August 21, 2016
‘ए’ डिभिजन लिगमा उक्लने आशाका साथ मैदानमा उत्रेका न्यु रोड टिम (एन.आर.टि) र मध्यपुर युथ एसोसिएसनले ‘बि’ डिभिजन लिगको आफ्नो पहिलो खेलमा जित दर्ता गरेका छन्। सशस्त्र प्रहरी बलको हल्चोक स्थित रंगशालामा भएको दिनको पहिलो खेलमा मध्यपुरले खुमल्टारलाई २-१ले पराजित गर्यो। खेलको दोश्रो मिनेटमानै अघि बढेको खुमलटार खेलको अधिकांश समय आक्रामक देखिएको थियो। तर, पानि […]
August 21, 2016
घरेलु टोली एर्चिम बिरुद्ध बिजय बाट सुरुवात गर्दै नेपालको राष्ट्रिय लिग च्याम्यिपयन रुस्लान थ्रिस्टारले अर्काे चरणमा जाने संभावना बलियो बनाएको छ । रुस्लान थ्रिस्टारका लागी नाइजेरियन खेलाडी मार्टिन्स कायोडे अजायी र कप्तान विक्रम लामाले एक एक गोल गरेका थिए । तस्वीर : नविन लुइटेल/एनएसजेएफ
August 21, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लबले एएफसी कप छनोटको अघिल्लो चरण पुग्ने सम्भावनालाई बलियो बनाएको छ । छनोट प्ले अफको पहिलो खेलमा थ्री स्टारले आइतबार मंगोलियाको घरेलु टोली इर्चिम फुटबल क्लबलाई २–० ले हराएको छ । थ्री स्टारको जितमा विदेशी खेलाडी मार्टिन र कप्तान विक्रम लामाले गोल गरे । मार्टिनले […]
August 21, 2016
ब्राजिलका कप्तान नेयमारको अन्तिम पेनाल्टी गोलको मद्दतले आयोजक राष्ट्र ब्राजिलले इतिहासमै पहिलोपल्ट पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ। खेलको २७औं मिनेटमा उत्कृष्ट फ्रिकिक प्रहार गर्दै ब्राजिललाई अग्रता दिलाएका नेयमारले ब्राजिलको वर्ल्ड कपको हारको पिडा बिर्साउने बाटो खोलेका थिए। तर, ५९औं मिनेटमा म्याक्स मायरले गोल गर्दै खेललाई बराबरीमा ल्याए खेलमा त्यसपछि गोल भएन र अतिरिक्त ३० […]
August 20, 2016
बार्सिलोनाले स्पेनिश ला लिगा २०१६/१७ सिजनको पहिलो खेलमा रियल बेटिसविरुद्ध ६-२को सहज जित दर्ता गर्दै उपाधि दौडमा आफ्नो दावेदारी प्रस्तुत गरेको छ। खेलको छैंठौ मिनेटनै आर्डा टुरानले गोलगर्दै बार्सिलोनालाइ अघि बढाएका थिए। तर, बेटिसले २१औं मिनेटमा रुबेन क्यास्ट्रोको गोलको मद्दतले खेललाई बराबरीमा ल्यायो। त्यसपछि लियोनेल मेस्सीले ३७औं मिनेटमा र लुइस सुआरेजले ४२औं मिनेटमा गोल गर्दै […]
August 20, 2016
एएफसी कप फुटबलको प्लेअफ छनौटका लागी आइतबार नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टारले आयोजक मंगोलियाको एर्चिम फुटबल क्लबसँग खेल्दैछ । खेल स्थानिय समय अनुसार दिउँसोको ३ बजे मंोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा सुरु हुनेछ । यो नेपाली समय अनुसार पौने १२ बजे खेल सुरु हुन्छ । यो प्रतियोगिताका लागी सम्पुर्ण तयारी पुरा भएको फेडेरेसनले जनाएको […]
August 20, 2016
ओलम्पिकमा पुरुष तर्फको फुटबल खेलमा आज स्वर्ण पदकको लागी ब्राजिल र जर्मनी भिड्डै छ । महिला फुटबल तर्फ स्वर्ण जितेको जर्मनी आज पुरुषमा पनि फाइनल जित्ने दाउमा हुनेछ भने नेमार र उनको टोली भने बिश्व कपको त्यो ७-१ को पराजयको बदला लिदै आफ्नो घरेलु मैदानमा स्वर्ण जित्ने प्रयाशमा रहनेछ । त्यस्तै आयोजक ब्राजिलको महिला टोलिले भने तेस्रो स्थानको खेलको […]
August 20, 2016
रियो ओलम्पिकमा स्विडेनलाई हराउदै जर्मनीले महिला फुटबलमा स्वर्ण पदक जित्न सफल भएको छ । रोमाञ्चकारी खेलमा स्विडेन बिरुद्ध १-२ को नतिजा निकाल्दै जर्मनीले स्वर्ण जितेको हो भने स्विडेनको रजत नै यस ओलम्पिकको पहिलो हो । पहिलो हाल्फमा दुबै टोली बाट धेरै मौका हरु सदुपयोग हुन सकेन । जर्मनी ले थुप्रै मौका सिर्जना गरे पनि अग्रता लिन सकेन भने […]
August 20, 2016
ज्लाटना इब्राहिमोबिकको दुइ गोलको मद्धतले म्यान्चेस्टर युनाइटेडले इङ्लिश प्रीमियर लिगमा लगातार दोस्रो जित हासिल गर्न सफल भयो । संसारका सबै भन्दा महङा फुटबलर पौल पोग्बा पनि युनाइटेडको लागी पहिलो खेलमा पुरै ९० मिनेट खेले । बोउर्नेमोथ सङ जितले लिगमा सुरुवात गरेको युनाइटेडले साउथह्याम्टमलाई २-० ले हराउदै दुइ खेलमा सत प्रतिसत नतिजा निकाल्दै सिजनको राम्रो सुरुवात गर्न […]
August 19, 2016
म्यानचेस्टर युनाईटेडले विश्व किर्तिमान रकममा अनुबन्धन गरेको फ्रान्सेली मिडफिल्डर पल पोग्बा आज क्लबका लागि पहिलो खेल खेल्दैछन। गत हप्ता देखि प्रिमिएर लिग सुरु भएतापनि पोग्बा इटालीमा हुँदा पाएको निलम्बन इंग्ल्यान्डमा पनि लागु भएको थियो। बर्नमाउथ विरुद्धको सो खेलम युनाईटेडले ३-१ले जितेको थियो। म्यानचेस्टरका लागि ज्लाटन इब्राहिमोभिच, वेन रुनी र वन माटाले गोल गरेका थिए। जोसे […]