default_image

फुटबल

nepal

December 20, 2015

नेपालले ७ राष्ट्र सम्मिलित बाङ्ग्लाबन्धु कप खेल्ने

काठमाडौं, पुष ५ गते । बाङ्लादेशको पपुलर मिडिया डेली सनले जनाए अनुसार नेपाली राष्ट्रिय फूटबल टिम जनावरी ८ तरीखबाट सुरुहुने बाङ्ग्लाबन्धु ईन्टरनेशनल फूटबल प्रतियोगितामा सहाभागी हुनेछ । नेपाल सहित अन्य ६ राष्ट्रका टिमले सो प्रतियोगितामा भाग लिने सो अन्लाईनले जनाएको छ । जनावरी ८ बाट सुरु हुने प्रतियोगिता १८ तरिखमा सकिने छ । प्रतियोगितामा नेपाल […]

December 20, 2015

राष्ट्रिय फूटबल टोली भोली त्रिवेंद्रम जादै

काठमाडौं, पुष ५ गते । भोली बिहान नेपाली राष्ट्रिय फूटबल टोली डिसेम्बर २३ तरिखबाट सुरु हुने साफ च्याम्पीयनमा सहभागिता जनाउनको लागि भारतको त्रिवेंद्रम तर्फ जादैछ ।  नेपाली राष्ट्रिय फूटबल टिम डिसेम्बर १४ तरिखमा फ्रेन्ड्ली म्यात्च खेल्नको लागि बाङ्लादेश प्रस्थान गरेको थियो । १७ तरिखमा भएको उक्त फ्रेन्ड्ली म्यत्चमा बाङ्लादेशका लागि साखवात रोनिले गोल गरेपछी नेपाल […]

December 20, 2015

एएफसी यु-१४ रिजनल गर्ल्स चम्पियनन्सिपको उपाधि बाङ्लादेशलाई

पुष ५ गते, काठमाडौं । आज लगनखेल स्तित आर्मीको तलिम केन्द्रमा भएको एएफसी यु-१४ रिजनल गर्ल्स चम्पियनन्सिपको फाइनल खेलमा बाङ्लादेशले नेपाललाई १-०ले पराजित गर्दै उपाधि जितेको छ ।  गत बैशाख १२ गते हुने भनिएको फाइनल खेल उक्त दिन भूकम्प गएपछी स्तगित गरिएको थियो । आज १० महिना पछी भएको खेल मा नेपालले राम्रो सुरुवात गरेपनी १६ […]

December 18, 2015

नेपाललाई यु–१४ गल्र्स रिजनल च्याम्पियन बन्ने मौका

गत वैशाख १२ को विनाशकारी भूकम्पले स्थगित एएफसी यू–१४ गल्र्स रिजनल च्याम्पियनसिपको फाइनल आइतबार हुने भएको छ ।   अखिल नेपाल फुटबल संघ (एन्फा) ले फाइनलका लागि सबै तयारी पुरा भएको जनाएको छ । स्थगित फाइनल हुने भएपछि नेपाललाई उपाधि रक्षकको मौका मिलेको छ । नेपाली सेनाको लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने […]

December 18, 2015

रोहित मलेशियन क्लबमा अनुबन्ध नजिक

इन्डोनेशियामा व्यावसायिक फुटबल खेलेका रोहित चन्द मलेशिया प्रीमियर लिगको ‘टि-टिम’ सँग अनुबन्ध नजिक पुगेका छन । आफ्नो व्यक्तिगत कारण जनाउदै मलेशिया गएका रोहित उतैबाट बाङ्लादेश पुगेका थिए । मलेशियामा उनले टि टिमसँग फिट्नेस  परीक्षणमा सामिल भए । ‘टेरेन्गनु आएर रोहित पहिलोपल्ट ट्रेनिङ सेसनमा सहभागी भए,’ टी–टिमको फेसबुकमा लेखिएको छ । भारत को आई लिग हुँदै इन्डोनेसिया […]

December 18, 2015

बाङ्लादेश बिरुद्द नेपाल: फोटो फिचर

गए राती भएको नेपाल र बाङ्लादेश बिचको खेलामा नेपाल १-० ले पराजित भएको थियो । बाङ्लादेशका लागी एक मात्र गोल सखवत रोनिले १८औ मिनटमा गरेका थिए ।  फोटो फिचर 

December 17, 2015

बाङ्लादेश बिरुद्ध नेपाल पराजित

लगातार १० खेल मा गोल गर्न असमर्थ अघिल्लो साफमा भारत बिरुद्ध गोल गरे लगतै कुनै गोल गर्न नसकेको नेपाल पूर्ण गोल गर्न चुक्दा बाङ्लादेश बिरुद्धको मैत्रीपूर्ण खेलमा १-० को हार बेवोरेको छ  । साफको तयारी स्वरुप खेलिएको खेलमा हेमन गुरुङ , नबिन लामा र योगेश गुरुङले राष्ट्रिय टोलीबाट पहिलो खेल खेले । प्रशिक्षक ओजेम्सले किरणलाई विश्राम गराउदै बिकेस कुथुलाई […]

football

December 17, 2015

पुस २५ देखि फाल्गुनन्द गोल्डकप फिदिममा

पाँचथर जिल्लाकै सबै भन्दा ठुलो र लोकप्रिय फुटबल प्रतियोगीता “फाल्गुनन्द गोल्डकप”को सातै संस्करण यहि पुस पुस २५ गते बाट पाँचथरको फिदिममा सञ्चालन हुने भएको छ । देशमा चलि रहेको संकटका बाबजुत पनि खेल संञ्चालन गर्न लागीएको आयोजकले पत्रकार समेलनमा बताए । पुस २५ देखि माघ २ सम्म सञ्चाल हुने खेलमा आयोजक फिदिक स्पोटिङ क्लब सहित […]

December 17, 2015

बाङ्लादेश १ -० नेपाल

बाङ्लादेश १ -० नेपाल १८’ सोहेल राना खेल समय: दिउसो ४:५३ नेपाली समय  ढाका, बाङ्लादेश [ad#rect] नेपाल: बीकेश(गो); रन्जित, जितेन्द्र, अदित्य, बिराज; बिक्रम, बिशाल, हेमन: नबिन, अनिल (क), अन्जन  कृपया प्रतिक्षा गर्नुहोस्, खेल सुरु हुनेबित्तिकै हामी लाईभ अपडेट सुरु गर्ने छौ । हरेक ५ मिनटमा नयाँ अपडेटको लागि रिफ्रेश गर्नु होला । तपाईंले एन्ड्रोइड मोबाइल मा “वर्ल्ड […]

Nepal vs Bangladesh

December 17, 2015

अनुभव बटुल्न साफ पूर्व बाङ्गलदेशको सामना

ओजेम्सको आगमन संगै नेपाली फुट्बल टोलीमा विशाल परिवर्तन आएको छ । सागर थापा, सन्दिप राइ र रितेश थापा फिक्सिङ मामलामा परेर प्रतिबन्ध हुनु , भोला सिल्वाल, भरत खवास जस्ता अनुभभी खेलाडी चोटका कारण खेल्न नपाउनु र जुमानु राइ, सन्तोश साहुखल र राजु तमाङ टोलिमा नअटाउनु  ,जसका कारण अमृत चौधरी , रञ्‍जित धिमाल, आदित्य चौधरी, हेमन गुरुङ, […]

Success

Thank you for your time.