August 11, 2016
आफ्नो पहिलो दुइ खेलमा संघर्ष गरेको ब्राजिल जित्नै पर्ने खेलमा डेनमार्कलाई ४-० ले हराउदै ओलम्पिक फुटबलमा पुरुष तर्फबाट क्वाटर फाइनल पुगेको छ। पहिलो दुइ खेलमा इराक र दक्षिण अफ्रिकासँग गोलरहित बराबरी खेलेको ब्राजिललाई जित्नै पर्ने दबाब थियो । ४-० को हार बेवोरे पनि डेनमार्क पनि समुह उपबिजेता हुँदै अर्को चराण पुगेको छ । ब्राजिलको जितमा ज्ञाबियोलले २ गोल […]
August 10, 2016
काठमाण्डौको एनआरटी क्लब चौथो नेपाल कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चितवनको क्याम्पाचौरमा भएको प्रतियोगितामा स्थानिय नारायणगढ फुटबल क्लबलाई २ – ० गोल अन्तरले पराजित गर्दै एनआरटीले सेमिमा स्थान बनाएको हो । विजयी टिमका लागि दुवै गोल विश्व गुरुङ्गले गरेका थिए । गुरुङ्गले पहिलो हाफको २७ औ मिनटमा रितेश मल्लले राईट कर्नरबाट गरेको […]
August 9, 2016
च्यासल फुटबल क्लब को सनिबार सम्पन्न बार्षिक साधारण सभाले दिनेश ब्यन्जन्कारको अदक्ष्यतामा कार्य समिती चयन गरेको छ । त्यस्तै केशरमान ब्यन्जन्कार उपाधक्ष्यमा चयन भएका छन भने प्रदिप ब्यन्जन्कार सचिबमा । त्यस्तै सह सचिबमा शंकर बिर ब्यन्जन्कार छन भने कोषाध्यमा रमेश ब्यन्जन्कार छन । त्यस्तै रमेश ब्यन्जन्कार , सुरोज ब्यन्जन्कार , जिवन ब्यन्जन्कार , राजेश ब्यन्जन्कार , भोला ब्यन्जन्कार, कबिन ब्यन्जन्कार र प्रदिप ब्यन्जन्कार सदस्य […]
August 9, 2016
रौतहट जिल्ला फुृटबल संघलाई टाई ब्रेकरमा ५ – ४ गोल अन्तरले हराउँदै चितवनको एभरेष्ट क्लब चौथो नेपाल कप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । चितवनको क्याम्पाचौरमा भएको प्रतियोगिताको निर्धारित ९० मिनटको खेलमा दुवै तर्फबाट कुनै गोल हुन नसके पछि खेलको टुङ्गो टाई ब्रेकरबाट गरिएको थियो । राम्रो खेल प्रदर्शन गरेको रौतहटले निर्धारित समयमा थुप्रै गोलका […]
August 9, 2016
यो सिजन अगाडी खेलाडी अनुबन्धन गर्न निकैनै ब्यस्त रहेको म्यान्चेस्टर सिटी फूटबल क्लबले एभर्टनबाट जोन स्टोन्सलाई अनुबन्धन गरेको छ । म्यान्चेस्टर सिटीले स्टोन्सलाई अनुबन्धन गर्न ४७ ४ मिलियन पाउण्ड (६ अर्ब ६० करोड रुपँया) तिरेको छ । पछील्लो समयमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका स्टोन्स ईंग्लिश नेशनल टिमका खेलाडी समेत हुन । स्टोन्सको पछील्लो ट्रन्सफर सत्रमा […]
August 8, 2016
हाम्रोखेलकुद फ्रान्सका अन्तराष्ट्रिय खेलाडी पल पोग्बालाई ईंग्लिश क्लब म्यान्चेस्टर युनाईटेडले युभेन्टसबाट क्रीतिमानी रकममा अनुबन्धित गरेको छ । म्यान्चेस्टर युनाईटेडले पोग्बालाई आबद्द गर्न युभेन्टसलाई १००मिलियन पाउण्ड तिरेको हो । यस अगि पनि म्यान्चेस्टर युनाईटेडबाट खेलिसकेका पोग्बा २०१२मा युभेन्टससँग अनुबन्धित भएका थिए । उनले पर्याप्त खेल्ने मौकाको अभावमा म्यान्चेस्टर युनाईटेड छडेका थिए । २३बर्षिया पोग्बाले ४ बर्षको […]
August 7, 2016
हाम्रोखेलकुद- आज भएको कम्युनिटी शिल्डको खेलमा म्यान्चेस्टर युनाईटेडले लेस्टरलाई २-१ले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पारेको छ। अगिल्लो बर्षको लिगको बिजेता र एफए कप बिजेता बिच हुने यो खेल लेस्टरले पहिलो पटक खेलेको हो । अगिल्लो सिजन एफ ए कप जितेको म्यान्चेस्टर युनाईटेडले खेलको पहिलो हाल्फको ३२औ मिनटमा गोल गर्दै आग्रता लिएको थियो । रेड डेभिल्सका […]
August 7, 2016
अघिल्लो सिजनको लिज बिजेता लेस्टर सिटी र एफए कप उचालेको म्यान्चेस्टर युनाइटेड आज आइतबर कम्युनिटी सिल्डमा भिड्दै छन । खेल समय – नेपाली समय रातिको ०८ : ४५ युनाइटेडका नयाँ म्यानेजर जोसे मोरिन्होले यो कप अघिल्लो सिजन मेहेनत गरेको खेलाडीहरुकोलागी महत्वपुर्ण रहेको कारणले युनाइटेडले यस्लाई जोड दिने कुरा बताएका छन । त्यस्तै लेस्टरका म्यानेजर रानिरीले भने लेस्टरले अघिल्लो सिजन […]
August 7, 2016
अन्तर्राष्ट्रिय च्याम्पियन कप अन्तर्गत्को वेम्ब्लीमा भएको खेलमा ईंग्लिश क्लब लिभरपुलले बार्सिलोना लाई ४-० ले हराएको छ । झन्डै ९०,००० समर्थकको बिचमा भएको खेलमा लिभरपुलले बार्सिलोनालाई हराउदै युरोप र अमेरिकाको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ भने बार्सिलोना चौथो स्थानमा झर्यो । मेस्सि, स्वारेज , पिके , मास्कारेनो लगायत सम्पुर्ण पहिलो रोजाइको खेलाडीले भरिएको बार्सिलोनालाई लिभरपुलको नयाँ […]
August 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको एपिएफ र थ्री स्टार बिचको खेलमा थ्री स्टारले सहज जीत हात परेको छ । एएफसी कपको तयारीमा रहेको रुसलान थ्री स्टारले एपिएफ बिरुद्द ५-०को जीत हात परेको हो । निर्धारित समय भन्दा केहि ढिलो सुरु भएको खेलको तेस्रो मिनटमानै भर्खरै इन्जुरीबाट फर्किएका असिम जङ कार्कीले गोल […]