै बाहिरिएका थिए| भारत खवास, शिव श्रेष्ठ र देवेन्द्र तामांग चोटका […]

December 13, 2015

जगदम्बा मोटर्सको बिज्ञापनमा बिमल – [ भिडियो ]

भर्खरै सार्वजनिक भएको जगदम्बा मोटर्सको विज्ञापनमा यु १९ टोलिका साफ बिजेता कप्तान तथा राष्ट्रिय टोलिका फोर्वार्ड  बिमल घर्ती मगरलाई आफ्नो सिप देखाउदै गरेको देखिएको छ । उनले भर्खरै नयाँ साझेदारीमा बाधिएको र टिभिएस लाई बधाइ तथा शुभकामना दिएका छन । हेर्नुहोस भिडियो

Sagar Thapa bikash Sing Chettri Special Court

December 12, 2015

एएफसि द्वरा फिक्सिङ गरेको खेलहरु सार्वजनिक

एएफसि अनुशासन समितीले नेपाली खेलाडीहरुले गरेको फिक्सिङ खेलहरु सार्वजनिक गरेको छ । एएफसिको अनुसार यि खेलाडीहरुले गरेको फिक्सिङ यस प्रकार छन । अन्जन के.सि : अफ्घानिस्तन बिरुद्ध नेपाल – १७ अक्टोबर २००८ अफ्घानिस्तन बिरुद्ध नेपाल – ९ डिसेम्बर २००९ सागरा थापा अफ्घानिस्तन बिरुद्ध नेपाल – १७ अक्टोबर २००८ अफ्घानिस्तन बिरुद्ध नेपाल – ९ डिसेम्बर २००९ नेपाल बिरुद्ध […]

December 11, 2015

डनबस्कोलाई फादर मोरानको उपाधि

नेपाल डनबस्को स्कुल लुभुले २० औ फादर मोरान स्मृती विद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक सेन्ट जेभियर्स स्कुल गा्दावरीको मैदानमा भएको खेलको फाइनलमा डनबस्कोले सेन्ट जेभियर्स स्कुल जाउलाखेललाइ २–० ले पराजित गर्‍यो । विजयी टोलीका लागि दिल राज तामाङ्गले दुवै गोल गरे । यसैगरी, क्रेसेन्ट स्कुललाई ३–१ ले हराउदै सेन्ट जेभियर्स स्कुल गोदावरीले […]

nepal

December 11, 2015

साफको तयारीमा नेपाल बाङ्लादेश बिरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने

आगामी डिसेम्बर २३ देखी भारतमा हुने साफ कपको पूर्वतयारीको लागि नेपाल ले ३ दिन बाङ्लादेशमा बन्द शिविरमा अभ्यास गर्नेछ। येसै क्रममा डिसेम्बर १७मा नेपालले बाङ्लादेश बिरुद्ध मैत्रीपुर्ण खेल पनि खेल्ने छ । ३ दिनको बन्द शिभिरलाई नेपालले डिसेम्बर १५ मा बङ्लदेश प्रस्थन गर्ने र डिसेम्बर २१मा बङ्लदेशबाट केरेला जाने अखिल नेपाल फुटबल संघले आफ्नो आधिकारिक वेबसाईटमा […]

Success

Thank you for your time.