default_image

फुटबल

August 5, 2016

मेसी युरोपको उत्कृष्ट ३मा पर्न असफल

लिओनल मेसी युईएफएले प्रत्यक बर्ष घोषणा गर्ने उत्कृष्ट खेलाडिको पहिलो तीनमा पर्न असफल भएका छन । युरोपमा खेल्ने ब्यवसायिक फूटबल खेल्ने उत्कृष्ट खेलाडीलाई दियीने अवार्डको अन्तिम तीनमा पर्न रोनाल्डो, बेल र ग्रीजमन सफल भएका छन ।  उत्कृष्ट खेलाडीको घोषणा भने अगस्त २५मा गरीने छ ।  बिश्व बर्ष खेलाडी मेसी पाँचौ स्थानमा रहदा बर्सेलोनाकै सुवारेज चौथो […]

August 5, 2016

सहारा क्लबद्धारा हङकङमा फुटवल प्रशिक्षण गराउदै

पोखरा २१, साउन सहारा क्लब हङकङले हङकङमा वसोवास गर्दै आएका नेपाली बालबालिकाहरूलाई फुटवल प्रशिक्षण गराएको छ । बिद्यार्थीहरुको गर्मी विदाको समयलाई सदुपयोग गरी एएफसी सी लाईसेन्स प्राप्त विल तामाङले नेपाली वालवकहरुको फुर्सदको समयमा फुटवल खेलको क्रेज बढाउने उद्धेश्यले प्रशिक्षण दिएका हुन । हङकङमा अन्य खेलको तुलनामा फुटवल खेलको प्रशिक्षण निकै महङगो हुने भएको बताइृन्छ। हङकङका […]

August 4, 2016

ए कोचिङ सर्टिफिकेट कोर्स उर्तिणलाई प्रमाण पत्र

काठमाडौं – नेपालमा पहिलो पटक आयोजना भएको एएफसी ए कोचिङ सर्टिफिकेट कोर्समा उर्तिण हुन सफल ८ नेपाली प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार प्रमाणपत्र वितरण गरेको छ । दुई चरणमा आयोजित कोर्समा उर्तिण हुने उपेन्द्रमान सिंह, हरि खड्का, कुमार थापा, नवीन न्यौपाने, छिरिङ लोप्साङ गुरुङ,राजेन्द्र तामाङ र रविन्द्र सिलाकारलाई एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र […]

August 4, 2016

बालगोपालको टोलीको पहिलो हार

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक बालगोपाल महर्जनको क्लब ब्रदर्श युनियनले बंगलादेश प्रिमियर लिगमा पहिलो हार बेर्होनु परेको छ । बुधबार राती भएको खेलमा मुक्तिजोद्धासँग २–० को नतिजा सुम्पेको ब्रदर्श युनियनले सुरुआती दुई खेलमा बराबरी खेलेको थियो । तीन खेलमा लगातार दोस्रो जितपछि मुक्तिाजोद्धा १२ टोली सहभागी रहेको लिगको शीर्ष स्थानमा पुगेको छ । चित्तागोङ […]

August 4, 2016

बिमल एक्सटेपका ब्रान्ड एम्बेसडर

काठमाडौं – राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तीमगरलाई चीनिया स्पोर्टस ब्रान्ड एक्सटेपको नेपालका लागि आधिकारिक विक्रेता रेनबो प्रालीले आफ्नो ब्रान्ड एम्बसेडर बनाएको छ । राजधानीमा आयोजित कार्यक्रममा विमल र रेनबोका निर्देशक गणेश श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । एक बर्षका लागि सम्झौता गरिएपनि रकम भने खुलाइएको छैन । श्रेष्ठले भने ‘दुवै पक्षको सहमतिमा रकम नखुलाएका हौं । […]

