October 14, 2016
अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी ला लिगाको अर्को खेलमा डिपोर्टिभो बिरुद्ध मैदानमा उत्रन सक्ने छन । सेप्टेमबरमा एथ्लेटिको म्याड्रीड बिरुद्ध खेल्दा इन्जुरिका कारण मैदान बाहिर निस्कन बाध्य मेस्सिले यस साता देखी हलका प्रशिक्षणमा फर्केका थिए । ग्रोइन इन्जुरिका कराण बाहिर रहेका मेस्सी करिब ३ साता पछी प्रशिक्षणमा फर्केका हुन । बार्सिलोनाले शनिबार क्याम्प नोमा डेपोर्टिभोलाइ निम्त्याउदै छ, तर […]
October 13, 2016
हाम्रो खेलकुद – पाकिस्तानको महिला राष्ट्रिय टोलीकी फरवार्ड शाल्याला अहमदजाइ बलोचको बुधबार राति कराचीमा कार दुर्घटनामा परि निधन भएको छ। कारले बाटो छेउमा रहेको पोललाई ठक्कर दिएपछि बलोचको घटनास्थलमै मृत्यु भएको थियो। कारको चालकलाइ आवश्यक छानबिनका लागि गिरफ्तार गरिएको प्रहरीले बताएको छ। २० बर्षीय बलोच बलोचिस्तान फुटबल टोलीबाट पनि खेल्ने गर्थिन। बलोचकी दिदि रहिला जर्माइन […]
October 13, 2016
हाम्रो खेलकुद – विश्वकप २०१८ अन्तर्गत छनोट चरणको खेलहरुमा मेस्सीबिना खेलेको खेलमा अर्जेन्टिनाको प्रदर्शन खस्किदै गएको छ। छनोट चरण अन्तर्गत अर्जेन्टिनाले खेलेको दश खेल मध्य मेस्सिले तिन खेल खेलेका छन्। मेस्सिले खेलेको तिनओटै खेलमा अर्जेन्टिनाले जित हात पर्न सफल भएको छ। मेस्सी नखेलेको बाँकी सात खेलमा भने एकमात्र जित हासिल गर्न सकेको छ। अर्जेन्टिनाले छनोट […]
October 12, 2016
हाम्रो खेलकुद – विश्वकप २०१८ को छनोट चरण अन्तर्गत मंगलबार राति भएको खेलमा अर्जेन्टिना पराग्वेसंग १-०ले पराजित भएको छ। लिओनेल मेस्सी अनुपस्थित हुँदा अर्जेन्टिनाको प्रदर्शन राम्रो रहेन। गोन्जालो हिगुएन, सर्जियो अगुएरो, एन्जल डी मारिया, आदि स्टार खेलाडी हुँदा पनि अर्जेन्टिनाले जित आत्मसात गर्न असमर्थ रह्यो। पाराग्वेका लागि गोन्जालेजले १८औं मिनेटमा गरेको गोल नै पर्याप्त रह्यो। […]
October 11, 2016
हाम्रो खेलकुद – बेल्जियमका क्रिस्टियन बेन्टेकेले सोमबार राति भएको विश्वकप छनोट चरणको खेलमा सात सेकेण्डमै गोल गरेर नयाँ रेकर्ड कायम गरेका छन्। जिब्रालटार र बेल्जियमबिच भएको खेलको सातौं सेकेण्डमै बेन्टेकेले गोल गरेका थिए। जिब्रालटारको खेलाडीले बिचबाट बल चलाउने बितिक्कै उनले बल चोरेर बक्सतर्फ बढि गोल गरेका थिए। सो खेल बेल्जियमले ६-०को फराकिलो अन्तरले जितेको थियो। […]
October 10, 2016
हाम्रो खेलकुद – भारतिय स्पिनर रविचन्द्रन अश्विनले ६ विकेट लिएपछि तेश्रो टेष्टको तेश्रो दिन न्युजिल्याण्ड पहिलो इनिङ्ग्समा अलआउट भएको छ। भारतले पहिलो पारीमा खडा गरेको ५५७ रनको विशाल योगफललाई पछ्याउँदै गरेको न्युजिल्याण्ड २९९ रनमै सिमित भयो। ओपनरद्वय मार्टिन गप्टिल (७२) टम लेथम(५३)ले पहिलो विकेटका लागि ११८ रनको बलियो साझेदारी गरेका थिए। मध्यक्रममा जेमी निशमले ७१ […]
October 10, 2016
हाम्रो खेलकुद – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत स्पेनले अल्बानियालाई २-०ले पराजित गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि दोश्रो हाफमा स्पेनले दुइ गोल गरेको थियो। डिएगो कोस्टाले ५५औं मिनेट र नोलिटोले ६३औं मिनेटमा गोल गरेका थिए। तिन खेलमा ७ अंक जोडेको स्पेन छनोट चरणको अंक तालिकामा शिर्ष स्थानमा छ। इटाली पनि सात अंक […]
October 9, 2016
हाम्रो खेलकुद – भारतीय कप्तान विराट कोहलीले न्युजिल्याण्डविरुद्धको टेष्टमा दोहोरो शतक बनाउदै पुरानो रेकर्डको बराबरी गरेका छन्। एकै वर्षमा दुई दोहोरो शतक बनाउने रेकर्ड यसअघि २०१०मा सचिन तेन्दुलकरले प्रहार गरेका थिए। यसबाहेक विरेन्द्र सहवाग (२००८), राहुल द्रविड (२००३), सचिन तेन्दुलकर (२००४) र विनोद काम्बली (१९९३)ले पनि सोहि किर्तिमान कायम गरेका थिए। कोहलीले ३६६ बलमा २० […]
October 9, 2016
हाम्रो खेलकुद – टर्किस क्लब गालाटासरेका मुस्तफा कापिले १४ वर्षको उमेरमा क्लबबाट डेब्यु गरेका छन्। हिजो भएको मैत्रीपूर्ण खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान पसेका कापिले एकेडेमीबाट राम्रो प्रदर्शन गरेकाले पहिलो टिममा ठाउँ पाएका हुन्। तिन वर्षयता गालाटासरेको एकेडेमीमा रहेका उनले राम्रो प्रदर्शन गरिरहेका थिए। कलिलै उमेरका कापिनोलाई पल पोग्बाजस्तो खेलाडी हुन सक्ने भनेर युरोपियन प्रेसले […]
October 8, 2016
हाम्रो खेलकुद – विश्वकप २०१८को छनोट चरण अन्तर्गत शनिबार राति भएको खेलमा जर्मनीले चेक रिपब्लिक विरुद्ध ३-०को सहज जित दर्ता गरेको छ। थोमस मुलरको १३औं मिनेटको गोलले अग्रता लिएको जर्मनी टोनी क्रुसले ४९औं मिनेटमा गोल गर्दा २-०ले अघि बढेको थियो। मुलरले पुन: एकपटक गोल गर्दै जर्मनीलाई ८५औं मिनेटमा ३-०को स्थितिमा पुर्याएका थिए। छनोटको पहिलो खेलमा […]