default_image

फुटबल

hector herrera mexico

June 6, 2016

कोपा अमेरिका – मेक्सिको द्वारा उरुग्वे पराजित ; भेनेजुएलाको पनि जित

कोपा अमेरिकाको समूह चरणका खेल हरुमा मेक्सिको र भेनेजुएलाले जित हात पारेका छन । मेक्सिकोले उरुग्वेबिरुद्ध ३-१को हात पार्यो भने भेनेजुएलाले जमैकालाइ १-०ले जित्यो । भेनेजुएलाको जितमा जोसेफ मार्टिनेजले निर्णायक गोल खेलको १५औ मिनेटमा गरे । त्यस्तै खेलको पहिलो ४ मिनेटमानै आत्मघाती गोल गर्दै अल्भारो पेरेराले मेक्सिकोलाइ अग्रता दिलाउन मद्धत गरे भने ७४औ मिनेटमा डिएगो […]

June 5, 2016

‘सी’ डिभिजनमा बौद्ध र स्वयम्भु विजयी

अखिल नेपाल फुटबल संघको आयोजनामा भईरहेको सहिद स्मारक रेड बुल ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा बौद्ध फुटबल क्लब र स्वयम्भु क्लब विजयी भएका छन्| दिनको पहिलो खेलमा बौद्धले खालीबारी क्लबलाई २-१ले पराजित गर्यो| रेलिगेसनबाट बच्न संघर्षरत दुवै टोलीका लागि तिन अंक एकदम महत्वपूर्ण थियो र अन्तिम स्थानमा अंकविहिन रहेको बौद्धले लिगमा […]

June 5, 2016

के यो फुटबल विवादको औपचारिक अन्त्य हो त?

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुलटबल संघविरुद्धको मुद्दा फिर्ता भएपछि पछिल्लो दुई बर्षदेखिको नेपाली फुटबलको आन्तरिक विवाद तत्कालका लागि औपचारिक रुपमै अन्त्य भएको छ । तीन उपाध्यक्ष र सदस्यले आफ्नो पुर्नबहाली भएको भोली पल्टै पुनरावेदन अदालत पाटनमा दायर गरेको मुद्दा फिर्ता लिएपछि फुटबलको वैद्यानिक विवाद अहिलेका लागि समाधान भएको हो । फिफाको निर्देशनपछि एन्फाले […]

June 5, 2016

ब्राजिल रोकियो, पेरुको जित

वासिंटन (एजेन्सी) – ब्राजिल कोपा अमेरिकामा विजयी सुरुआत गर्नबाट चुकेको छ । अमेरिकामा जारी कोपा अमेरिकाको समूह बीको खेलमा ब्राजिल इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएको हो । ब्राजिल विश्व फुटबलमा ठूलो नाम हो । तर इक्वेडरले पनि पछिल्लो केही महिना यता उच्च प्रदर्शन गर्दै आएको छ । सोही समूहको अर्को खेलमा पेरुले हाटीलाई १–० ले हराउँदै […]

June 4, 2016

आरसिटीले संग्रालय स्थापना गर्यो, उमेश प्रधानका सबै पदक संग्रालयमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलका सफल खेलाडीमध्येका एक उमेश प्रधान परिवारसहित अमेरिका गएको दशक बढी भइसकेको छ । अमेरिका जानुअघि उनले खेल जीवनमा दुई पटक दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्ण पदक जितेका थिए । सन् १९८४ र १९९३ मा नेपालले अहिले सम्म जितेका दुई स्वर्ण पदकको हिस्सा रहनेमा प्रधान र अहिले राष्ट्रिय टोलीका […]

June 4, 2016

रोमाञ्चक बन्दै ‘सी’ डिभिजन लिग

–सुबास हुमागाईं सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा गत जेष्ठ १० गतेदेखि सहिद स्मारक रेड बुल ‘सी’ डिभिजन फुटबल प्रतियोगिता सुरु भएको छ। तेह्र टोलि सम्मिलित सो प्रतियोगितासंगै एन्फाले अब ‘बि’ र त्यो सकिएलगत्तै ‘ए’ डिभिजन लिग पनि सुरु गर्ने लक्ष्य लिएको छ। विगतको तुलनामा ‘सी’ डिभिजन क्लबहरुको खेलस्तर निकै उठेको सहभागी क्लबसंग सम्बन्धित खेलाडी एवं प्रशिक्षकहरुले […]

Nepal Red

June 3, 2016

फिफा वरियतामा नेपाल १ सय ८२ औं स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – लाओससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको चार दिनपछि सार्वजनिक भएको फिफा वरियतामा नेपाल २ स्थान तल झर्दै १ सय ८२ औं स्थानमा पुगेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले जुन महिनाका लागि बिहीबार वरियता क्रम सार्वजनिक गर्दा नेपाल दक्षिण एसियालको पाँचौं स्थानमा पुगेको हो । मे महिनामा नेपाल १ सय ८० […]

June 2, 2016

झम्सिखेल र मनोहराको शीर्षता यथावत

काठमाडौं (हाम्रो खेलकुद )- झम्सिखेल युवा क्लब र मनोहरा युनाइटेड युवा क्लबले सहिद स्मारक सी डिभिजन लिगमा आफ्नो शीर्षतालाई जोगाइ राखेका छन् । बिहीबारको खेलमा झम्सिखेलले सानेपा युथ क्लबलाई २–० ले तथा मनोहरा युवा क्लब खालीबारी युवा क्लबलाई ३–१ ले हरायो । पछिल्लो जितपछि झम्सिखेलको समूह ‘ए’ मा ७ अंक पुगेको छ । ४ खेलमा चौथो […]

Kaka

June 2, 2016

अभागी रहे काका , कोपा अमेरिका खेल्ने अवसर चुक्यो

३४ बर्षिय काकालाई ब्राजिलबाट कोपा अमेरिका खेल्ने अवसर जुरे पनि इन्जुरिका कारण उनि टोलीमा पर्न सकेनन । डुग्लोस कोस्टा घाइते भए पछी उनको टोलीमा पर्ने अवसर जुरे पनि उनि आफै मांसपेशीमा चोट लागे पछी टोलीमा पर्ने अवसर गुमाए । पुर्व एसि मिलान र रियाल म्याड्रीड का खेलाडी काका हाल अमेरिका मा ओर्ल्याण्डो सिटिमा व्यावसायिक फुटबल […]

June 2, 2016

ललित स्मृति फुटबलमा १२ टोली भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने ललित स्मृति यु १८ फुटबल प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएको एक बर्ष पुरा भएकै दिन जेठ २९ बाट प्रतियोगिता सञ्चालन गर्ने निर्णय हिजोको बैठकबाट गरेको थियो । श्रेष्ठको गत बर्ष भैसिपाटीस्थित नयाँ […]

Success

Thank you for your time.