August 19, 2016
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक बि डिभिजन लिग यहि भाद्र ५ गतेबाट सुरु गर्ने भएको छ। सशस्त्र प्रहरी बलको हल्चोक स्थित रंगशालामा आइताबार उदघाटन हुने प्रतियोगितामा १४ टोलि सहभागी हुदै छन्। बाँसबारी क्लब, ब्वाइज युनियन क्लब, च्यासल युथ क्लब, खुमलटार युथ क्लब, मध्यपुर युथ एसोसिएसन, महाबिर क्लब, नयबस्ती युथ क्लब, न्यु रोड टिम […]
August 18, 2016
काठमाडौं – मध्यपुर युथ एसोसिएनलाई बी डिभिजन लिगभरका लागि क्लब मध्यपुर रेस्ट्रोले प्रायोजन गरेको छ । बी डिभिजन लिग भदौ ५ गते बाट सुरु हुँदैछ । रेस्ट्रोले मुख्य प्रायोजन वापत एसोसिएनलाई ३ लाख नगद र अन्य सामग्री गरि ५ लाख रुपैयाँ बराबर उपलब्ध गराउने छ । एसोसिएनका अध्यक्ष उपेन्द्रमान सिंह र रेस्ट्रोका प्रबन्धक अष्टकुमार कवेले […]
August 18, 2016
नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टार क्लब ए.एफ.सी कपको प्लेअफ छनोट खेलका लागी यतिबेला मंगोलियामा रहेको छ । टोलीले बिहीबारबाट अभ्यास थालेको छ । बुधबारबाटै अभ्यास थाल्ने भनेपनि बिहीबारबाट मात्र अभ्यास सुरु भएको टिम म्यानेजर कृष्ण अवालेले जानकारी दिए र्। हामी बुधबार मात्र उलानबटार आइपुग्यौ , उनले भने , बुधबार सबै खेलाडी निरन्तर विमानको यात्राका […]
August 18, 2016
समग्रमा सेभिल्ला माथी ५-० को जित हात पार्दै बार्सिलोनाले सुपर कप जितेको छ । पहिलो लेगमा २-० को अग्रता लिएको बार्साले पछिल्लो लेगमा ३-० को जित हात पार्दै सुपर कपको उपाधी चुम्न सफल भएको हो । टर्किस मिड्फिल्डर टुरानको २ गोलमा बार्साले आफ्नो अग्रता कायाम राख्दै सहज जित हासिल गर्यो । मेस्सिको असिस्टमा खेलको पहिलो १० मिनेटमा […]
August 17, 2016
रियो २०१६ ओलम्पिक अन्तर्गत पुरुष फुटबलको सेमीफाइनलमा होन्डुरस विरुद्ध ६-०को सहज जित दर्ता गर्दै ब्राजील फाइनलमा पुगेको छ। नेयमारले १४औं सेकेण्डमा गोल गर्दै ओलम्पिक फुटबलको सबैभन्दा छिटो गोल गरेपछि ब्राजिलले सुरुवाति अग्रता लियो। खेलभर होन्डुरसमाथि हावी रहेको घरेलु टोलीले अब स्वर्ण पदकका लागि फाइनल खेल्नेछ। ब्राजिलले फुटबलमा ओलम्पिक स्वर्ण पदक अहिलेसम्म जितेको छैन। २०१२मा भएको […]
August 17, 2016
ए.एफ.सी कप २०१७को प्लेअफ छनोट चरण खेल्न हिजो नेपालबाट प्रस्थान गरेको थ्रि स्टार क्लब आज मंगोलिया पुगेको छ। नेपाली समयअनुसार बिहान ९:१५बजे उलानबटार पुगेको टोलीले आज कुनै अभ्यास गर्ने छैन। अगष्ट २१ तारिखको दिन पहिलो खेल खेल्ने नेपाली टोलीले त्यसअघिका तिन दिन त्यहाँको वातावरणमा घुलमिल हुन प्रयोग गर्नेछ।
August 17, 2016
दुइ पेनाल्टी मिस गरेका म्यान्चेस्टर सिटिका स्ट्राइकर सर्जियो अगेरोले पहिलो हाल्फमा १ र दोस्रो हाल्फमा २ गोल गर्दै म्यान्चेस्टर सिटिको ५-० को जितमा ह्याट्रीक गरे । अघिल्लो सिजन लिगमा चौथो स्थान पक्का गरेको सिटीले च्याम्पियन्स लिगको छनोट चरणको खेलमा रोमानियन लिगको उपबिजेता इस्टुए बुकुरेस्टीसँग पहिलो लेगको अवे खेलमा सहज अग्रता लिएको छ । अगेरोको ह्याट्रीक , डेभिड शिल्वा […]
August 16, 2016
अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए.एफ.सी कप खेल्न मंगोलिया पुग्ने थ्री स्टार क्लबलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। आज दिउसो एन्फामा बसेको कार्यसमिति बैठकले नेपालको प्रतिनिधित्व गर्दै ए.एफ.सीको प्रतियोगिता खेल्ने क्लबहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार सार्क क्षेत्रमा खेल खेल्न जाने टोलीले रु. ५ लाख र सार्क बाहिर खेल्न […]
August 16, 2016
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो साधारण सभा र निर्वाचन कार्तिक ८ गते गर्ने निर्णय गरेको छ। आज दिउसो एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको कार्यसमितिको बैठकले अध्यक्ष र एक उपाध्यक्ष पदको निर्वाचन हुने निर्णय गरेको हो। ललितकृष्ण श्रेष्ठको स्वर्गरोहण पछि एन्फा कार्यसमितिले नरेन्द्र श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेर गणेश थापालाइ फिफाले कारवाही गरेपछि श्रेष्ठनै कार्यवाहक उपाध्यक्ष रहेका […]
August 16, 2016
काठमाडौं (हाम्रोखेलकुद) रुस्लान थ्री स्टार क्लब यही अगस्त २१ देखी २५सम्म हुने एएफसी कप २०१६ खेल्नको लागि आज मंगोलियातर्फ जादै छ । थ्री स्टार क्लबले पाटन स्तिथ अशोक हलमा एक कार्यक्रम बिच टिमलाई बिधाई गरेको थियो । बिधाई कार्यक्रम मा बोल्दै थ्री स्टार क्लबका नव नियुक्त प्रशिक्षक मेघराज केसीले टिमले राम्रो प्रदर्शन गर्नेमा ढुक्क रहेको […]