August 4, 2016

आजबाट ओलम्पिकको पुरुष फूटबल

रियो ओलम्पीकको फूटबल अन्तर्गतको पुरुष फूटबल आजबाट सुरु हुँदैछ । प्रतियोगीताअको पहिलो खेल ईराकले डेन्मार्क बिरुद्द खेल्ने छ भने सोही समुह ‘क’मा रहेको आयोजक राष्ट्र ब्राजिलले राती १२:४५मा साउथ अफ्रीकासँग खेल्ने छ ।  आज र भोली बिहान हुने खेलहरु यस प्रकार छन्: ईराक बिरुद्द डेन्मार्क: आज बेलुकी ९:४५ बजे होन्डुरस बिरुद्द अल्जेरिया: आज बेलुकी ११:४५ […]

August 4, 2016

चेल्सी र रियल म्याड्रीड बिजयी

आज भएको ईन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत अमेरिकाको बिभिन्न शहरमा भएको खेलमा चेल्सीले एसी मिलानलाई ३-१ले पराजित गर्‍यो भने रियल ले जर्मन च्याम्पियन म्युनिखलाई १-०ले पराजित गरेको छ ।  आज भएको पहिलो खेलमा रियल म्राड्रीड्ले जर्मन च्याम्पियन म्युनिखलाई १-०ले पराजित गर्दा ड्यानीलो नायक सबित भए । पहिलो हाल्फमा कुनै पनि गोल नभएको खेलमा ७९औं मिनटमा ड्यानिलोले […]

Bimal

August 4, 2016

बिमल आज ब्रान्ड एम्बेसडर बन्दै

नेपाल राष्ट्रिय टोलिका स्ट्राइकर बिमल घर्ती मगरलाई एक स्पोर्ट्स वेर कम्पनीले आज ब्रान्ड एम्बेसडर बनाउदै छ  । होङ्कोङको एक्स टेप स्पोर्ट्स वेरले नेपालमा आफ्नो प्रवेशको साथ बिमललाई आफ्नो ब्रान्ड एम्बेसडरको रुपमा प्रस्तुत गर्दै छ । बहिनी मनिषाको निधन पछी करिब २ महिना पछी फुटबलमा फर्किएका बिमललाई एक्स टेपले आज दरबार मार्गमा एक समारोहको बिच आफ्नो ब्रान्ड एम्बेसडर प्रस्तुत […]

Messi

August 4, 2016

बार्सिलोना विजयी – लेस्टरको नयाँ साइनिङ मुसाले गरे दुइ गोल

अन्तर्राष्ट्रिय च्याम्पियन कप अन्तर्गतको खेलमा बार्सिलोनाले लेस्टर सिटी बिरुद्ध ४-२ को जित दर्ता गरेको छ  । बार्सिलोनाको जितमा एकेडमिका उत्पादन २० बर्षिय मुनिर एल हद्दादीले २ गोल गरे भने लुइस स्वारेजले १ गोल गरे । त्यस्तै १७ बर्षिय राफा मुजिकाले पनि बार्सिलोना को जित मा १ गोलको योगदान दिए  । बार्सिलोनाको लागी लुइस स्वारेज , मेस्सी , बुस्केट […]

Three Star Club Bijaya Rally League Champion (1)

August 3, 2016

थ्री स्टार र एपिएफ बिच मैत्रीपुर्ण फुटबल

ए.एफ.सी. कपको तयारीको लागि रुस्लान थ्री स्टार क्लब र नेपाल ए.पी.एफ क्लब आगामी साउन २१ गते दिनको ४:०० बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा मैत्रीपूर्ण खेल खेल्दैछन । खेलको लागि टिकट दर रु.५०० र रु.२०० तोकिएको छ। टिकट खेल हुने दिन दिनको १ बजेबाट खेलस्थलमै खरिद गर्न सकिनेछ । नेपालको प्रतिनिधित्व गर्दै ए.एफ.सी. कप खेल्ने रुस्लान थ्री […]

Success

Thank you for your time.