default_image

फुटबल

December 30, 2015

बंगबन्धु कपमा नेपाल र मलेसिया भिड्ने

आज ढाकास्थित बंगलादेश फुटबल फेडडेरेशन हाउसमा भएको ड्रमा नेपाल र मलेसिया समुह बी मा परेका हुन्|नेपाल र मलेसियासंग आयोजक बंगलादेश र श्रीलंका पनि छन्| नेपालले भर्खरै मात्र यी दुवै टोलीसंग १-०को हार व्यहोरेको थियो| अर्को समुहमा भने बहराइन, माल्दिभ्स, कम्बोडिया र बंगलादेशको यु-२३ टोली समावेश छन्| जनवरी ८ देखि सुरु हुने प्रतियोगिताको खेलहरु ढाका र […]

Light Train 3

December 28, 2015

हारको १२घण्टा नबित्दै फर्किन थाल्यो नेपाल

पुष १३ गते, केरला भारत । साफ च्याम्पियन्शिपको पहिलो राउण्डबाटनै बहिरिएको नेपालका अफिसियल र खेलाडिहरु आधा रातमै फर्किन थालेका छन । टिकट आभबका कारणले गर्दा टिम तीन समुह बनएर पर्सिसम्ममा नेपाल आइपुग्नेछ । आज राती ३ बजेनै ११ जनाको टोलिले होटेल छाडेको हो, जस्मा कोच ओजेम्स्, तीन अफिसिअल र सात खेलाडी रहेका छन। बाकी रहेका अन्य १९ […]

Nepal starting sri lanka

December 27, 2015

भारतसँगको हार संगै नेपाल साफबाट बाहिरियो

११ खेल (दुइ बर्ष) यताको पहिलो गोल  दुइ बर्ष को गोल रहित खडेरी लाई टोड्दै अग्रता लिए पनि खेल को पछील्लो समय मा ४  गोल खाए पछी भारत बिरुद्ध को खेल ४ -१ ले हारेको हार बेवोरेको छ । हारसंगै नेपाल प्रतियोगिताको ग्रुप बाट बाहिरिएको छ  । जित्नै पर्ने दबाबमा उत्रेको नेपालले सुरुवात देखी नै आक्राम […]

Anjan Bista Nepal Football

December 27, 2015

भारत बिरुद्ध को नेपाली सुरुवाती खेलाडी घोसणा

श्रीलंकासंगको खेल भन्दा टोलीमा २ परिवर्तन ल्याइएको छ । कप्तान अनिल गुरुङको साटो लिगका सर्वौत्कृस्ट गोल कर्ता नवयुग सुरुवाती ११मा परेका छन भने बिक्रम लामाको ठाउँमा  मनाङका बिशाल राइ खेलामा सुरुवात गरेका छन  । किरन (गो): रन्जित, अदित्य, जितेन्द्र, बिराज (क), रोहित, हेमन, बिशाल, अन्जन, नवयुग, बिमल  नेपालले अर्को चरण पुग्न भारातलाई जित्नै पर्ने दबाब छ  ।

December 27, 2015

आज नेपाल र भारत भिड्दै, बिहानै मन्दिर दर्शन

पुष १२ गते, केरला, भारत आज नेपाली राष्ट्रिय फूटबल टिमले साफ सुजुकी कपमा आयोजक तथा  डेफेन्डिङ च्यम्पियन भारतको सामना गर्दै छ, पहिलो खेलमा श्रीलङ्कासँग हार बेहेरेको नेपाल गर या मरको स्तितिमा छ, नेपालले आज जित हसिल नगरे प्रतियोगिताबाट बहिरिने छ । सधै खेल आगाडी मन्दिर जाने परम्परा फूटबल टोलिले आज पनि कायम रखेको छ, टोलिले बिहान […]

December 26, 2015

साफ च्याम्पियनसिप – नेपाललाई अन्तिम मौका

नेपालले आइतबार साँझ भारतसँग साफ च्याम्पियसिपको समूह चरणको अन्तिम खेल खेल्दैल्छ । दिपेश तिमल्सिना काठमाडौं – भारतमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्न समूह चरणको अन्तिम खेलमा नेपालसँग जित बाहेकको विकल्प बाँकी छैन । श्रीलंकासँग पहिलो खेल १–० ले गुमाइसकेको अवस्थामा नेपालले आइतबार आयोजक भारतसँगको खेल जित्नै पर्ने बाध्यता छ । जितबाहेकको नजिताबाट टोली प्रतियोगिताबाटै बाहिरिनेछ […]

Nepal starting sri lanka

December 26, 2015

नेपाली टोली कमजोर व्यवस्थापनको शिकार

काठमाडौं – साफ च्यामपिएनसिपका लागि भारत पुगे देखिनै विभिन्न समस्याबाट गुज्रेको नेपाली जुझिरहेको टोलीलाई अर्को समस्या थपिएको छ । कमजोर व्यवस्थापनका कारण टोलीले तेस्रो पटक होटल सर्नुपरेको छ । पछिल्लो पटक शनिबार सर्दा नेपाली टोलीका खेलाडी र अफिसियल अलग अलग होटलमा बस्नु परेको श्रोतले जनायो । बंगलादेशबाट पुस २ मा भारतको त्रिवेन्द्रम पुगेदेखि नै टोलीले […]

Patrick

December 25, 2015

नेपालका अफिसियलहरुले भारत र श्रीलङ्काको खेल हेर्ने

पुष १० गते, केरला भारत । नेपाली राष्ट्रिय फूटबल टिमका अफिसियल र कोचहरुले आफ्नै समुहको भारत र श्रीलङ्का बिचको खेल हेर्ने भएका छन । खेल नेपाली समय ६:४५मा सुरु हुनेछ । आयोजक भारत र श्रीलङ्का बिचको खेलले नेपालको केरला बसाइमा केहि अर्थ राख्न सक्छ ।   पाकिस्तानले नाम फिर्ता लिएपछी ३ टोली सम्मेलित समुहमा नेपालले श्रीलङ्कासँग […]

Light Train 3

December 24, 2015

हारपछि अभ्यासमा नेपाली टोली – फोटो

साफ च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकासँग पराजित भएको भोलीपल्ट बिहीबार नेपाली फुटबल टोली अभ्यासमा । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार आयोजक भारतको सामना गर्नेछ । पहिलो खेलको हारपछि नै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको छ ।

Karna

December 24, 2015

कर्ण लिम्बुको ह्याट्रिक

मेची ११ बाट खेलेका कर्ण लिम्बुले बुधवार भारतको सिलिगुडीमा भएको खेलमा ह्याट्रिक गर्दै मेची फुटबल क्लबलाई बेंगाल सशस्त्र प्रहरी ब्रिगेड बिरुद्ध ३-० को बिजयी नतिजा निकाल्न सगाएका छन्   । राष्ट्रिय टोली बाट साफमा नपरेका कर्णको उक्त ह्याट्रिक संगै  मेची फुटबल क्लब प्रतियोगिता को सेमी फाइनल प्रवेश गरेको छ ।

Success

Thank you for your time.